बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने उद्देश्यका साथ बिरुवा रोपिएको छ । करिब सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि...
लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
स्याङ्जा । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
कास्की । कास्की जिल्लास्थित पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लि. ले २०७७ कार्तिक १७गते साेमबारदेखि आफ्नोएक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा सञ्चालनमा ल्याएकोएक्स्टेन्सन काउण्टरगण्डकी प्रदेशका प्रदेश सभासद माननियकृष्णबहादुर...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब बराबरको विकास ऋणपत्र २०८७ घ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
काठमाडौँ । यसैबीच, एशियाली विकास बैंक ९एडीबी०ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी२० हजार रुपयाँबढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी)लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन् । बेनी नगरपालिका वडा नं...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमैत्री अत्याधुनिक टीक बैंकिङ सेवा शुभारम्भ गरेको जनाएकोछ । अत्याधुनिक प्रविधिआत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले ग्राहकहरुका लागि टीक बैंकिङ सेवा ल्याएको हो । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि टीक बैंकिङ सेवा...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
ललितपुर । डिसहोम फाइबर नेटजडीबुटी, पेप्सीकोला, काँडाघरीर बागडोल गरी४ नयाँ ठाउँमा उपलब्ध रहेकोडिसहोमले जानकारी दिएकोछ। देश निवासीहरू माझ उच्च गतिको इन्टरनेट सेवाको माग पहिचान गरी आफ्ना डिटिएच प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्न फेब्रुअरी२०२० मा डिसहोमफाइबर नेटको प्रवर्तन गरिएको जनाएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
महेन्द्रनगर । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेँडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तीरयामा भेटिनुभयो । व्यावसायिक रुपले भेडा/च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
चितवन । भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको बिरगन्ज महानगरपालिकास्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर ०७७ आश्विन २९ गते बिहिबारदेखिसञ्चालनमा ल्याएको जानकारी दिएकाेछ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
बागलुङ । नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ । बागलुङको...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७७
झापा । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको छ लाख २९ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको...