बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
काठमाडाैं । आज असाेज १२ गते साेमबार सुन चाँदीकाे मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सूनकाे मूल्य प्रतिताेला ९३ हजार तीनसय कायम भएकाे छ भने तेजाबी सुनकाे मूल्य ९२ हजार आठसय छ । चाँदी...


लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
काठमाडाैं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
काठमाडाैं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्चनेपाल, (युएसए) बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण्डेशनको...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १२ सयले घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम भएकाे छ। मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो । सुन चाँदी व्यवसायी महासघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
लहान । यातायात व्यवस्था कार्यालय लहान सिरहामा आर्थिक वर्ष ०७६/०७७ मा ११ हजारभन्दा बढी नयाँ सवारी दर्ता भएको छ भने ३१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन सरकारले गरेको लकडाउनका बाबजुद सो कार्यालयमा आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोमामा डिलर दाईको डिसकाउण्ट'नामक अफर सञ्चालन गरिरहेको जनाएकाेछ । यसरीसञ्चालनमा ल्याएकोअफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको जानकारी दिएकोछ...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
दाङ । दाङको गढवा गाउँपालिका७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गर्नुभएको थियो । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब १८ करोड २६ लाख ८० हजार रुपैयाँको...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
म्याग्दी । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड लागतमा प्रशोधन...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । बिहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार आज सून तोलामा ९ सयले घटेर प्रतितोला ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सून तोलाको ९७ हजार ५ सयमा कारोबार...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
सिन्धुपाल्चोक । लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ । उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा लघु, घरेलु उद्योगजन्य उत्पादनलगायत निर्यातयोग्य सामग्री गाउँपालिकामा उत्पादन गरी समग्र गाउँपालिकाकोे...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ अभियान थालेपछि...