असार २८, २०७७, आइतबार

रूपक अलङ्कार,   फाल्गुन २४, २०७६
काम भए नि नभए नि समय बिताउनका लागि मेरो अफिस छ । अफिस भन्नु पनि के हो र, कुनै विशेष कामको होइन । यसो भेटघाटका लागि । जागिरबाट बचेखुचेको समय यही अफिस नामको कोठामा बिताउनु मेरो अर्काे जागिर हो ।...
उषा आचार्य,   फाल्गुन २४, २०७६
लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७६


डा. घनश्याम परिश्रमी,   फाल्गुन २४, २०७६
नजिकमा जाे रहन्छन् ती नयनमा पस्तछन् ज्यादा निकै आत्मीय टाढाका हृदयमा बस्तछन् ज्यादा बुझाऊँ भन्छु उनलाई सबक केही सिकाएरै कुरा कसरी बुझून् उनले सुरामा मस्त छन् ज्यादा पुरानाले बुझेका छन् कमै देखाउँछन् फुर्ती नयाँ जाेगीहरूले नै खरानी घस्तछन् ज्यादा जमाना...

प्रज्वल अधिकारी,   फाल्गुन २४, २०७६
गर्भाधान भएदेखि नै गरिएका तमाम शंकाहरूलाई पूर्ण रूप दिएर जब जन्मिन्छे छोरी तब देखिन्छ- खडेरीले फुङ्ग उडेको जमिन जस्तो बाबुको अनुहार ! अलपत्र पर्छन् तमाम खेलौनाहरू जस्तो- बन्दुक, रेल गाडी, जहाज... मन नलागी नलागी किनिन्छ पुतली,भाँडाकुटीका सामान, ऐना, काइँयो !...

जीत कार्की,   फाल्गुन १७, २०७६
काे रुन्छ याे नगरमा ? मन आत्तिँदै छ ! बत्ती निभ्या` छ घरमा मन आत्तिँदै छ ! हिँड्दै थिएँ सडकमा सपना हरायाे एक्लाे भएँ सफरमा मन आत्तिँदै छ ! क्यै त्रास छैन बरु दुश्मनकाे खुँडामा आफन्तकाे शहरमा मन आत्तिँदै छ...

भोजराज घिमिरे,   फाल्गुन १७, २०७६
पार्दै छ शिर तल, पाउमाथि रहेछ, शासन असल के भन्नु, नाजी रहेछ ! जुन बैङ्कमा निर्धन खजान्ची रहेछ, बुझ्दै छु त्यसको क्यै लगानी रहेछ ! ठान्दै छ होला ऊ गरेँ बैँस बन्दी, हेर्नू स्वयम् चौबन्दी बन्दी रहेछ ! जोतोस् कसले...

बम बानियाँ,   फाल्गुन १७, २०७६
माओत्सेतुङ देङ स्याओपिङ सी चिनफिङ उक्लियौ सभ्यताको शिखर द्वन्द्व, क्रान्ति र रूपान्तरणबाट आकाश हेर्दै गरेको ग्रेटवाल ग्रसित बन्दै छ आक्रान्त बन्दै छ । आखिर के हो कोरोना भाइस यो हुन सक्छ भर्चुअल एप्स यसले थप आतङ्कित बनाउँदै छ युरोपलाई फैलिँदै...

राजु खप्तडी बस्नेत,   फाल्गुन १७, २०७६
बारीको कान्लो कस्तो छ ? उनलाई थाहा छैन पारिजाने गोरेटो कुन हो त्यो पनि थाहा छैन । उनले छोडेर आएको गाविस हो अहिले पालिका भइसक्यो चौतारीका बिरुवा, वर र पीपल अबजवान भएर छहारी दिन थालिसके यो कुरा उसलाई थाहा छैन...

प्रशान्त उप्रेती,   फाल्गुन १७, २०७६
दिनहुँजसो म जस्ता विदेशिएका नेपाली बन्द राता बाकासमा एयरपोर्ट भित्रिँदा नेपाल आमाले आँसुको भेल नथेगेकी बेला एक पटक खुसीको उन्मादले रमेकी छन् । स्वदेश फर्केका मृतकको लास गन्ने कार्यालयमा कर्मचारी अपुगै भयो मृत सन्तानको लाससमेत चिन्न डीएनए परीक्षणको लाइनै हुन्थ्यो...

