बैशाख २४, २०८१, सोमबार

११ समाचारहरू

लेखनाथ ढकाल,   फाल्गुन २२, २०८०
जन्मनु र मर्नु मानिसको जीवनका दुई महत्वपूर्ण घटना हुन । यि दुई घटनाको बिचको अवधि मानिसको आयु हो । हरेक दिन मानिसले समयको मापन गर्न घडीको उपयोग गर्छ, पात्रो वा क्यालेण्डर हेरेर अनेक काम र कार्यक्रमको लेखा जोखा निकाल्छ ।...


लेखनाथ ढकाल,   जेठ १३, २०७६
मूल्यकेन्द्रित समाज, जो नियम कानुन र असल परम्पराको अभ्यासद्वारा सञ्चालित हुने गर्छ । यस्तो समाजद्वारा निर्मित राज्य व्यवस्था सभ्य समाजको दिशामा अगाडि बढिरहन्छ । समाज आफै मूल्यकेन्द्रित हुँदैन, समाजका हरेक सदस्य, हरेक परिवार र सबै नागरिक असल अभ्यासको आर्थिक सामाजिक...

लेखनाथ ढकाल,   बैशाख २९, २०७६
आर्थिक विकास र समृद्धि हासिल गर्नु चुनौती छ भन्नेमा सबैको एकमत छ । तर, यसलाई कसरी हासिल गर्ने भन्नेबारे कसैले स्पष्ट मार्गचित्र बनाउन सकेका छैनन् । यसको मार्ग पहिल्याउने अर्थशास्त्री पनि देखापरेका छैनन् । बरु यसबारे विभाजित धारणा बेलाबेला सार्वजनिक...

लेखनाथ ढकाल,   चैत्र ३०, २०७५
बाढीपीडित दाजुभाइ र समुदायको दयनीय अवस्था देखेर दुई दर्जन परिवारको एउटै साझा भान्सा र सामूहिक बसोबासको ब्यवस्था गरेका थिए, बखानसिंह गुरुङले चितवनमा । कालान्तरमा यो काम नेपालको सामाजिक तथा आर्थिक विकासको इतिहासका स्रष्टा हुन पुग्यो । बखानसिंहको यो योगदान र...

लेखनाथ ढकाल,   चैत्र ४, २०७५
स्थानीय स्रोत साधनको व्यवस्थापन तथा उपयोग गर्न राज्यले पूँजी र प्रविधिको सुनिश्चितता गर्न आवश्यक छ । यसको व्यवस्थापनका लागि स्थानीय श्रमिक तथा समुदायलाई पूँजी र प्रविधिको स्वामित्व र नेतृत्व दिनुपर्छ । सहकारीको सिद्धान्त र यसको प्रयोग विश्वका विभिन्न देशमा सफल...

लेखनाथ ढकाल,   फाल्गुन २१, २०७५
जनतालाई मालिक कसरी बनाउन सकिन्छ भन्नबारे बेलाबेला विभिन्न अवधारणा आउने गरेका छन् । आफ्नो जीवनको लगभग पूरै समय जनताको प्रतिनिधि भएर सेवामा बिताएका जर्मनीका समाजसेवी जनप्रतिनिधि फेड्रिक विल्हेम रेफिसन (सन् १८१८१८८८)ले गरिब तथा गाउँले जनताको वित्तीय पहुँचका लागि जनताको बैंक...

लेखनाथ ढकाल,   फाल्गुन ६, २०७५
सम्पत्तिको नाममा आफ्नो कुनै जग्गाजमिन, घरघडेरी, सुनचाँदी नभएका परिवारहरू धेरै छन् । प्रशस्तै भएका परिवारको संख्या पनि समाजमा धेरै छ । सम्पत्तिका अरु रूपहरूमा पशुपंक्षी, निजी वन, धातुका भाँडाकुँडा, हातहतियार आदि समेतलाई ठानिँदै आएको छ । समाज विकास क्रमसँगै धनसम्पत्ति...

लेखनाथ ढकाल,   माघ २२, २०७५
सहकारी विशिष्ट चरित्र रहेको एउटा व्यवस्थापन पद्धति हो । यो समान स्वामित्व रहेका सदस्यहरूको व्यावसायिक सङ्गठन हो । यो स्वायत्त र स्वनियमनकारी व्यावसायिक सङ्गठन हो । नागरिकले आफ्ना आर्थिकसामाजिकसांस्कृतिक आवश्यकता पुरा गर्न सहकारी संस्थाको स्थापना गर्दछन् । सामाजिक न्यायका सिद्धान्तका...

लेखनाथ ढकाल,   माघ ८, २०७५
आइन्सटाइनले शास्त्रीय दर्शनलाई आधुनिक युगमा फड्को मार्न र माओत्सेतुङले माक्र्सवादलाई आधुनिक चरणमा विकास गर्न योगदान दिनुभएको पुस्तकमा चर्चा गरिएको छ । त्यसकारण प्रो. फ्रेडमनले उहाँहरूको योगदानलाई पुस्तकमा मेटाफर्स अफ रिभोलुसन भन्नुभएको हुनसक्छ । एक जमानामा माओत्सेतुङलाई हिटलरभन्दा क्रुर र तानाशाह...