बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७७
कैलाली । लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट दैनिक १०...
लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ । विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी,...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट प्रा.लि. खुल्ने भएको छ । उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र दमौलीस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडाैं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले ६ करोड ७५ लाख रुपैयाँ असुल गरेको छ । यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ । यस वर्षको लागि...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
हेटौँडा । नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन् । आयोजनामा करिब २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत २५ हजार दुग्ध किसानको...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
कास्की। पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि. ले २०७७ आश्विन २१ गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ । गण्डकी मेडिकल कलेज परिसरमाआश्विन २१ गते बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ । बुधबार नेप्से उकालो लागेर...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर एक लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । तित्याङ जाने काठेखोला पुल नजिकै उहाँले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
केरुङ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुयाउने गरेको छ । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन ४०० ले...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने २०० ले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडाैं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५००रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला९४ हजार ७००रुपैयाँ...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
जलेश्वर । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले२२ लाख रुपैयाँ भन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएकाे छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढाइएकाे छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
ललितपुर । पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार १० लाख हस्तान्तरण गर्नुभयो । भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको...