बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार १७, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूबाट विष्णुडोल, बखन्नी चोक, न्याठ टोल हुँदै गोदावरी खोला तथा लुभूतल्लो चौतारादेखि गोदावरी पुलसम्मको तीन सडकखण्डमा खानेपानी पाइप लाइन विस्तारको काम भइरहेको छ । ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले...
लोकसंवाद संवाददाता,   असार १६, २०७७
लोकसंवाद संवाददाता,   असार १६, २०७७


लोकसंवाद संवाददाता,   असार १६, २०७७
राजापुर । केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ । केरामा हरेक वर्षझैँ यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ । यस वर्ष...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
बाँके । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ । विद्युतकाे तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी, टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० मा खरिद गर्ने बताउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडाैँ । नेपाल प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई २०७७ असार १५ गते साेमबारकाठमाडौँ...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडौँ । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकमसात अर्ब रुपैयाँ पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
कास्की । धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । यस वर्र्ष कास्कीमा धान...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ दानामा निर्माणाधीन २२० केभी क्षमताको सवस्टेशनको प्रवेशद्वारमा स्थानीयवासीले लगाएको ताला चार दिनपछि खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको छलफलमा स्थानीयवासीले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानावासीबीच सहमति...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडौं । एशियाली विकास बैंक ९एडिबी० ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार,...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
विराटनगर । मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । 'मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बर्दिया । धान खेतीका लागि आवश्यक रासायनिक मल पाउन नसक्दा बर्दियाका किसानले मल प्रयोग नगरिकनै धान रोप्नुपरेको छ । देशकै अन्न भण्डारका रुपमा चिनिने बर्दियामा खेतीका समयमा मलको अभावले किसानले मल प्रयोग नगरी रोपाइँ गर्दैछन् । वर्षा शुरु भएसंँगै धान...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
ललितपुर । 'DishHomeमा DealerदाइकोDiscount'योजना अन्तर्गतLive Lucky Draw मार्फत २०७७ असार १२ गते शुक्रवारका२ जना भाग्यशाली विजेता छनौट भएकोडिसहोमले जनाएको छ । २०७७ साल असार ५ गते देखि असार ११ गते सम्मFund Transfer बाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेरLucky Draw...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । विज्ञान तथा प्रविधिमा आएको परिवर्तनले अब विदेशको कमाई सिधै मोबाइलमा पठाउन सहज भएको छ । खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै विप्रेषण भित्र्याउन थालेको जनाएको छ । सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
जनकपुधाम । एक अभियानकर्मीले पर्यावरण र जैविक विविधताका दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवाका विभिन्न स्थानबाट खोज र उद्धार गरी संरक्षण गर्ने अभियान थालनी गर्नुभएको छ । अभियन्ता सुरेश शर्माले पर्खाल, सडक, खेतलगायत विभिन्न स्थानमा उम्रेका पीपल, पाखर, समी र गुल्लर जस्ता...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । डिशहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि'डिसहोमकाे घरैमा क्लास'सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड- १९)महामारीका र यसकोनियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारणविद्यालयहरू बन्द भएर घरमै बस्न बाध्य भएका विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेरडिशहोमले निःशुल्क रुपमाअध्ययन गर्न...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
चितवन । कोभिड१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २२औंँ बैठक २०७७ असार ११ गते बिहीबार पनिनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत...