बैशाख १७, २०८१, सोमबार

रामहरि सुबेदी,   चैत्र २८, २०७७
मलाई देशको फोहोर बढार्ने कुचो चाहिएको छ । मलाई देशको फोहोर बढार्ने कुचो चाहिएको छ । मलाई सबै कु चोख्याउने शक्ति चाहिएको छ । कु चो अर्थातः कुरीती र कुशंस्कार बढार्नु छ देशमा फोहोर पार्ने कुशक्तिलाई चांडै चोख्याउनु छ ।...


सीताराम नेपाल,   चैत्र २०, २०७७
मौकामा चौका हान्दै सफेद झूट, जाल, झेल र षड्यन्त्रको माकुरी जाल बुन्दै निरङ्कुसे बल्छी हाल्नेहरूको अत्याचारले सीमा नाघेपछि सडक पनि बोल्दो र छ बिद्रोहको आगो । सडकको पनि सहनुको सीमा हुँदो रछ अनाचार, दूराचार, पापाचार, भ्रष्टाचारले सीमा नाघेपछि सडक पनि...

दीपा राई,   चैत्र २०, २०७७
जब तिम्रो भाषा थिएन म गुफाको भित्ता थिएँ हो, म बोलेको थिएँ तिम्रो आँखाको जिब्रो जिब्रोमा नक्साको तिम्रो भाषा भएर। एउटा मनदेखिअको मनको पहाड तरेर संवाद गराउने म नै तहुँ ए मनुख्खे रङ भेदको यात्रामा जलिदिने मै थिएँ र बेहिसाब...

पूर्ण इन्फादा,   चैत्र २०, २०७७
लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्छन् । अनि बचेको सम्पूर्ण समय साहित्य सिर्जनामा समर्पण गर्छन् । हाल नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव छन् । साहित्यका माध्यमबाट उत्पीडितहरूको पक्षमा आवाज उठाउँछन् र सधैँ माटोको टीका लगाएर...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ ।पत्रकार तथा साहित्यकार नन्दु उप्रेतीद्वारा लिखित 'कालापानी यात्रा' नामकनियात्रा पुस्तकनेपाल प्रज्ञ प्रतिष्ठानको डबलीमा आयोजित एक समारोह २०७७ चैत्र १४ गते शनिवार एक समारोहबिच लोकार्पण गरिएको छ । उक्ता नियात्रा पुस्तक पुस्तक लोकार्पणअतिक्रमित भूभागबाट नै आउनु भएकादार्चुलाका मोहन सिंह ऐतवाल,...

पुरुषोत्तम ढकाल,   चैत्र १४, २०७७
उठेको थियो, एउटा उल्लासको आँधी मेरो मनको कुनामा, जागेको थियो लहर उन्माद थिएन त्यो, उन्मुक्त, मनमौजी सपना म भित्रको मेरो म, जागेको त्यो क्षण सलबलाउथ्यो, उमठ्थ्यो, रुझाउन तिमीलाई सिम, सिम झरीमा, दौडाउन, सप्तरंगी वसन्त ऋतुमा भिज्ने र भिजाउने त्यो स्वप्निल...

हरिविनोद अधिकारी,   चैत्र १४, २०७७
सम्झना युरोपको अझै । बल्ल बल्ल पुगेको युरोप हाम्रो जोडी आफ्नो ६ दशक लामो जीवनमा । त्यसमा पनि छोरी अर्चना पढ्नका लागि गएकीले । पहिले ज्वाईँ नवराज सापकोटा जलवायु विषयमा स्नातकोत्तर अध्ययनार्थ ओस्लो जानु भयो अनि छोरी पनि अध्ययनार्थ नै...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
काठमाडौँ । शिवपुरी साहित्य समाजले २०७६ सालको 'शिवपुरी गजल सम्मान'द्वारा समाजका कार्यसमिति सदस्य प्रकाश घायललाई नै सम्मान गर्ने निर्णय गरेर अनौठो परम्पाराकाे थालनी गरिएको साहित्य क्षेत्रमा चर्चा सुरु भएको छ । २०७७ चैत्र ८ गतेशिवपुरी साहित्य समाजका अध्यक्ष वियोगी बुढाथोकीको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति,...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ ।आदिवासी जनजाति साहित्यकार महासंघकोललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलालेसाहित्यकार राजन मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। महासंघका अनुसार वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, डा.विष्णुकुमार सिँजाली, वेचन उराँव, डा.कृष्णराज सर्वहारी, डा.सोमबहादुर धिमाल, गौरी तमू...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
काठमाडौँ । कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गाना सम्मानित हुनु भएको छ । क्लासिक एफएममा कार्यरत ढुङ्गाना पत्रकारिताको माध्यमबाट जनस्वास्थ्य सम्बन्धी सामाजिक चेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पुर्याएबापत ओम समाज डेण्टल अस्पतालद्वारा सम्मानित हुनु भएको हो । ओम समाज डेण्टल अस्पताल...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयलाई समेटेर क्यान भााषमा बालमनोविज्ञान प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ शनिबार सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न गरिएको प्रतियोगितामा सम्पन्न प्रतियोगितामा प्रथम चरणमा सहभागिता जनाएका १९७...

हरिविनोद अधिकारी,   चैत्र ७, २०७७
स्वतन्त्रता, प्रजातन्त्र र राजनीतिमा उदारताको परिणाम । राजनीतिलाई हामीले झुठ र जालझेलको नीति भन्ने किन सम्झन थालेका हौँ भने राजनीति भनेपछि त्यस्तै गरेको देखिन्छ । राजनीतिक प्रणालीमा देखिएका शासन प्रणालीहरूमा प्रजातन्त्रको आधारभूत सिद्धान्तलाई प्रतिपादन गर्ने तरिकालाई नै अहिलेसम्म सबैभन्दा बढी...

सीताराम नेपाल,   चैत्र ७, २०७७
ठालुनै चुके आफ्नै आकाश थुके हेरौँ रमिता तातो पिँडालु निल्नु न ओकल्नु भो सत्ता लिप्साले मुस्काने बाको अन्याय नसहदा हाने लाठीले चोर बिरालो मैले तताको दूध ढुकेर बस्यो गलामा माला फूल रुदै गरेको मित्रघातीको क्या दामी बोली बनाउ देश भन्दै...

टंक वनेम,   चैत्र ७, २०७७
लाहुरे घरले जन्माएका लाहुरे स्रष्टाहरू : एउटा भनाइछ लक्ष्मी र सरस्वतीको बास एकै ठाउँमा हुन सक्दैन । त्यस्तै बन्दुक र साहित्य पनि चुम्बकको दुई विपरीत ध्रुव समान हुन्छन् । तर समयको परिवर्तनसँगै यी भनाइहरू असत्य साबित हुँदै आएको छ ।...

जया राई,   चैत्र ७, २०७७
३० अगस्ट २०११ बिहीवार । बिहानको बे्रकफास्ट खाएर तयार भएका छौँ । लन्डनमा भएको अनेसासको दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन आउनुभएका प्रो. सुषमा आचार्य, प्रदीप नेपाल, सर्मिला खड्का, गीता रेग्मी आजको यात्रामा सहभागी हुनुहुन्छ । अरु साथीहरू कार्यक्रम सकेपछि...

विप्लव ढकाल,   चैत्र ७, २०७७
निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै टिनिनि ... टिनिनि ... पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल क्याच्च थिच र...