बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
कास्की ।बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । नेपाल लिटरेचर फेस्टिभलको पूर्वसन्ध्यामा आयोजित शुभारम्भ साँझमा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए । चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेली हरु कविता र गीतमा मुग्ध...


लोकसंवाद संवाददाता,   पुष २, २०७९
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसमा आज डा.हेमनाथ अधिकारी तथा भगवती शर्माको पुस्तक लोकार्पण गरियो । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा घिमिरेको गद्य कवितासङ्ग्रह मेरा बीज अक्षरहरू तथा शर्माको समालोचना कृति डा. हेमनाथ घिमिरे व्यक्ति...

लोकसंवाद संवाददाता,   पुष २, २०७९
भाव होस्, प्रभाव होस्, दबाब नहोस् जीवनमा, दुःखहोस्, कठिन होस्, अभाव नहोस् जीवनमा, हुँदै गर्छ ओल्टे(कोल्टे, बाँचुन्जेली यसैगरी, रिस होस्, घुर्की होस्, तनाव नहोस् जीवनमा! एउटा रहर बनाउनुहोस्-रहर जस्तै, सुन्दर घर बनाउनुहोस्- घर जस्तै, मान्छे हुँदैमा, रमझम हुँदैमा हुँदैन, एउटा...

सीताराम नेपाल,   पुष २, २०७९
चोर बिरालो मैले तताको दूध ढुकेर बस्थ्यो । किस्ता किस्तामा प्रतिगमन देखि जनता जागे । जन सागर उर्लेर गर्जे हेर अन्याय मास्न । बगाउँछु म रगत र पसिना गरिब-धन बन्दकी राखी बुद्धिजीवी पगरी स्याल हुइया ! तातो रगत हामीभित्र छ...

ज्ञानु विद्रोही,   पुष २, २०७९
पृष्ठभूमि नेपाली साहित्य, अझ विशेषगरी आख्यानमा कमैया अथवा कमलरीका कथाहरू नयाँ विषय होइनन् । यो वा त्यो प्रकारले कथा, कविता, उपन्यासहरूमा उनीहरूका जीवन र भोगाइलाई नेपाली साहित्यकारहरूले लामै समयदेखि उतारिरहेका छन् । तथापि, यो विषय यति गम्भीर र गहन हो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको सभापतित्वमा उद्घाटन तथा बन्द सत्र सम्पन्न भएको थियो । निमित्त कुलपति डा. जगमान गुरुङसमुद्घाटन गर्नु भएकोसमारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद...

घनेन्द्र ओझा,   मंसिर २२, २०७९
नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली लेखक, स्रष्टा, कलाकारहरूको सम्मानित संस्था हो । तत्कालीन साहित्यप्रेमी, कलाप्रेमी राजा महेन्द्रले स्थापना गरेको रोयल नेपाल एकेडेमीले ६ दशक उमेर पार गरिसकेको छ । यसको स्थापना देशमा लोकतन्त्र कायम रहँदै भएको भए तापनि स्थापनाको केही वर्षपछि नै...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा नेपाल संवत् न्हूँदँ विषयक विद्वत्गोष्ठी आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७९
काठमाडौँ। छन्दतरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्द साधना पुरस्कारबाट दुई जना छन्द साधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्दतरङ्गले २०७६ देखि...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
काठमाडौँ ।आज २०७९ मङ्सिर १६ गते शुक्रबार, थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा साहित्यकार गोपाल अश्कका दुई कृतिलोकार्पण गरिएको छ । साहित्यकार अश्कद्वारा लिखित 'नेपालीय भोजपुरी साहित्यको इतिहास' र अर्को कृति अश्कबारे विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखहरूको सँगालो 'साहित्यकार गोपाल अश्क' दुबै कृतिहरु...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा.रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका अवसरमा बुधवार आयोजना गरिएको कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू विषयक...

बोधराज पौडेल,   मंसिर १०, २०७९
अन्याय कहाँ हुँदैन, बाबुले दुख गरेर हुर्काएको छोरालाई अंश दिदा हुन्छ । आमाले आफु नखाइ खुवाएको छोरालाई सबै दिन सक्छिन् । तर, छोराले जीवन साट्छु भनेर भित्र्याएकी बुहारीलाई कहिल्यै राम्रो देख्दिनँ । यहीबाट बिस्तारै फैलिन्छ चैत्रको हुरहुरे डँडेलो । एक...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७९
काठमाडौँ । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया)निर्माणका...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ल२०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७९
हामी भर्खर भर्खर सुरु भएको जाडोमा नरम नरम ओछ्यानमा सुत्न र हल्का सिरक, माल भोग केरा र दाना दार घिउ अनि दसैंको बेलामा मेजमान खान भनेर बाँसकटेरीमा फुपूको घरमा हिँडेको अनि कता बाटोसमेत बिराएर अनजान ठाउँमा पुगेको कुराले अहिले पनि...

हरिविनोद अधिकारी,   कार्तिक ५, २०७९
उद्यानमा बस गई सब तत्व खुल्छ । कति सटिक उत्तर जीवनका बारेमा । हो नि त !बगैँचामा गएर बस्दा साँच्चै जीवनको रहस्य आफैँ खुल्ने रहेछ । केही दिन पहिले एउटा बियाँको रुपमा रहेको या सानो विरुवाको रुपमा रहेको एउटा फूलको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७९
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरू कार्तिक ४ गते काठमाण्डौ, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरि प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको सन्ध्यामा काठमाण्डौमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
काठमाडौँ ।यही २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ 'रोदन' को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित 'समकालीन नेपाली निबन्ध' कृतिको लोकार्पण समारोह सम्पन्न भएको छ । सो कृतिको...