बैशाख २१, २०८१, शुक्रबार

हरिविनोद अधिकारी,   माघ २४, २०७७
मेरा पुराना यादहरुलाई मैले कुनै क्रमबद्धरुपमा लेखेको हुँदै होइन । तर यसको क्रम भनेको मेरा मनमा आउने विभिन्न भावना, विचार र परम्परागत या अपरम्परागत धारणाहरुलाई लिपिबद्ध गरिएको मात्र हो । ती दिनहरु अब कहिल्यै फर्कँदैनन् जुन दिनहरु बालापनमा बिते, यौवनावस्थामा...
सीताराम नेपाल,   माघ २४, २०७७
लक्ष्मी रुम्बा,   माघ २४, २०७७


दयाकृष्ण राई,   माघ २४, २०७७
तिमी भन्छौ सगरमाथा म त भन्छु चुमोलुङ्मा यो माटोमा पहिलो पाइला टेक्ने आदिबासी हुँ म बन जङ्गल खोला-नालासँग प्रित गास्छु युगौयुगको ईतिहासलाई सम्हालेर राख्छु आकाश धर्ती हावा पानी प्रकृतिलाई पुज्छु पसिना र पौरखले आफ्नो भाग्य कोर्छु भस्मे र खोरिया फाडी...

भरत गुरागाईँ बर्बरिक,   माघ २४, २०७७
आमा हुनुहुन्थ्यो र कैली गाई थियो, सम्झिँदा पनि कथा जस्तै लाग्छ । कहीँबाट सस्तोमा आमाले डोर्याउँदै ल्याउनु हुन्थ्यो लिखा र कीर्नाले पुरिएको दुब्लो बाछी, बर्ख दुई बर्ख मै पुष्ट फाँचो भएको चिल्लो कैली गाई बन्थ्यो, हामी नाच्थ्यौँ आँगनमा बिगौतीले नचाउँथ्यो,...

इन्द्रबहादुर राई,   माघ २४, २०७७
बैरागी काइँलाको कविता लेखनमा प्रारम्भदेखि नै लगातार रहेको प्रविषय (थिम) निर्वासनमाथि विज्ञ समालोचक वर्गबाट भएका महत्वमय विवेचनाहरूमा अब केही विश्लेषण थप्ने मात्र कर्तव्य यहाँ लिएको छु । डा. अभि सुवेदीदेखि प्रा.मोहनराज शर्मा, श्री कृष्ण धरावासी आदिसम्मले कवि काइँलाको लेखनमा प्रशस्त...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध)विभागद्वारा २०७७ माघ २१ गतेबुधवार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरियो । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको स्तरीकरणका...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
पोखरा । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास द लभ वि वान्ट को पोखरामा विमोचन गरिएको छ । साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गर्नुभयो । कार्यक्रममा...

हरिविनोद अधिकारी,   माघ १७, २०७७
मलाई किन हो थाहा छैन, पूर्वीय सभ्यताले आकर्षण गरिरहेको छ । सायद !यहीँ जन्मेर र सुनेर मानेर आएको सभ्यता भएर पनि होला । मानव जगत् र मानव जगत्माथिको शून्यमा समेत प्राणी हुनसक्ने, वायुहुुनसक्ने र तिनले पनि जीवन भएको मृत्यु लोककै...

हरिविनोद अधिकारी,   माघ १०, २०७७
त्यो पौराणिक कालीन समय । यो आजको आधुनिक कालीन समय । हामीले गौरव गर्ने हाम्रो अतीत अनि आजको हाम्रो नाजुक अवस्था । तर दिनहरु बितिरहेका छन्, समय घर्किँदैँ छ । जीवन र जगतका वारेमा दिन प्रतिदिन नयाँ नयाँ सिद्धान्तहरु प्रतिपादन...

रक्ष राई,   माघ १०, २०७७
आमा ! तपाई सोंच्नु होला म परको देशमा छु तर हैन, म त नयाँ देशमा छु नयाँ नेपालमा छु । तपाई सोंच्नु होला, नेपालभन्दा बेलायत टाढा छ र बेलायत भन्दा नेपाल पर छ तर हैन, बेलायत हिजो पनि नालापानीसंग जोडिएकै...

