बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ । आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो ।...
लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडाैँ । नेपाल टेलिकमद्वारा वितरण गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जाने रविदेशबाट पनि सेवाकोब्यालेन्स थप गर्न सकिने जानकारी दिएकाे छ । नेपाल टेलिकमप्रवक्ताराजेश जोशीले२०७७ साउन ८ गते बिहिबार...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी तीन अरब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ । लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
चितवन । चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
प्युठान । प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
लहान । प्रदेश २ सरकारले प्रदेशको आठवटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने भएको छ । हाल कृषि ज्ञान केन्द्र नरहेका सिरहा र महोत्तरी तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नरहेका सप्तरी...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
पाल्पा । पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
इलाम । सदावहारजस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसानउद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ । केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौं । सुनको मूल्य आज (साउन ७ गते बुधबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौँ । नेपाल टेलिकमले कोरोना भाइरसका कारण असामान्य परिस्थितिमातारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफरसुविधाले केही राहतदिन सक्ने जानकारीदिएको दिएको छ । नेपाल टेलिकमकाप्रवक्ताराजेश जोशीले २०७७ साउन ६ गतेप्रेस जानकारीअसामान्य परिस्थितिमाग्राहक वा सेवाग्राहीले...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
इलाम । यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसानमजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
ललितपुर । 'डिसहाेममा डिलर दाईको डिसकाउन्ट' योजना अर्न्तरगत 'लाइभ लक्की ड्र'मार्फत २ जना भाग्यशाली विजेताकाे छनौट गरेकाेडिसहाेमले जानकारी दिएकाे छ । डिसहाेमलेदिएकोजानकारी अनुसार२०७७ साल असार २६ गते देखि श्रावण १ गते सम्म फण्ड ट्रन्फसरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । सुनको मूल्य आज (साउन ५ गते सोमबार)दुई सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्तिम चरणमा...