बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
काठमाडौँ । गरिमा विकास बैंकले नेपालकै पर्यटकीय स्थल पोखराको फेवाताल देखि सराङकोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवल कारमा आकर्षक छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरूप, यस विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवल कारको...
लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९


लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
ललितपुर । डिसहोम फाइवरनेटले आफ्नो ग्राहकहरूका लागि अहिले मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीयस को इन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । मासिक ६ सय९९, त्रैमासिक २ हजार ९७, अर्ध वार्षिक रु ४हजार १ सय...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
काठमाडौँ ।नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
ललितपुर । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने भएका छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
ललितपुर । डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएचप्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिश होमले सुरु गरेको हो । डिश होमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७९
ललितपुर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक आज बुधवारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुँदै छ । २७ औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डायमन्ड प्रायोजक डिश होम फाइबर नेट रहेको छ । डाई मण्ड प्रायोजक डिश...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७९
काठमाडौं ।सेयर बजार साेमबार दाेहाेराे अंकले ओरालाे लागेकाे छ ।लगातार बजार घट्ने क्रममासोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालाे लागेकाे छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव ७५ प्रतिशतले घटेर त्यही २३४३ दशमलव ८७ अंकमा आएर बजार बन्द भएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७९
ललितपुर ।डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम )ले सामाजिक उत्तरदायित्व अन्तर्गतबालकल्याण आधारभुत विद्यालयमा ३ बैशाख२०७९ मा एक कार्यक्रमका बीच उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ । ११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई डिश होमका एरिया...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७९
निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही ८ वैशाखदेखि संचालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो संचालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७९
आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको जनाएको छ । आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरिपाऊँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
लमजुङ । गाउँ घरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मेहनतमा कम गर्दा पनिआम्दानी हुन छाडेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुस्तौँदेखि चल्दै आएको व्यवसाय बजारमै तयारी भएका साधन आएपछि ओझेलमा...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ । नेपाल व्यवस्थापन संघको २०७८ चैत्र ३० गते बसेको नेकार्यकारी बोर्डको बैठकलेशिवम् सिमेन्ट लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाईप्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित गरेकाेशिवम् सिमेन्टले जनाएको छ । २०७८ चैत्र २६ गते, काठमाडौँमा सम्पन्न भएको ४१ औँ वार्षिक...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ ।नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआरकारोबारमा आधारित 'क्यासब्याक' योजना सार्वजनिक गरेको बैंकले जनाएकोछ । बैंकको संस्थागत संचार बिभागका अनसार नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ । नयाँ बर्षमा आन्तरिक पर्यटनलाईप्रोत्साहन तथा प्रबर्द्धन गर्नुको साथै हाम्रो ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल पोखराको प्रख्यात होटल पोखरा वाटिका क्लासिक होटलसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरूमा आर्कषक छुटको लागि सम्झौता गरेको बैंकले जनाएको...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ । वर्ष २०७८ काे अन्तिमकारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केहीराहत...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ । महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र...