जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्। सरकारले...


लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं । पाकिस्तानी सेयर सूचकमा भारी गिरावट आएको छ । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको हो । स्टक कम्पनीज एसोसियसन अफ पाकिस्तान (इक्याप)का अनुसार शुक्रबार सेयर सूचकमा ८०४.५० अकंको गिरावट आएको थियो । यो पछिल्लो १७...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा नतिर्ने डेढ सय सहकारीको अचल सम्पत्ति रोक्का गर्न सुरु गरेको छ। युवालाई स्वरोजगार बनाउने नाममा कोषबाट सहुलियत ब्याजदरमा लिएको कर्जा निर्धारित समयमा नतिरेपछि कोषले मुलुकभरका एक सय ४८ सहकारीको सम्पत्ति रोक्का...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं । सहकारी संस्थाको नउठेको ऋण उठाउन ऋण असुली न्यायाधीकरण गठन हुने भएको छ । राजपत्रमा प्रकाशन गरिएको सहकारी सम्बन्धी नियमावलीमा ऋण असुलीका लागि न्यायाधीकरण गठन गर्ने उल्लेख छ। नियमावालीमा छुट्टै न्यायाधीकरण गठन हुने व्यवस्था गरिएको भूमि व्यवस्था तथा सहकारी...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
हुन त सुन भन्दा अन्य बहुमुल्य धातु नभएका होइनन, तर सुनको पहेंलो रंगको आकर्षण यति बढी किन ? यो प्रश्न आफनो प्रेमिकासँग गरि हेर्नुस त ! तर यस्तो रिस्क नलिनु होला । दिलको मामलामा यस्तो दिल्लगी सुनभन्दा महँगो साबित हुनसक्छ...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । भारतका ६ एयरलाइन्स डुबेका छन् । भारतमा सन् २०१२ यता ५ वटा एयरलाइन्स डुबेका हुन् । किङ फिसर विजय माल्याको कम्पनी सन् २०१२ मा बन्द भयो । त्यसैगरि हालै मात्रै जेट एयरवेज पनि बन्द भएकोे छ । सन्...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राती १२ बजेबाट कार्यान्वयन हुने गरी प्रति किलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
रसुवा । रसुवाका रहेका केही बैंकले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सुरु गरेका छन् । जनता बैंक र नेपाल बैंकले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सुरु गरेका हुन् ।निवेदन दिने भूकम्पपीडितलाई सहुलियत ऋण दिन थालिएको ती बैंकले जनाएको समाचार आजको नयाँ पत्रिका...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रूपैयाँ थप कमिसन दिने निर्णय गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरू विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिब २८ रूपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुने...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा करिब साढे छार खर्ब अपुग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएको हो । सम्मेलनमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका लागि बजेट...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे साम्सले नेपाली धागो आयात गर्न इच्छुक रहेको बताएकी छन् । यसका लागि आवश्यक प्रक्रिया मिलाउन दूतावासका तर्फबाट सहयोग गर्ने उनले बताइन् । नेपाल र बंगलादेश बीचको द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध विकासका...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रूपैयाँले घाटामा छ । घिल्लो वर्ष फागुनसम्ममा यो २४ अबै ७३ करोड रूपैयाँ घाटामा थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रूपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । मलेसियाको कलिङ भिसा आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
सिन्धुपाल्चोक । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो । तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ, मंगलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । सुनको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो । आइतबार प्रतितोला ५९ हजार ८ सय रूपैयाँमा किनबेच भएको छापावाल सुन सोमबार ६० हजार रूपैयाँ पुगेको छ...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । अघिल्लो आइतबार साँखुकी रमिला राई तरकारीका तीन झोला बोकेर जोरपाटीस्थित तरकारी बजार जान हिँडिन् । बस चढ्न नारायणटार पुगेकी उनलाई गाडी चढ्न नै एक घन्टा कुर्नुपर्यो । गाडी नरोकिएपछि एक घन्टासम्म रोडमा कुर्नुपर्यो, उनले दुखेसो सुनाइन्, खाली गाडी...