बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि...


लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
बागलुङ । गत वर्ष ४० मुरी आलु भित्र्याउनुभएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सक्नुभयो । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका४ लाम्मेलाका छन्त्यालले भन्नुभयो, 'अहिले आलु राम्रो फलेन,...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
काठमाडौँ ।साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौँ । शिवम् सिमिन्ट्स लिमिटेडले आव२०७६/७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएकाेछ । शिवम् सिमेन्ट्सका अनुसारआव२०७६/७७ को वार्षिक साधारण सभा कार्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथाZOOM/Webinar Online Meeting मार्फत समेत सहभागिता...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
रसुवागढी । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिनुभएको छ । दैनिक ४० लिटरबाट दूध संकलन...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
ललितपुर । अन्तराष्ट्रीय ट्रेण्डलाई हेर्ने हो भने ११ /११ अर्थात नोवेम्वर ११ लाई २००९ देखी सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो । यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाइन बाट किनमेल गर्ने प्रचलन बढ्दो छ । र,नेपालमा अनलाइन विक्रिसेवा सुरु...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोरोना खोपको चर्चा हुने बित्तिकै सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कार्तिक २५ गते सोमबार छापावाला सुनको मुल्य तोलामा ३ हाजर ४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले कृषि बीमाको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलरदाइको डिस्काउण्ट' नामक अफर सञ्चालन गरिरहेको जनाएकाे छ । यसै अफरलाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको कार्यालयमा एक कार्यक्रम आयोजना...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
कैलाली । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने उद्देश्यका साथ बिरुवा रोपिएको छ । करिब सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
सङ्खुवासभा । खाँदबारी नगरपालिका १ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित हुनु भएको छ । तीतेपाती रोपौ एक लाख कमाऔँ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
सिमकोट । स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एकएक सहकारी...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
स्याङ्जा । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका...