साउन १२, २०८१, शनिबार

नन्दु उप्रेती,   बैशाख ३१, २०८१
मानिसहरूले आफ्ना जीवनमा अँगालेका पेशा, व्यवसायका दौरानमा अनगिन्ती अनुभवहरू सङ्गालेका हुन्छन्। ती अनुभवका अनेक रूपहरू हुन्छन्, अनेक रङ्गहरू हुन्छन् । ती अनेक बान्कीका हुन्छन्, ती अनेक स्रोत र समयका हुन्छन् । ती अनुभवहरूमा व्यक्तिले देखे भोगेको समाजको, उसको परिवेशको, उसको...


लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह मेरा मनका अव्यक्त भाबहरु लोकार्पण गरिएको छ । ललितपुर को युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो। कृतिको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८१
काठमाडौँ । भोजपुर जिल्लाको अरुण गाउँपालिका४, चरम्बीका ख्यातिप्राप्त शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेख रचनाहरू समेटेर समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली नामक स्मृति ग्रन्थ प्रकाशित गरिएको छ । बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०८१
काठमाडौँ ।किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पासिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । मुुन्दुम मौखिक इतिहास रकिरात समुदायले मुन्दुमलाई जीवनदर्शन मानिन्छ ।। साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको साल्पा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८१
काठमाडौँ । युद्ध साहित्यकार गणेश राईको नवौँ कृति राइफलको नालबाट जीवन नियाल्दा संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि...

सुरेश राई,   बैशाख १५, २०८१
कविता १ इन्धन एउटा अल्छे माले गोरु खाएको घाँसको दमले एक पाइला सार्छ र अर्को पाइला सार्छ हलिको सिर्कनो दमले उसलाई चल्न यी दुबै इन्धनको आवश्यकता परेको छ साथी, तिम्रो इन्धन के हो ? कविता २ जुनी एउटा अशक्त दार्मे...

ज्ञानेन्द्र विवश,   बैशाख १४, २०८१
किताबमाथि समीक्षा होइन केवल घुरको धुवाँ माथि यो सानो पाठकीय अभिमत । रङ्गमञ्च, पत्रकारिता हुँदै लेखकीय पहिचानमा उपस्थित राजेश खनाल । खनालकृत प्रस्तुत कृतिले मूलत तराई मधेसको जनजीवनलाई जीवन्त रूप दिएको छ । मधेसको मात्र होइन मिथिला संस्कृतिको सुगन्ध सुघ्न...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०८१
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रवार र शनिवार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् । कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित कुमाल जातिको...

ज्ञानेन्द्र विवश,   बैशाख ०८, २०८१
घुम्नुको भोक, देख्नुको सबथोक हुन्छ । त्यसले नै तनाव कम गर्दै उत्साह उमार्न मद्दत गर्छ । सहरी घुइँचो र घचारोमा अचेल एकछिन एकान्तमा गफिने समय छैन । फुर्सदमा आफूलाई एकैछिन फर्किएर हेर्ने समय पनि हुँदैन । देख्नलाई फूलको सुगन्ध र...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८१
काठमाडौँ ।साहित्यकार पदम विश्वकर्मा (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका अध्यक्ष)को दोस्रो उपन्यास 'पातालू'हिजो सार्वजनिक भएकाे छ। सो उपन्यासको लोकार्पण प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, माननीय सांसद् रणेन्द्र बराली, अनेसास बिओटी निवर्तमान अध्यक्ष गीता खत्री, अनेसास...

ऋतु आशिक,   बैशाख ०१, २०८१
पञ्चायती व्यवस्था थियो यो देशमा राजा थियो यो देशमा सयकडौं कलकारखाना थियो यो देशमा काम र मामको दुःख थिएन । देश खुशहाल थियो मान्छेमान्छेमा भेद थिएन । बाँच्दाको जन्ती । मर्दाको मलामी देशप्रति गौरव गर्थे । राजतन्त्रप्रति गौरव गर्थे ।...

ज्ञानेन्द्र विवश,   बैशाख ०१, २०८१
पनौतीमाथि प्राकृतिक सौन्दर्यको बिस्कुन सुकाइएको थियो । त्यो बिस्कुनमा हरेक चिजबिजहरू मिलाएर सुकाइएको देखिन्थ्यो । कतै बारीका गरै गरा । कान्ला र बारीका पाटाहरू । तिनै कान्लामा फूलहरू ढकमक्क फुलिरहेका । निःशुल्क मुस्कान र वासना बाँडेर आगन्तुकलाई आकर्षित पारिरहेका ।...

लोकसंवाद संवाददाता,   चैत २९, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारो हबिच ११ जना विशिष्ट स्रष्टाहरूलाई जनही रू एक लाख राशिको प्रज्ञा पुरस्कार- २०८० अर्पण गरिएको थियोे । यसै क्रममा कुलपति राईले खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार,मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता...

ऋतु आशिक,   चैत २४, २०८०
महान चिनियाँ जनताका ती श्रमहरू एकीकृत गर्दै राजा वीरेन्द्रले संसद भवन बनाउँदै थिए नेपाल भाषा नेपाली राष्ट्रियता विभिन्न भेष भूषामा समेटिएका नेपालीहरुलाई एकीकृत गर्दै थिए छिमेकीको होस्टे हैसेमा सांसद भवन चिनियाँ जनताको उपहार मेरो देशको राजधानीमा ठिङ्ग उभिएको छ ।...

ज्ञानेन्द्र विवश,   चैत २४, २०८०
अँध्यारो कुनो कथा कृतिको नाम शीर्षक नै कति रहस्यमय लाग्ने बेग्लै स्वाद र शैलीका कथा कुथुङ्ग्रीहरु फरक प्रयोगका कथानक अनुभूतिहरू सम्प्रेषणीय संवादका मिठास पाठकलाई अलग्ग चाख, चासो र चिन्तन सबैलाई प्रिय कथाकारको एक अनुभवअभ्यास कथामा छ नयाँ पुस्ताका चरित्रहरू शीर्षकले...

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
काठमाडौं ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको निमन्त्रणामा आज सिक्किम, दार्जीलिङ, कालेबुङका कला सर्जकहरु काठमाडौं आइपुग्नु भएको छ। आजै उहाँहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हार्दिक स्वागत गरियो । प्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तम्छाली, सदस्य-सचिव देवेन्द्र थुम्केली, साहित्यिक पत्रकार...

लोकसंवाद संवाददाता,   चैत १७, २०८०
कुनैदिन मौनता मेरो तिमीलाई नहोस् भारी यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी ! गजलकार डा.भोजराज घिमिरेका यी शब्दमा सङ्गीतकार र गायक लालकाजी श्रेष्ठले प्रस्तुति दिइरहँदा राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालय'वाह१ वाह११'ले गुञ्जायमान बन्यो । शनिबार नेपाल गजल प्रतिष्ठानको आयोजनामा...

ज्ञानेन्द्र विवश,   चैत १७, २०८०
आफ्नै कर्ममा निरन्तर वियोगी बुढाथोकी सधैँ सक्रिय सिर्जनात्मक कर्महरूमा उनी कहिले सम्पादनमा संलग्न शिवपुरी सन्देश मा साहित्यको प्रवद्र्धन गर्दै कहिले सम्मानको कार्यक्रममा व्यस्त कहिले साहित्यिक बनभोजमा मस्त जता गए पनि, जे गरे पनि साहित्यकै सेवामा उनी हरदम मकैभटमास र गुन्द्रुकको...