बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्ती आज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरी मनाइयो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले...


लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७९
काठमाडौँ ।साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको 'लोकप्रिय पुरस्कार'घोषणा गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा.उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ उन्नती बोहरा 'शीला' २०६७, गोमा शर्मा...

कमला मुस्कान,   फाल्गुन २४, २०७९
तातो घाममा पिल्सिएकी आमा अन्नपात बेचेर शहर पैसा पठाउँछिन् सन्तानको उच्च शिक्षाका लागि ढुकुटी सधैँ रित्याउँछिन् । न नीति, न त कानुनको ज्ञान छ उनमा हरदम माटोमा रमाउँछिन् हक, अधिकार शब्दमा सीमित छन् उनका लागि स्वास मात्र छ बाँकी ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ' अनेसास डायस्पोरा साहित्य रत्न पुरस्कार'२०२३ बाट सम्मानित गरिनेभएको छ। सो निर्णय अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो। सम्मानित हुनुहुने सिटौलाको साहित्य सिर्जना, अनुवाद र...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७९
काठमाडौँ। शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ । सो अवसरमा वरिष्ठ निबन्धकार प्रा.डा.माधव पोखरेललाई नगद पचास हजार राशी सहितको'शंकर लामिछाने निबन्ध पुरस्कार २०७९'प्रदान गर्ने निर्णय गरेको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७९
काठमाडौँ ।बाछिटाको प्रवर्तन स्रष्टा अमर त्यागीबाट २०७७ सालमा भएको हो । यस छोटो अवधिमै बाछिटा सयौँ स्रष्टा बिच लोकप्रिय हुँदै रहेको छ ।साथै एक दर्जन बाछिटा कृति तथा रूपायन र माधुरीमा साहित्यिक पत्रिकाले बाछिटा विशेषाङ्क प्रकाशित गरिसकेका छन् ।चित्रमा बाछिटा...

हरिविनोद अधिकारी,   फाल्गुन २०, २०७९
हिजोको परिभाषा के हो ? हिजो भनेको आजभन्दा पहिलेको समयलाई जनाउने एउटा विम्ब हो एकातिर भने आजको अघिल्लो दिन भन्ने पनि ठेट अर्थ हो । हिजोलाई अतीतको रुपमा इंगित गरिन्छ । अतीत अब जस्ताको तस्तै अब फर्कँदैन तर जेहेनमा भने...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
काठमाडौँ ।आदित्य मोक्षधाम दारिमकोट कुसादेवी, पनौतीमा सम्पन्न भइरहेको आदित्य जनकल्याण महायज्ञ महा अनुष्ठानमा आज २०७९ फागुन १९ गते साहित्यकारहरु सहभागीता रहेको समाचार छ। साहित्यिक पत्रकार संघले संयोजन गरेको सो महायज्ञमा सहभागी साहित्यकारहरुमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । घुम्ती मुक्तक नेपालले सानु-मखमली मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरेको छ । खरेललाई सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गरे वापत सम्मान गरिएकोहो । खरेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७९
काठमाडौँ । नेपाल प्रज्ञ प्रतिष्ठानले आजीवन सदस्य वापत उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकदोहोरो पारिश्रमिक/सुविधा पाइरहेका आजिवन सदस्यहरुलाईनदिने निर्णयगरेको छ । उपरोक्त जानकारी नेपाल प्रज्ञ प्रतिष्ठान आज फागुन १३ गते आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७९
भक्तपुर । वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई 'वासु शशी साहित्य सम्मान २०७९'प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी साहित्यकार श्यामललाई नगद राशि २५ हजार र सम्मानपत्रसहित'वासु शशी साहित्य पुरस्कार २०७९' प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७९
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले मण्डला थिएटर, काठमाडौंमा आयोजना गरेको 'अनेसास शिखर पुरस्कार समर्पण २०७९' तथा महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रममा कवि गिरी श्रीस मगर पुरस्कृत हुनु भयो । दुई चरणमा आयोजित सो कार्यक्रमको पहिलो...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७९
काभ्रे । काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्य गोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको...

हरिविनोद अधिकारी,   फाल्गुन १३, २०७९
जति जति पुराना दिनहरूको याद आउँछ, त्यति त्यति बा आमाको याद आउँदो रहेछ। माहिलो भाइ हिमालयको याद आउँछ । ती सबैको याद आउँछ जो जो मेरो जीवनमा अपरिहार्य रुपमा जोडिनआउनु भएको थियो र अब हुनुहुन्न । हाम्रो ठुलो परिवार थियो,...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
काठमाडौँ । नेपाली कविताका शिखरसाधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविताकाव्य एवम् मुन्धुमको खोजअन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नेपाली...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७९
काठमाडौँ ।नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनी अर्पण गरिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का लागि विभिन्न स्रष्टाहरूलाई समर्पण गरिएको छ । बिहीबार काठमाडौंको पर्यटन बोर्डमा प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२३, संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि मन्त्री किरातीले मातृभाषासम्बन्धी विचार गोष्ठी तथा कविता वाचन कार्यक्रमको समुदघाटन गर्नुका साथै भाषाविद् एवम् स्रष्टा डा.गोपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
कैलाली। पारिजात स्मृति केन्द्र (काठमाडौं) र नेपाल वाङ्मय परिषद्ले धनगढी (कैलाली)को कैलाली जन पुस्तकालयमा यही फागुन ७ गते 'वर्ग पक्षधरताकको कोणबाट पारिजातका कविता विषयक विचार गोष्ठी आयोजना गरेको छ । नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा। पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न...