बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ ।राष्ट्रिय ललितकला प्रदर्शनी२०८० यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा...
लोकसंवाद संवाददाता,   जेठ ८, २०८०


हरिविनोद अधिकारी,   जेठ ६, २०८०
केही समयदेखि मलाई शिक्षाका बारेमा लेख्ने हुटहुटी चलिरहेको छ । सायद जीवन र जगतका बारेमा नपरिकनै जान्नका लागि आवश्यक भनेको शिक्षा नै हो भन्ने अनुभव अब आएर घनीभूत भएको मनमा । त्यसो त के पो गर्न सकियो र ? तर...

राजकुमार दिक्पाल,   जेठ ६, २०८०
पत्रकारिता सुरु गरेको एक डेढ वर्षपछि मात्रै पत्रकारिता सम्बन्धी प्रशिक्षणमा सहभागी हुने अवसर पाइयो । पत्रकारितासम्बन्धी सैद्धान्तिक ज्ञान बिनै आफूलाई श्रमजीवी पत्रकार बनाउने धृष्टता मैले गरेकोे थिएँ । एक राष्ट्रिय दैनिकको ज्यालादारी जिल्ला समाचारदाताको रुपमा पत्रकारितामा श्रम जीवन सुरु गरेकै...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।प्रगतिशील लेखक सङ्घ, नेपाल सबै प्रकारका भ्रष्टाचार, अनैतिकता र विकृतिका विरुद्ध दृढतापूर्वक उभिने प्रगतिशील लेखकहरूको साझा संस्था हो । देश, जाति र समग्र समाजको महारोगका रूपमा रहेको भ्रष्टाचार सर्वथा निर्मूल हुनुपर्दछ भन्ने कुरामा प्रगतिशील लेखक सङ्घ दृढप्रतिज्ञ छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताएका छन् । साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि...

ऋतु आशिक,   जेठ २, २०८०
लगाम कसेर दक्षिणी दाना पानीले सजाइएका प्रचण्डहरू घात गरिरहेका छन् माटोलाई घर खनेर आँगन पुरिरहेका छन् धुन्धुकारीहरू सस्तो सपनामा आफूलाई आफूलाई सुपुर्दगी गरेर आफूलाई नेपाली गोर्भाचोभमा फेरेर इतिहासको कलङ्कित पाटोमा उभिएको छ। हिजो पनि यो देशको थिएन । आफ्नै लागि...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ । अभियान साहित्य कलाकार समाजको साधारण सभाले पशुपति अरिँगालको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ नव निर्वाचित कार्य समितिकोउपाध्यक्षमा खगेन्द्र गुरागाईं, सचिवमा घनश्याम गौतम, कोषाध्यक्षमायुग ज्योति क्रियाशिल सदस्यहरुमा सुरेश तिमिल्सिना, दिपेश सेढाई, र गोबिन्द प्रसाद निरौला सर्व सम्मत...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान सहितका तीनवटै प्रज्ञाप्रतिष्ठानको नियुक्तिमा नेकपा माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका सुदन किराँतीले एकलौटी रूपमा आफ्ना कार्यकर्ता भर्ती गर्न किर्ते बैठकहरू समेत देखाएर नियुक्तिमा अनैतिक र लज्जाजनक काम गरेको खुल्न आएको छ । भाषणमा...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०८०
काठमाडौँ ।वरिष्ठ साहित्यकार, भाषाविद्, समालोचक डा। विदुर चालिसेको पुस्तक लघुकथा कल्पको लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा(प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्रा.डा.माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभयो...

ऋतु आशिक,   बैशाख २३, २०८०
मेरो छिमेकीलाई मेरो देश आत्मनिर्भर भएको मन पर्दैन । राजा महेन्द्र हुँदै को अगुवाईमा देशभित्र खोलिएको दुईसय बाह्र भन्दा बढी कलकारखाना यसबेला सम्म आइपुग्दा ती सबै मृत भएका छन् । देशलाई जीवन दान दिने कलकारखानाहरू भारतीय बलात्कारी वर्चश्व मा परिणत...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले हिजो २०८० बैशाख १६ गते साँझ अरनिको भिलेज रिसोर्ट प्रा.लि.भक्तपुरमा आयोजना गरेको साहित्यकार डा। इनु महत खड्काका अनुसन्धानात्मक कृतिहरु 'घनश्याम राजकर्णिकारनियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना र 'पूर्वीय संस्कृति र दर्शन' को लोकार्पण सम्पन्न भयो...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ । नेपाली साहित्यका अमर स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी देशको विद्यमान विकृति,विसङ्गति र बेथितिलाई चिर्दै नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले'युगकवि सिद्धिचरण पुरस्कार-२०८०' प्रा.डा.जयराज आचार्यलाई प्रदान गर्ने भएको छ । यसैगरी 'युगकवि...

डा‍. विदुर चालिसे,   बैशाख ९, २०८०
लय --'कति जल्छौ आरिसैले, अझै जल्दै गर !म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर !' जति यो बोलको गीत कानमा पर्थ्यो, अगाडि बढ्ने सङ्कल्प त्यति नै दृढ थियो । त्यसैले सङ्कल्प घोरिएर बस्थ्यो । उसको साथमा रहेका ध्वनिले निकालेका...

राधा कणेल,   बैशाख ९, २०८०
समय :बिहान १० बजे स्थान :हाकिमको कक्ष दृश्य १ बुद्धिबहादुर हत्केला मुसार्दै हाकिमको कोठाभित्र छिर्यो । बडो चिप्लो घस्दै हाकिमको प्रशंसा गर्यो । कार्यालयमा हाजिर भएदेखि प्रायस् हाकिमले चाहेका शब्द मात्र निकालेर कुरा गर्नु उसको नियमित दैनिकी हो । दृश्य...

ऋतु आशिक,   बैशाख ९, २०८०
देशभक्त भीम मल्ल उनकी अर्धाङ्गिनी रगतको आहाल स्वोर्दै मुटु भक्कानिएर अलाप विलापको प्रतिमूर्ति अथाह पति प्रतिको सामिप्यता अथाह देशभक्तिको प्रदर्शन हुँदै थियो । मूला काटिए झैँ काटिएर ढालिएका थिए । जीवन सङ्गिनीको अथाह छटपटी मै निस्सासिँदै रगतको अहाल निस्किदै थियो...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा आन्तरिक सज्जा कलाको महत्व र आवश्यकता विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौँ ।नेपालका अल्पसंख्यक आदिवासी जनजाति मानिने दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर दुरा इतिहास र संस्कृति नामक खोज मूलक पुस्तक प्रकाशन भएको छ । पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसंख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन्...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । साहित्यिक पत्रकार संघले आज २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथा कृति'जीवनका अनुभूति' को परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ इतिहासविद् डा.सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम...