जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
जनकपुर । दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा...
लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
सिमकोट । बुधबार बसेको जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
कम्युनिस्ट आन्दोलनमा कुनै समय उत्तरी र दक्षिणी ध्रुवजस्तो देखिने तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बिचको एकतामा नेपाली नेताभन्दा विदेशी शक्तिको ठुलो हात रहेको मान्नेहरूको जमात राजनीतिक वृत्तमा अझै ठुलो पाइन्छ । पछिल्लो समयमा दुई पार्टी मिलेर बनेको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडाैँ। त्रि वि नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको बौद्धिक चोरीका एक पछि अर्को तथ्य र प्रमाण प्राप्त हुने क्रम जारी छ । लोकसंवाद डटकमले सर्व प्रथम २०७७ असोज १६ गते प्राध्यापक खगेन्द्र लुइटेल माथि लज्जास्पदबौद्धिक चोरीका आरोपै आरोप...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । सो...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
सर्लाही । सर्लाहीको लालबन्दीमा आकास्मिक आश्रय भवनको शिलान्यास गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भवन निर्माणको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखमा सो भवन...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
चितवन । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् । दशैँं टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटक समेत...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
विर्तामोड । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका३ का ११ वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड१९ निको भएर घर फर्कनुभएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना हुनुभएका उहाँ मङ््गलबार अस्पतालमुक्त हुनुभएको हो । अध्यक्ष केसीले आज विज्ञप्ति...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
गोरखा । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त चार करोडगोरखा विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ । कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क)मा प्राप्तदुई करोड रुपैयाँबाट विभिन्न २५...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ । सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ । उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो । हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुन: दश दिनपछि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दश दिनपछि पुनः बैठक बस्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
एजेन्सी ।दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त हुनु भएको छ । पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गर्नुभएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताउनु भएको थियो । बधाई दिन मंगलबार गरेको फोन...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
म्याग्दी । जडिबुटी सङ्कलन र भण्डारणका लागि सरकारी अनुदान लिएर म्याग्दी उद्योग वाणिज्य सङ्घले बेनीमा बनाएको भवन भाडामा लगाएको छ । प्रदेश सरकारको अनुदानमा कार्यालय भवनको तला थपेको म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई कोठा भाडामा लगाएको...