रूपक अलङ्कार,   फाल्गुन १०, २०७६
पाठशालामा गीत गाउन सख्त मनाही थियो । नाच्ने कुरो त सोच्न पनि निषेध थियो । भजन, आरतीमा यदाकदा ताली बजाउनसम्म पाइन्थ्यो । त्यस कारण गीत गाउन मन लागे हामी ठूलोठूलो स्वरले आरती भन्थ्यौँ । त्यही हाम्रो गीतको रहर मेटाउने शाश्वत...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेब्रुअरीका अवसरमा राष्ट्रिय मातृभाषा कविता महोत्सव२०७६ सम्पन्न भएकाे छ । महोत्सवलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालको सम्पत्ति भएको बताउनुभयो । पोखरेलले नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७६
काठमाण्डौ । कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर'प्रकाशित भएको छ । मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहनु भएकाे छ । शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन...

शेखर ढुङ्गेल,   फाल्गुन ३, २०७६
दशकौँ भयो किरण बेखबर भएको, इष्टमित्र, गाउँ, शहर, स्कुल, कलेजका साथी सबैबाट । अरू त अरू आफ्नै जोडी बच्चाकी आमा जीवन संगिनी, जन्म दिने आमासित बिछोडको पीडाले समेत छोयो कि छोएन उसलाई ? कसैले अनुभूति गर्ने मौका पाएका छैनन् ।...

राधा कणेल,   फाल्गुन ३, २०७६
लेखेर नाम आफ्नै मेट्ने हजार हुन्छन् हो जिन्दगी त यात्रा भेट्ने हजार हुन्छन् गल्ती गरेर आफैँ भाग्नेहरू त खाली साँच्चै लुकेँ म भन्छन् देख्ने हजार हुन्छन् लौ हाेसियार चेली बुझ्नू कुरा यहाँको साधू बनेर बाटो छेक्ने हजार हुन्छन् संसार यो...

हरिविनोद अधिकारी,   फाल्गुन ३, २०७६
बादलको किनाराबाट एउटा चाँदीको रेखा देखियो अलिक पर, अलिक पर कालो बादलको किनारामा एउटा चाँदीको घेरा देखियो अलिक वर, अलिक वर । जीवनको पूर्वार्द्धमा देखिएथ्यो एउटा लालिमा सँगैसँगै हाँसोसँगै, खुसीसँगै, बादलसँगै तर सेतो बादलसँगै त्यही बादल कहिले सेतो देखिन्छ आकाशमा...

रूपक अलङ्कार,   माघ २५, २०७६
१८ गते म पशुपति पारिपट्टि मृगस्थलीमा थिएँ । मेरो शिरमाथि पीपलका हाँगा फिँजारिएका थिए । म पीपलको काखमा विश्रामस्थ थिएँ । आधा घण्टाभन्दा नि पहिलेदेखि म परम् मित्र शान्तिरामको अधीर प्रतीक्षामा थिएँ । अझै पनि ऊ आइसकेको थिएन र आइहाल्ला...

प्रभाती किरण,   माघ २३, २०७६
नेपाली साहित्यमा गजल मोतीरामसँगै भित्रियो । मोतीरामले आफूले मात्र लेखेनन् संस्थागत रूपमा मोतीमण्डलीको माध्यमबाट गजल लेखे, लेखाए । नेपाली गजल गजलको शास्त्रीयता पछ्याउँदै अघि बढिरहेको थियो तर बीचमा केही समय यो निदायो । गजलले जसरी पुनर्जागरण पायो, त्यो गजलको संरचनाका...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
काठमाडाैँ । रावासावा प्राज्ञिक समाज, नेपालको मिति २०७६ माघ २२ गतेको बैठकले यस वर्षको रावासावा सम्मान, रावासावा कमलाभक्त पुरस्कार तथा रावासावा बोलराज-सुशीला कला पुरस्कार देहायबमोजिम व्यक्तित्वहरूलाई समर्पण गर्ने निर्णय गरेको बेहोरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गरिएको जनाएकाे छ । रावासावा...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को पहलमा गत माघ १५ र १६ गते राजधानीमा राष्ट्रिय गजल महोत्सव, २०७६ सम्पन्न भएको छ । देशभर सातै प्रदेशका गजलस्रष्टाको उपस्थिति र विदेशबाट समेत सहभागिता रहेको उक्त कार्यक्रममा गजलवाचन, मुसायरा, गजलगोष्ठी र परिसंवाद भए...