बैशाख १९, २०८१, बुधबार

दिना सुवेदी,   असार १२, २०७८
रङ्ग विहीन तस्वीर नै रङ्गीन लाग्छ विनास्वार्थको बचपना नै प्यारो लाग्छ गाली भित्रको स्नेह नै अपार लाग्छ अमूर्त आकृति नै विशाल लाग्छ । बोली भन्दा मौनता नै भारी लाग्छ भाका भन्दा आँखामा नै प्रेम जाग्छ किताब भन्दा जिन्दगीका पाना नै...
कविता राई,   असार १०, २०७८
अमृता स्मृति,   असार १०, २०७८


सविता बराल,   असार १०, २०७८
हाँस्छन् शैल, मनुष्य पल्लवित छन्, बोल्छन् शिला गौरव इन्द्रेनीमय जात,धर्म, थरले छर्छन् सुधा सौरभ यस्तो सृष्टिकला अमूल्यनिधिको बोकी महासागर थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब । मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर मेरो वैदिक ज्ञान तर्छ...

निरन्जना कुमारी चन्द ‘निरू’,   असार १०, २०७८
अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्घहरू र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका युगीन त्रासदीहरूमा छातीमा अड्याएर जीवन पिइदिऊँ घामका लप्काहरू छाइदिऊँ शीतलता सँगालेर जूनका टुक्राहरू लाइदिऊँ माला उनेर गुराँसका थुँगाहरू। विशाल हृदयहरूको खानी विश्वभूगोलको एक टुक्रा...

प्रकाश सिलवाल,   असार १०, २०७८
कुनै जादुगरले कागजका पानाहरूलाई चपाई चपाई स्वाट्ट निलेर ह्वालह्वाल्ती पानी निकाले झैँ किन चटक हेर्न विवश छन् स्वयम्भूका आँखाहरू ? घरी कर्ममौरीहरुलाई डकैतीले झैँ घेर्न खोज्छ घरी आफैँलाई जिउँदै जलाएको सपना देख्छ र आफ्नै मलामीको जुलुसलाई घन्टौँ कर्कश सम्बोधन गर्छ...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
चितवन । चितवन साहित्य परिषद्का पूर्वाध्यक्ष श्रीभक्तअच्युत र उहाँकी श्रीमती गीता वाग्लेले चिसाप गीताश्री साहित्य पुरस्कार स्थापना गर्नुभएको छ । उहाँहरुले पुरस्कारका लागि पाँच लाख दुई हजार ४५ को चेक विसं २०४५ मा स्थापित परिषद्लाई हस्तान्तरण गर्नुभयो । श्रीभक्तका अनुसार...

लोकसंवाद संवाददाता,   असार ९, २०७८
काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा )प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ)तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ...

हरिविनोद अधिकारी,   असार ५, २०७८
जीवन र जगतका बारेमा जति खोज्यो उति नयाँ नयाँ कुराहरू पत्ता लाग्छन् र त यो खोज अनादि कालदेखि हुँदै आएको छ र अहिले पनि जारी छ । पहिले अण्डाको उत्पत्ति भयो कि कुखुराको भन्ने विवाद रहिरहला तर कसरी मानवको उत्पत्ति...

चिरन ‘चिदानन्द’,   असार ५, २०७८
जिउँदो सपना देखाउने मुर्दाहरु जबश्वास फेर्न थालेपछि श्वास रोकिंदो रहेछ जिउँदो हुँ भन्ने मानिसहरु बादहरुले कति जिस्काउँदो हो लगाम लगाएका घोडाहरु ? धोति फुकाली पहिचान देखाउने तथाकथितहाम्रा अग्रजहरु अति भो अब त कृतिम श्वास फेरी बाँच्नु पर्दा जीवनको मूल्य नै...

जानु काम्बाङ लिम्बू,   असार ५, २०७८
'हेप्पी बर्थडे मम्मी'ढोका खोल्दाखोल्दै बोली नुरिन । थेङ्क क्यु सो मच बेबी ! हाऊ आर यु ? मैले साधारण औपचारिकता पूरा गरेँ । वर्षौंसम्म मनाइएन जन्मदिन । आज छोरीले अचानक 'वीस' गर्दा अचम्म लाग्नु स्वाभाविक थियो । यहाँ केके हुँदैछ...

