बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फतएक अरब रुपैयाँको रेमिट्यान्स (विप्रेषण)भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल...


लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनु भएकाे छ । यो बिजयसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला२०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला२०० रुपैयाँले घटेर९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला९१ हजार ५०० रुपैयाँमा कारोवार भएको...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
sनेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेकाेप्रेसलाईजानकारी गराएको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौं । आज मंसिर ११ गते बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । आज २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडौँ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडाैं। स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काठमाडौँ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
चितवन । चितवनमा पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोलाएक हजार ८०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योेगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
काठमाडौँ । चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
बलेवा । सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे । बागलुङ नगरपालिका३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लाग्नुभयो...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
काठमाडौंँ।आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको जानकारी दिइएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल आइएमई रेमिट...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
ललितपुर। सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फतकाआवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको जानकारी दिइएको छ । ग्लोकल प्रा. लि. का अनुसारयसअघि आवेदनको अन्तिम मिती...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १४ अरब८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । आज (मंसीर ७ गते आइतबार) सुनको मूल्य तोलामा तीन सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलामा पनि...