बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ १७, २०७७
काठमाडाैँ । डिशहोमले'DishHome मा Dealer दाईको Discount'नामक योजना अर्न्तगत २०७७ साल जेष्ठ ९ गते देखि जेष्ठ १५ गते सम्मFund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएकाे छ । योजना अनुसार जेष्ठ १६ गते शुक्रबार साँझ...


लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठमाडौँ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ । गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
कास्की । कोभिड१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैङ्क तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । जिल्लास्तरीय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार...

सरोज कटुवाल,   बैशाख २८, २०७७
नेपालमा आजकल सरकारी बैङ्कमा जागिर गर्ने यौटा ठुलो युवापुस्ताको जमात आकर्षण क्षाेत्र बनेको छ । टाई सुटमा सजिएर आकर्षक टेबलमा बसेर स्मार्ट व्यक्तित्व सहित सेवा गर्ने अवसर साथमा सरकारी जागिरको आकर्षण, बर्सेनि ठुलो सङ्ख्या को माग हुने, यौटा सुखी जीवनको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७७
काठमाडौँ ।मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कञ्चनपुर । कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड ९डिसहोम०ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
वीरगञ्ज । विगत लामो समयदेखि लागू भएको लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ । करिब८५ करोड ८५ लाख रुपैयाँको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
कैलाली । कैलालीको अत्तरियामा विभिन्न सामुदायिक वन अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु भत्काइएका छन् । सव डिभिजन वन कार्यालय अत्तरिया र सामुदायिक वनका उपभोक्ताको संयुक्त पहलमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरु भत्काएका हुन् । गोदावरी नगरपालिका१ स्थित चाहना सामुदायिक...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौँ । कामना सेवा विकास बैङ्कले पनिअनलाइनबाटै नैखाताखोल्ने व्यवस्थामिलाएको जनाकारीदिएकोछ । बैङ्कले ग्राहकहरूको सुविधा र हितलाई ध्यानमा राख्दै२०७७ वैशाख १६ गतेदेखि लागू हुने गरी बैङ्कको वेबसाइट मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा उपलब्ध गराएको हो । अब ग्राहकहरूले घरैमा बसेर...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
काठमाडौँ । सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ । 'साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको उहान'शीर्षकको अनूदित पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडौँ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २छ...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७७
काठमाडौँ। विश्वमा अहिले कोरोनाभाइरस कोविड १९ संक्रमणका कारण आक्रान्त छ । कोरोनाभाइरसबाट नेपाल पनि अछुतो भने छैन । यसै विषम परिस्थितिलाई मध्यनजर गरेर नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेको छ भने लकडाउन निरन्तर छ । कोरोनाभाइरस संक्रमणले मरिने...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७७
काठमाडाैँ । चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भने बढेको राष्ट्र बैंकले बताएको...