आश्विन १५, २०८०, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ३०, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा)विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको 'मातृभाषा साहित्य शृङ्खला अन्तर्गत दोस्रोपटक सिर्जना, संवाद र विमर्श' कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभा कक्षमा सम्पन्न भयो । सामूहिक रूपमा राष्ट्रिय गान 'सयौँ थुँगा...!' गाए लगतै प्रज्ञा-प्रतिष्ठानका...


चिरन ‘चिदानन्द’,   भदौ ३०, २०८०
जीवन पर्खाइमा बित्ने रहेछ केही आशावादी हुँदै अनि केही निराशावादी रहँदै पर्खाइ बुझ्नेहरू बुझेर पर्खँदै छन् तर,यसकै खेतीमा तल्लीनहरु यसरी पर्खिरहेछन् मानौँ राजनीतिमा साम्यवाद आउने जस्तो ।। यहाँ सदा बाँडिन्छन् पर्खाइका सपनाहरू माया, राजनीति अनि अध्यात्ममा पनि प्रेम, पद अनि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं ।नेपाली हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेव लुइँटेलको स्मृति दिवस । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको वासुदेव लुइँटेल पुरस्कार( २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ । नेपाली नृत्यकलाका ओजश्वी र पाका...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको राष्ट्रिय कविता महोत्सव-२०८० का उत्कृष्ट कविहरूलाई प्रमुख अतिथि सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा पुरस्कार अर्पण गर्नुभयो । यसैगरी काठमाडौँका कवि उमेश पुनको नेपाली भाषाको कविता 'छोरी, सिमाना र देश',...

ज्ञानेन्द्र विवश,   भदौ २३, २०८०
भदौको मध्य मासमा पनि बाढी प्रकोपको प्रहार । यही निष्ठुरीले जमीन र ज्यानको उठिबास भइरहेका समाचारले पिरोल्छ । बर्सेनि हाम्रा कति नेपालीको जीवन धाम अस्ताउँछ । रोग, भोक र शोकले समेत नमरेको ज्यानप्राण भेल बाढीले निमेषमै निमिट्यान्न हुन्छ । कोरोनाबाट...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाडौँ । छन्दसाधना पुरस्कार२०८० बाटवरिष्ठ कवि भुवनहरि सिग्देल रखर युवाकवि कविराज पौडेल पुरस्कृत गरिनेघोषणा गरिएको छ । नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियानअन्तर्गत २०८० सालको विशिष्ट...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८०'का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ । स्वतन्त्र विज्ञहरू सहितकोपुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरू मध्येबाट रामलाल जोशीकृत'बाआमा'आख्यानले ' लालबन्दी...

डा.भोजराज घिमिरे,   भदौ १६, २०८०
वसन्त, गृष्म या शरद बने शिशिर बनोस् रहर सधैँ सुखी सुखी हुने फगत शिविर बनोस् रहर ! भ्रमर बनूँ कि फूल हूँ, सुगन्ध बाँडूँ या लिऊँ, पवित्र प्रेमको यही जरुर नजिर बनोस् रहर ! कुनै नहुन् न घाइते, नहुन् कुनै...

ऋतु आशिक,   भदौ १६, २०८०
प्रिय ! तानाशाह महेन्द्र प्रिय देशभक्त महेन्द्र । मैले तिम्रो विरुद्ध कलम चलाएको पश्चाताप भोग्दैछु । तिमी बिना यो देश यसबेला, साम्राज्यवादी, विस्तार वादी धुन्धुकारि छिमेकीको रण क्षेत्र मैदान भएको छ । अमेरिका यसबेला एम.सी.सी. को बहानामा युरेनियमको डकैतीमा मेरो...

कमल बयेली,   भदौ १६, २०८०
म काठमाडौं पुग्दा झमक्क साँझ परिसकेको थियो । म कलंकीबाट सिधै सुनधारातिर लागें । होटलहरू, गेस्टहाउसहरू च्याउ सरि छन् । म सकेसम्म सस्तो देखिने गेष्ट हाउस खोज्दै छु । धेरै डुलेपछि एउटा गेष्ट हाउस देखें । पाइ हालिन्छ कि ?...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
काठमाडौँ। नियात्रा कार राजेन्द्रमान डङ्गोल रचित नियात्रा सङ्ग्रह बादलडाँडा'को लोकार्पण प्रमुख अतिथि प्रा.डा.रमेशप्रसाद भट्टराईले गर्नुभयो ।यस अवसरमा उहाँले डङ्गोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव , पर्यावरण संरक्षण र स्थानीय जन जीविकाका सवालमा नियात्रा रचिएको बताउनुभयो । यसैक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौँ। नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्रा.डा.गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा बागमती बोर्डिङ स्कुल, सुकेधारामा फित्कौलीको खित्कौली सभा-२ कार्यक्रम फित्कौली अनलाइन मिडियासम्पन्न भएको जनाएको छ। हास्यव्यङ् प्रेमी...

सुरेश राई,   भदौ १०, २०८०
यो ईश्वरबिनाको ई-शासनमा ई-पत्रहरूमा गफ उडाउँदै ई-सिगेरेटको धुवाँ पिउँदै आऊ ! हामी ई-प्रेम गरौँ ई-पसलबाट ई-उपहार किनेर कुनै ई-पुस्तकालयबाट ई-पुस्तक छानेर त्यसैमा मीठो ई-प्रेम भरेर तिमीलाई पठाईदिउँला कुनै ई-हुलाकमार्फत यतैबाट ई-पेमेन्ट गरेर तिमी नि जबाफ फर्काउनु मलाई लहरै मुटुको एमोजीज्...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं। काठमाडौंमानिबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्ध सङ्ग्रह'संवेदनाको समायोग'कृति माथि विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो। कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती...

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
काठमाडौँ । कवि रामचन्द्र न्यौपाने 'वनवासी' का ज्ञानक्रान्ति(महाकाव्य)र भक्तिसागर(खण्डकाव्य)लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।...

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
हाम्रो संसार अर्थात् हाम्रो पृथ्वी कत्रो छ ? सानो छ । ठुलो छ । यो ब्रह्माण्डमा हाम्रो पृथ्वी कत्रो छ ? विन्दु जत्रै ? या कतै नदेखिने सानो ? त्यसको अनुमानमात्र लगाउन सकिन्छ तर त्यसको सही उत्तर दिन गाह्रो छ...

लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौं । उपन्यास समाज नेपालले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको उपन्यासकार शंकर भारतीको 'अनुपम देवता' (पहिलो सस्करण २०२७ सालमा प्रकाशित) उपन्यासको तेस्रो संस्करणको'अन्तरक्रिया कार्यक्रम' सम्पन्न भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' को अध्यक्षता तथा साहित्यिक पत्रकार...

लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीहरूका लागि कविता लेखन कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा साहित्यकारहरू रूपक अलङ्कार र घनेन्द्र ओझाले बाल कविता लेखनबारे प्रशिक्षण दिएका थिए । बाल कवितामा प्रयोग हुन सक्ने...