साउन १२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ १४, २०७८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका ९ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सम्मान अर्पण गरिएको हो । समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल 'निशा',...


योगी कुलचन्द्र,   भदौ १२, २०७८
आमा तिमी हौ देवी समान छ शक्ति तिम्रो जीवन महान पिलाई दशधारा दूःध मलाई जीवन देखायौं संसार मलाई १ तिम्रो जीवनको भार कसरी तिरु म जीवन जगत संसार नै देखू देखाएर जीवनको मार्ग मलाई पहिलो शिक्षाको पाठ पढाई २ छ...

चित्रकुमार सुवेदी,   भदौ १२, २०७८
सक्छौ भने आउ भेटेर जाँउ सक्दैनौ बिछोड समेटेर जाँउ किन दोष सबै थुर्पाछौ मलाई पुग्छ एक दुई किलो छेकेर जाँउ सधै एकै कहाँ हुन्छ नि झरी ताप उतिकै छ सेकेर जाँउ सुख दुख जन्म मृत्यु सबैको हो खाली छ दिल...

रक्ष राई,   भदौ १२, २०७८
सबभन्दा धेरै रोएर सबभन्दा धेरै खुसी हुनु रहेछ सबभन्दा धेरै दुखेर सबभन्दा धेरै सुखी हुनु रहेछ सम्झिन्छु, काँडाहरु टेक्दै साइतमा हिंडेको खोलाझैं लखेट्दै आउने आफ्नै छायाँको हात समातेर देश छोड्नेबेला कति प्यारा हुँदा रहेछन् आफूले हिंडेका मूलबाटा र गोरेटाहरु कति...

कमल पौड्याल,   भदौ ११, २०७८
फोटो खिचेपछि फूलको टपरी तल बागमतीमा बगाइदिएँ । टपरी सानो कागजको डुंगाझैं टलपल टलपल टलपल गर्दै बागमतीको धमिलो पानीमा तैरिँदै बगेर गयो । म भने बाबा र आमा त्यही फूलको टपरीमा बसेर फेरि मदेखि अझ धेरै धेरै टाढा बग्दै गरेको...

आशिष पौडेल,   भदौ १२, २०७८
समालोचनामा कलम चलाउने थोरै महिला हस्ताक्षरमध्येको एक नाम हो, डा. बिन्दु शर्मा । महिलाहरूले समालोचनामा कलम चलाउन सक्दैनन् भन्ने एउटा लैंगिक विभेदयुक्त हाम्रो सामाजिक चेतलाई उहाँले राम्रै चुनौती दिनुभएको छ । समालोचना मात्र नभएर कथा, कविता तथा गजलका क्षेत्रमा समेत...

लोकसंवाद संवाददाता,   भदौ ०७, २०७८
काठमाडौँ । छिनभरमै सिमसिमे पानीसहित कुहिरोको लुकारीमारी त छिनभरमै खुल्ने चन्द्रागिरिको अलौकिक मुहार । जताततै मनमोहक हरियाली प्रकृति । यति भएपछि के चाहियो र कवि/कलाकारहरूलाई !कविहरू सुन्दर प्रकृतिमा विचरण गर्दै कविता सृजना गर्न थाले । चित्रकलाकारहरू आँखा अगाडिको मनमोहक सुन्दर...

चित्रकुमार सुवेदी,   भदौ ०४, २०७८
निकै मेहेनत गरेर मनले उनेको फुलको माला लगाइदिएकै हो तिमिलाई माला लाको भोलीदेखी नै अपमान गरेकै हौ । मन र मालाको फुलको सुगन्घ विर्सिएर एक एक गर्दे आज भोली गर्दे चुड्दै फाल्दै सडकमा फुल कुल्चिय पछी मात्रै उसले टिपेको हो...

रश्मि असफल,   भदौ ०५, २०७८
साथ पाएँ आज उनको जिन्दगी लाेभलाग्दाे हुन्छ अब याे जिन्दगी फल्छ चारैतर्फ मायाको फल प्यारबेगर बन्छ बाँझाे जिन्दगी बन्न सक्छाै आज पानीझैँ भन्याै धान्छु देऊ दैव आगाे जिन्दगी सामु डाक्दै शर्त याैटा राख्दछु बाल्न सक्छाै याे अँध्यारो जिन्दगी ? घामपानी...

