बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी...


लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ ।नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआरकारोबारमा आधारित 'क्यासब्याक' योजना सार्वजनिक गरेको बैंकले जनाएकोछ । बैंकको संस्थागत संचार बिभागका अनसार नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ । नयाँ बर्षमा आन्तरिक पर्यटनलाईप्रोत्साहन तथा प्रबर्द्धन गर्नुको साथै हाम्रो ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल पोखराको प्रख्यात होटल पोखरा वाटिका क्लासिक होटलसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरूमा आर्कषक छुटको लागि सम्झौता गरेको बैंकले जनाएको...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ । वर्ष २०७८ काे अन्तिमकारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केहीराहत...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ । महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशकोबुटवलमोटरसाइक्लिङ सुरक्षा अभियान काे सुरुवात गरिएकाे छ । लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवलबाटसुरु गरिएको हाे। यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटो मोबाइलको सहयोगमा सुरक्षित हेल्मेट अभियान संचालन गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइस सहितको नयाँ वर्ष अफर उपलब्ध गराएको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
काठमाडौँ ।नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाधरुपमा चलिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिना...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
सुनको भाउ शुक्रबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघिबिहीबार सुन तोलाको ९९ हजार रुपैयाँमा किनबेच भएको थियो । शुक्रबारतेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
लमजुङ।मर्स्याङदी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
काठमाडौँ । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर , महेन्द्रनगर , कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ । सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
सुनको भाउ बिहीबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बिहीबारतेजावी सुनको भाउ तोलाको ९८ हजार...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
कंचनपुर ।डिशहोम इन्टरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कंचनपुरमा डिशहोम फाईवरनेट सो रुमको उद्घाटनगरिएको छ । सो सो रुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्नेछ । सो रुम उद्घाटनडिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७८
पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनमा चार दल निकट व्यवसायीहरूले गठबन्धनको अभ्यास गरेका छन् । आज हुने मतदानमा सरकारमा आबद्ध दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट व्यवसायीबीच चुनाबी गठबन्धन भएको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
पाँचथर ।पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चुन्नका लागि आइतबार निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक भएको छ । निर्वाचनमा दुई प्यानल बनाएर व्यापारीहरू मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी नेपाली काँग्रेस निकट नरेन्द्र प्रसाद अधिकारी र नेकपा (एमाले)...