दाजु गुरुङ,   माघ १०, २०७७
त्यति वास्ता गरिनँ मर्निङ वाकको हतारमा । खुलदुली मच्चिइरहन्छ पुस्तक कोसेली पठाउने को होला भन्ने । कुनै साथी वा परिचित अनुहार- कति सम्झँदा पनि अटाउन सकिरहेको छैन, सम्झना भनौँ या यादको सूचीमा । यो परिचय न त घरदेश र परदेशमा...

लोकसंवाद संवाददाता,   माघ ५, २०७७
काठमाडौँ । नेपाल बालसाहित्य समाजको साधारणसभाले ध्रुवप्रसाद घिमिरेका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजका उपाध्यक्षमा प्रमोद प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा यादेवी ढकाल र कोषाध्यक्षमा राजेन्द्रभक्त ढकाल तथा सदस्यमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्धव...

लोकसंवाद संवाददाता,   माघ ४, २०७७
काठमाडौँ । देशलाई अग्रगतिमा लान आह्वान गरिएका स्रष्टाका खबरदारीपूर्ण आवाजलाई राजनीतिक नेतृत्वले सुन्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् । साहित्य सन्ध्याको शनिबार आयोजित ४१२औँ शृङ्खलामा प्रा डा भीम खतिवडाले स्रष्टाले समाज रूपान्तरण र खबरदारीको काम गरिरहेको तर राजनीति अस्तव्यस्त र अस्थिर...

हरिविनोद अधिकारी,   माघ ३, २०७७
जीवन त धेरै जटिल पनि हो रहेछ, सहज पनि हो रहेछ । जसरी बाँच्ने हो, कसरी भन्ने पनि त थाहा छैन नि !नत्र त त्यसरी नै बाँचिन्थ्यो होला । यायावर भएर घुम्नु पनि पर्दो रहेछ र कहिले यायावर हुनलाग्दा समयले...

सीताराम नेपाल,   माघ ३, २०७७
फाल्ने बेला भो मै राज्य भन्नेलाई पिलो निचोरी वार कि पार महायुद्ध जारी छ भाइ भाइमा विधि पद्धति ठूलालाई लाग्दैन ठालुले भने आगो ताप्दै छ हाम्रो घर जलाइ अपराधीले कमिला उड्यो देख्नेलाई रमिता झर्यो नालीमा मित्र हुँभन्दै छुरा धस्यो छलीले...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
काठमाडौँ ।आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टाहरूलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर हुन, आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई मिहिन ढङ्गले बुझ्न, बहस गर्न र...

हरिविनोद अधिकारी,   पुष २५, २०७७
यो संस्मरण लेख्न बस्दा मनमा धेरै कुराहरू गुजमुजिएका छन् । किन यस्तो भएको हो, तीमध्ये कतिको मलाई अर्थ पनि थाहा छैन, कारण पनि थाहा छैन र पनि मैले भोगेको छु र त्यसको परिणाम मेरो सोचाइभन्दा पनि कता हो कता फरक...

भीमसिँह धामी,   पुष २५, २०७७
घाम छाया जस्तै रहेछ जीवन अधुरो माया जस्तै रहेछ जीवन ।। न तङ्गृने न कायापलट नै हुने रोगी काया जस्तै रहेछ जीवन ।। हेर्दा साह्रै स्याहार सुसार झै लाग्ने सानिमाको दया जस्तै रहेछ जीवन ।। न छुन मिल्ने नत अंगाल्न...

पुरुषोत्तम ढकाल,   पुष २५, २०७७
मेरो आत्माले परमात्मा भेटेको दिन मान्छे भेटिनु वा भेट्टाउनु पूर्ण नहुनखसक्छ हाम्रो मिलन विजय उत्सव नहुन सक्छ मभित्रको मेरो म उन्मुक्त नहुन सक्छ स्वच्छन्द नहुन सक्छ तर निःशब्द निराकार शून्यताको त्यो पल हो, त्यही पल मभित्रको भगवान् मुक्त र मोक्ष...