आशिष पौडेल,   भदौ ०५, २०७८
उहाँको आर्तनादलाई रमेश खकुरेलले झट्टी नहानेको भए नेपाली काव्य समाजले न त उम्दा सर्जक पाउँथ्यो वा न महाकाव्यदेखि छन्दका उत्कृष्ट सिर्जना नै । अनि कमलमणि दीक्षितले गद्दु नभनेको भए आख्यानका उत्कृष्ट सिर्जना पनि जन्मँदैनथे । अच्युतरमण अधिकारीले राष्ट्रिय कम्प्युटर केन्द्रबाट...

टङ्क भट्टराई,   भदौ ०४, २०७८
रिटिङरिटिङ नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो... साइँला दाइ जदौ ! म दाहाल यज्ञनिधि खुल्यो साहित्य संसारको दैलो । रेडियो नेपालबाट बज्ने सर्वाधिक रुचाइएको बोली थियो यो । सामान्य बोलीचालीको भाषा । गाउँले जीवनमा प्रयोग गरिने शब्दहरू । बोलीमा जादू...

रूपक अलङ्कार,   भदौ ०४, २०७८
नेपाली गजलको इतिहासलाई हेर्ने हो भने सबैभन्दा बढी बहस र छलफल भएको समयका रूपमा विक्रमको २०६० यताको समयलाई लिनुपर्ने हुन्छ । यस समयमा गजलको पूर्णत्व निर्मितिका लागि, गजललाई शास्त्रीयतासित जोड्नका लागि, गजलमा आधुनिकताका लागि एवं गजलमा व्यापकताका लागि विभिन्न मञ्चमा...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विगत साढे छ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषयक्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट गहकिलो र विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७८
काठमाडौँ । पारिजात स्मृति केन्द्रले स्मृति सभामा२०७८ साउन २९ गतेसम्पन्न भएको छ।स्मृति सभामाकेन्द्रले पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा.चुडामणि बन्धु, पारिजात कला सम्मानबाट गायक तथा संगीतकार माधव प्रधान, पारिजात संघर्षशील नारी सम्मानबाट अभियन्ता सीता पोखरेल तथा पारिजात सृजन सम्मानबाट साहित्यकार सीता...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम 'अनेसास शब्द-सारथि'को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना, वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय...

उद्धव बिष्ट ‘चुम्लुङे',   साउन ३०, २०७८
आमाको अत्यन्त गहिरो ममतामा डुबेर गरिएको स्मरणको संगालो रहेछ उपन्यास स्यानी । आमा जसको शरीर भित्रबाट त्यस्तै अर्को शरीर बनिएर प्रत्येक मानिस जन्मिएको हुन्छ । यहीँ कारण उसले सबैभन्दा माया गर्ने र आफ्नो लाग्ने मानिस नै आमा सम्झन्छ । यस्ती...

डा.भोजराज घिमिरे,   साउन ३०, २०७८
उसबेलाका दिनहरू सम्झिँदै मैले आफैँलाई भनेकी थिएँ- यो सत्य हो, रमेश हठी थियो तर उसको एक्लो हठले मात्रै मलाई घिसार्दै यहाँसम्म ल्याइपुर्याएको जरूर होइन । पीताम्बरका हरराजनीतिक मित्रसँग मेरो आत्मीय सम्बन्ध थियो । रमेशसँग पनि थियो । अझ रमेशका प्रति...

विष्णु दाहाल,   साउन ३०, २०७८
नेपाली जनको धरा विजयको गाथा हरायो कता छाती पोल्छ विषादले प्रगतिको लाली उषा मासिँदा । यस्तो हाल भयो कि यो मुलुकको गुम्दै गयो गौरव वासन्ती वनमा सुपुष्प रजको काहाँ गयो सौरभ ? रातारात हतारमा छ महँगी द्यौलागिरी नै छुन धोती...