बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १९, २०७९
काठमाडौँ । जन साहित्यिक मञ्च, नेपालको आयोजनामा २०७९ भाद्र १८ गतेका दिन काठमाडौंको जोरपाटीमा सिर्जना संवाद कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा.पुष्कर राज भट्टको अध्यक्षता एवं महासचिव बालमुकुन्द कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रामचन्द्र खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो ।...


लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा प्रज्ञा गजल महोत्सव २०७९ आयोजना गरियो । युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा आयोजित उक्त महोत्सवको समुद्घाटन कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो भने अध्यक्षता...

बोधराज पौडेल,   भदौ १३, २०७९
जन्मसँगै तानिएर आउँछ, साश्वत मृत्यु पनि । यही मृत्यु पर्खनका लागि गर्नुपर्छ अनेक संघर्ष । जीवन जिउनका लागि गरिएका संघर्षले जन्माउँछन् तिता, मीठा अनुभूति । ती कहिले पिचबाटो भएर सरासर हलचल नगरी हिँड्छन् त कतै भर्खरै बनेको हिलाम्वे बाटो भएर...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७९
काठमाडाैँ । गीतकार तथा गायिका अनिलाको जन्मदिनका अवसरमा आयोजित एक समारोहमा बाबुछोरीका तीन कृतिको एकसाथ लोकार्पण गरिएको छ। गीतकार तथा गायिका अनिलाको जन्मदिनका अवसरमा आयोजित कार्यक्रम बर्थडे केक काटेर सुरु गर्दैबाबुछोरीका तीन कृतिको एकसाथ लोकार्पण गरिएकाे हाे । भाषा आयोगका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा राष्ट्रिय विभूति मानवता वादी दार्शनिक जय पृथ्वीबहादुर सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा जय पृथ्वीबहादुर सिंह र मानवतावाद विषयक विचारगोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी एवम्...

चिरन ‘चिदानन्द’,   भदौ ४, २०७९
इतिहासमै रमाउने मानिस हामी यथार्थबाट टाढिन खोज्ने गर्छौँ हिजोका दिनमा बाँच्न अभ्यस्त छौं आजका दिनमा बाच्ने रहर पक्कै छैन ।। पाठशाला जान्छौ अनि खुसी हुन्छौं इतिहास पढेर बिज्ञान हामीलाई झिजो लाग्छ किनकि भोलिलाई सपना बुन्नु छैन ।। फ्रेम हालेर सजिएका...

ऋतु आशिक,   भदौ ४, २०७९
मन आज उद्वेलित भएको छ । तिमी आउने बाटो कुरिरहेको छु । एक टक लगाएर तिम्रो प्रतिक्षामा आफूलाई ओछ्याएको छु । तिमी भन्ने गर्थेउ तिमीलाई मनपर्ने रहरको दाल पकाएकी छु । ताइचिनको खीर पकाएकी छु । यस्तै यस्तै भन्ने गर्थेउ...

नुरज भट्टराई 'नदी',   भदौ ४, २०७९
पूर्व प्रसङ्ग: कविता नेपाली साहित्यका विभिन्न विधाहरू मध्ये एक सशक्त र जेठो विधा हो । यसलाई कवि कर्म भनेर पनि चिनिन्छ । कवितालाई यसको रूप गत संरचनाका आधारमा लघुतम-मुक्तकदेखि बृहत् रूप (महाकाव्य) हुँदै बृहत्तर (आर्ष महाकाव्य ) पूर्वीयमा महाभारत र...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
काठमाडौं । उपन्यास समाज नेपाल र स्रष्टा साँझ अमेरिकाद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमा स्रष्टा साँझ अमेरिक-२०७९ विमोचन गरिएको छ । प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार साथै साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रराज शर्माले विमोचन गर्नुभएको कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । सोमवार बसेको प्राज्ञ सभाको बैठकको निर्णयअनुसार प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रज्ञाप्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई कविता कृति लोकार्पण, पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको गहिराई र अंग्रेजी कविता, कर्टन अफ माया विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, सङ्गीत र कलाविना समाज र देश पूर्ण नहुने बताउने भयो । लेखक प्रतिभा राणाले...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
साहित्यिक पत्रकार संघले आज २०७९ साउन २९ गते ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रमको आयोजना गर्यो । वि.स.२०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के के...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७९
युवा कवि बाबुराम श्रेष्ठ यात्री को दोस्रो काव्यकृति बूढो समय सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, कृति कार बाबुराम श्रेष्ठ यात्री, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७९
सर्लाही। लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९) का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १०...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७९
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकारडा.डीआर उपाध्याय खनालको उपन्यास कसुर विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोह बीच डा.उपाध्यायको १४ औं उपन्यास कसुर विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशकर लेखक तथा विशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका...

हरिविनोद अधिकारी,   श्रावण २१, २०७९
मानवीय अवस्थाको तुलना अरु प्राणीहरूसँग हुन सक्दैन । आपसमा मिलेर बस्ने बानी जति मानिसहरुमा देखिन्छ, त्यति अरु प्राणीमा देखिँदैन । तर किन मानिस किन आपसमा मिल्दैन ? अनि किन मानिसबाट नै मानिस सबैभन्दा बढी डराउँछ ? कारण होला, मानिस सचेत...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
प्रगतिशील लेखक संघ नेपाल, काठमाडौँ जिल्ला कार्यसमितिले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २० गते शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए। 'नागरिकता...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारानेपाली कविताका लघुतम उपविधा विषयक विमर्श कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम रोचक र जानकारी मूलक रहेको बताउनुभयो । उहाँले भन्नुभयो 'नेपाली काव्यमा गरिएका...