कैलाशकुमार सिवाकोटी,   असार ५, २०७८
हो बा/हो आमा ! मुलुकको मूल शास्त्रमा म हाँसेको छु सार्वभौमसत्ता सम्पन्न भई बाँचेको छु । शास्त्रमा अरूजस्तै म पनि कसैद्वारा किचिएको छैन अरूसरह समान र स्वतन्त्र छु, कसैबाट थिचिएको छैन । शास्त्रअनुसार अरूजस्तै प्रस्तावना र मौलिक हकका धाराहरूमा मैले...

डा. राम भक्त ठाकुर,   असार ५, २०७८
सन् १९८० मा परराष्ट्र मन्त्रालयबाट पेरिसमा फ्रेन्च भाषा र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पोष्ट ग्रेजुएटको अध्ययन गर्न गएको थिएर सन् १९८१ अगस्टको आखिरमा उत्कृष्ट नतिजा लिई फर्केकोमा परराष्ट्र सचिव साह्रै नै गद् गद् हुन भएको मैले पनि महसुस गरेको थिएँ ।...

सन्तोष थेबे,   असार ५, २०७८
१. फरक छ फरक छ कावा खादै आकाशमा उडिहिड्ने काकाकुल धरतिमा जताततै रातो रगत देख्छ तिम्रो नामको एक मत कसले बदर गर्यो को नि तास झैं भत्किएर पनि यहाँ कोहि सुन्दर जगत देख्छ फरक छ धेरै फरक छ बज्रिसकेपछिघन भत्किसकेपछि...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित अभिव्यक्ति शृृङ्खलाको तेह्रौँ संस्करण शनिबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न उक्त शृृङ्खलामा अग्रज कवि तथा गीतकार कोमलप्रसाद श्रेष्ठ मल्ल निराकार आफ्ना सृजनाका साथ प्रस्तुत भए । कवि मल्लले दुई चरणमा गरी...

हरिविनोद अधिकारी,   जेठ २९, २०७८
पुराना यादहरूको सँगालो भए पनि साप्ताहिक रुपमा लेखिएकोले र विद्युतीय पत्रिकाको स्तम्भकारले लेख्ने स्तम्भको रुपमा लेखिएकाले पुराना सम्झना, वर्तमानका घटना र आफ्नो दार्शनिक उल्झन अनि विश्वास-अविश्वासका कुराहरू राखिरहेको छु । कतिपय कुराहरू यसरी भोलि लेखिन्छ भनेर सायद सोचिएन र तिथि...

सुरेश याक्सो,   जेठ २८, २०७८
जबजब म निजी बैँक छिर्थें, त्यहाँका सुन्दर दृश्यले मनै उसैउसै लोभ्याउँथ्यो । चिल्ला भुँइ । सफा भित्ताहरू । महँगा सोफा । एयर कन्डिसन । अत्याधुनिक मेसिनहरूको प्रयोग । आकर्षक कोट, पाइन्ट र साडीमा सजिएका स्मार्ट कर्मचारीहरू । फटाफट काम गरिरहेका...

जुनू राना,   जेठ २८, २०७८
म छुटेँ वा अलग भएँ कि आफ्नै प्राणसँग म आएको बाटोले मलाई नै छोडेर गयो हेर्दाहेर्दै उसले भुइँ छोड्यो । हराउँदै गयो बाटो बादलको घुम्टोभित्र कतै लुक्यो । मैले भुइँबाट हेरिरहेँ लाचार विवश र आफैँलाई दाजेँ आफूलाई पखेटा काटिएको पन्छीसँग...

सुनील निरौला,   जेठ २८, २०७८
न फुले ऐँसेलु यहाँ न फुले काफल सिक्रा सरि अलिकति भएका थाकल न पाइन्छ यहाँ फापरको पिठो न पाकेको छ प्यारी र पैयूँ छिटो । उजाड छन बस्ती यहाँ चिन्दैन कोही के छोप्नु झर्छन् बसाइँ लर्केताँती जोही न बग्छन् खोला...

चेतनाथ धमला,   जेठ २३, २०७८
म बिहानै ओछयानमै ढल्किरहेको थिएँ ।गुनीलालले हतार हतारमा आएर समाचार सुनायो - 'गोहीलालले विज्ञप्ति निकालेछ नि !' उसले खररर सुनाएको विज्ञप्तिमा यस्तो थियो- 'मैले वर्षौँ मुख्य पद चलाएँ।त्यसबाट आर्जन गरेको रू १०००रहो ।अझ रू १५०र करबापत उत्तै फिर्ता गरेँ ।यसबाटै...