बैशाख १९, २०८१, बुधबार

दीपा राई,   बैशाख ११, २०७८
प्रिय जुन दिन तिमीले माटोको खातिर हस्ताक्षरगर्यौ मृत्युको पानामा अहो त्यही दिनदेखि विचलितछ यो मन । खासमा हामी दुवैलेगरेको त्यो साझा हस्ताक्षर थियो तिमी माटोको निम्ती जिँउदो रगतदिइरहेछौ ढल्दैछ तिम्रो शरीर तिम्रो नसामा बिस्तारै रगतनिख्रन लागेको छ मलाई यतासास फेर्नगाह्रो...
कविता राई गाउँले,   बैशाख ११, २०७८
डा.भोजराज घिमिरे,   बैशाख ११, २०७८


कविता राई गाउँले,   बैशाख ४, २०७८
कविता कविता राई गाउँले पशुपतिनगर ४, ईलाम आजसम्म मैले बन्न चाहेर पनि बन्न नसकेको ढुंगा मात्र हो समयले मलाई के के मात्र बन्नु भनेन कहिले हावा बन्नु भन्यो( हावा बनें म अनि सास बनें सास हुँदै कसैको ढुकढुकी बनें र...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
पाँचथर । नेपाल प्रज्ञाप्रतिष्ठान र नौलो साहित्यिक बिहान समाज, नेपालको संयुक्त आयोजनामा पाँचथरको फिदिममा दुई दिने पाँचथर वाङ्मय सङ्गोष्ठी२०७८ सम्पन्न भएको समाचार छ । उक्त सङ्गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अहिले नेपाल प्रज्ञाप्रतिष्ठान देशको सिङ्गो...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ । एक हजार सात सय छयहत्तरपृष्ठको चिकित्सा शब्द सागरनामक बृहत् शब्दकोश संयुक्त रुपामालोकार्पण गरिएको छ । शब्दार्थ प्रकाशन चाबेल, काठमाडौँले दिएको जानकारी अनुसार२०७८ वैशाख ८ बुधवार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र विभागका डीन प्रा डा. दिव्या सिंहको काठमाडौँ विश्वविद्यालय चिकित्सा...

टंक राई,   बैशाख ६, २०७८
हामी बच्चा हुँदा हाम्रो गाउँघरको जीवन बडो गज्जबको थियो । कठिन थियो नभनेर मैले किन गज्जबको थियो भने ? किनभने त्यो बेलाको समाज सरल थियो । कठिनाइ त धेरै थिए। तर, आज जस्तो जटिल समाज थिएन । शारीरिक श्रम जीवनको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर युद्धबन्दी गोर्खालीका लोकभाका र कथा नामक कृति...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ ।साहित्य सन्ध्याको ४१५औँ मासिक शृङ्खलामा कोरोना महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टाहरुको भूमिका हुनुपर्ने आग्रहसहित रचना वाचन गरिएक छ। कार्यक्रममा जनस्वास्थ्यविद् डा.रवीन्द्र समीरले नयाँ भाइरसले लक्षण नदेखिइकन निमोनियामा लाने र कुनै कोठामा सङ्क्रमित भएमा अरुलाई हावाबाट सर्न सक्ने भएकाले सचेत...

हरिविनोद अधिकारी,   बैशाख ४, २०७८
देश विकास गर्नका लागि देश हाँक्ने नेतृत्वमा एउटा कल्पनाशीलता हुनुपर्छ र त्यो कल्पनाशीलतालाई योजनामा अनुवाद गरेर कार्यान्वयन गर्ने तदारुकता हुनुपर्छ । विश्वमा जुन जुन देशहरू विकसित मानिएका छन्, ती सबै एक दिनमा बनेका होइनन् । त्यसका लागि धेरैको त्याग, बुद्धि...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक समक्षकेपी शर्मा ओलीसमक्ष हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगका लागि पुनः अनुरोध गरिएको छ । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा अङ्ग्रेजी भाषामा इम्बोस्ड...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले केशव रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गर्नुभयो । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपाली निघन्टु नामक ग्रन्थको दोस्रो संस्करण प्रकाशित भएको छ । पहिलो संस्करण प्रकाशित भएको ५२ वर्षपछि उक्त ग्रन्थको दोस्रो संस्करण प्रकाशनमा ल्यइएकाेहो । पहिलो संस्करण वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो । पं. कविराज कोषनाथ देवकोटाद्वारा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । नियात्राकार सरिता अर्याललाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो । नियात्राकार...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
सर्लाही ।सर्लाही जिल्लामा दुई कृति लोकार्पण भएका छन् । सर्लाही जिल्लाका बाउन्न गजलकारहरूको संयुक्त गजल कृति 'सर्लाहीका प्रतिनिधि गजलकार'र खण्डकाव्यकार कुमार दाहाल कुसुमको 'मनु मञ्जरी'खण्डकाव्य एकै साथ लोकार्पण भएका हुन् । एलिट आवासीय माध्यमिक विद्यालय बागमतीको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण रसंवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । २९ चैतमा सम्पन्न अधिवेशनले प्रा. डा.खगेन्द्रप्रसाद लुइँटेललाई पुनस् अध्यक्षमा निर्विरोध निर्वाचित...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७७
काठमाडौं । स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' २०७७ चैत्र २८ गते शनिबारलोकार्पणगरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास लोकार्पणगर्नु भएको हो । कार्यक्रममा गजुरेलले खतिवडा...

हरिविनोद अधिकारी,   चैत्र २८, २०७७
यसपटक पनि युरोपको चर्चा । नर्वे खुसी अनुसूचाङ्कमा अहिले ५ नम्बरमा छ तर जुनबेलामा म नर्वेको बसाइमा थिएँ २०७६ को सुरुमा, त्यो बेलामा नर्वे खुसीको सूचकाङ्कको ३ नंबरमा नम्बरमा थियो ।जवकि हाम्रो नेपाल १०० नम्बरमा थियो । सन् २०२१ को...

दीपा राई,   चैत्र २८, २०७७
खोक्रो त कोक्रो पनिछ जुन कोक्रोले आमाको लोरीगीतबोक्छ त्यो लोरीगीतपनि खासमा खोक्रो छ जसभित्र अँटाउँछ संसारको सारा सारा निद्रा खोक्रो छ सुरूङ पनि जहाँबाट ओहोरदोहोर गर्छन् कुनै सपना छाड़्ने यात्राहरू कुनै आस्थापुग्ने यात्राहरू खोक्रो नै छ टोभलस्कोप पनि जसले देखाउँछ...

मदन राई 'लामाखुले',   चैत्र २८, २०७७
आकाशमा छरिएका ताराहरु डालामा जम्मागरेर आज मेरो जन्मदिनमा सजाउन चाहान्थे मँ , मेरागीतहरु र चम्किला ताराहरु मिसाएर निक्केै सुन्दर परिकार मेरा मान्छेहरुलाई मेरा आफन्तलाई मेरा मित्र साथिभाई लाई बाडन चाहान्थें मँ, अफ्सोस ताराहरु झुल्कनै पाएन पर्खदा पर्खदै मेरोरात त्यसैबित्यो तारा...