बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित सबैले पुस्तक हातमा लिएर संयुक्त कवितासंग्रहको विमोचन गरियो । ६ जना कविहरू...
चित्रकुमार सुवेदी,   भदौ २६, २०७८


तारक धिताल,   भदौ २६, २०७८
बिचरो म कि छिचरो ऊ निर्लज्ज नाटक मन्चन सदन देखि नेतागृहसम्म विदेशी देखि स्वदेशी एसेट्ससम्म ट्वीट देखि भाषणसम्म बिघटन देखि परमादेश र अध्यादेशसम्म प्रतिगमन देखि कम्फर्टेबलसम्म पात्र तिनै टेस्टेड, सोच तिनै वेस्टेड तर पनि जनताले हेरीदिनै पर्ने वाह वाह ताली...

टङ्क भट्टराई,   भदौ २६, २०७८
सोलु छोडेको दुई जुग हुन लागिसकेछ । सम्झनाहरु मनभरि छन् । अनुभूतिहरु बग्रेल्ती छन् । जिल्ला हुलाक कार्यालय, सल्लेरीमा झण्डै तीन वर्ष बिताएपछि २०५६ साल फागुनमा म सोलुबाट काठमाडौं आएँ । मैले जागिर खानुअघि माथ्लाघरका माइला काका (राम बहादुर) लुक्लामा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
२३ भदौ १९२३ कुसेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रूपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन् । भक्ति वन्दनामा सीमित नेपाली काव्यपरम्परालाई शृंगारमा प्रवेश गराउने...

हरि उप्रेती,   भदौ २१, २०७८
अहिले मेरो उमेरका पाइलाहरुले ६४ बसन्त पारगरिसकेका छन् । बत्तीस वर्षको वैंशालु युवाले कालापानी यात्रा गर्दा गरेको अनुभूतिका तरेलीहरूलाई लेखक आफैले ५४ वर्षको भए पछि पुस्तकको रूप दिए, पाठकका परेलीहरूलाई । पुस्तकको लोकार्पण गरिएकै समारोहमा उपस्थित भएर सोही दिन (२०७७/१२/१४)खरिद...

हरिविनोद अधिकारी,   भदौ १९, २०७८
कसैले भन्छन्, जीवन भगवानको अनुपम उपहार हो । कसैले भन्छन्, जीवन त पुरुष र प्रकृतिको भौतिक मेल हो, जसका लागि प्राकृतिक प्रक्रिया हुन्छ । एउटा आवश्यक प्रक्रिया पूरा भएपछि जीवनको उत्पत्ति हुन्छ । यहाँ पनि भौतिक मेलको कुरा गर्दासमेत भगवानको...

चित्रकुमार सुवेदी,   भदौ १९, २०७८
मैले त्यो घरको ढुङा जती मेरा छोरा छोरी पनि बोकेको छैन त्यो घरको माटो जती मेरी श्रीमती पनी चुमेको छैन मैले जिवनमा त्यही घरको ढुङ्गालाइ उचाले माटोलाइ मुसारे र मिचे प्रत्येक ढुङ्गामा मेरो रगत छ थाप्रै पिच्छे माटोमा मेरो पसिना...

चोक गुरुङ,   भदौ १९, २०७८
भनिन्छ, सङ्गीतलाई कुनै पनिभूगोलले छेक्न सक्दैन । यो सर्वव्यापी हुन्छ र यसको परिभाषा पनि ब्रह्माण्डजस्तै अथाह छ । तर विभिन्न समयमा धेरै मानिसहरूले आ-आफ्नैतरिकाले सङ्गीतलाई परिभाषित गरेको पाइन्छ । कोही देवताहरूले बोल्ने भाषा हो, भन्छन् । कोही भन्छन्, दुःख शुखमा...

एलिसा ढुङ्गाना,   भदौ १९, २०७८
यदि, आमाको दुधका धारा र बाबाको स्नेहका नदी एकैसाथ नबगेको भए के हामी हुन्थ्यौँ होला र ? के यो देश देश रहन्थ्यो होला र ? ए ! हजुर एकछिन् गम्भीर भएर सोचौँ न आफूले आफैँलाई समयको लयलाई र कर्मको मैदानलाई...

शर्मिला तिमल्सिना,   भदौ १९, २०७८
आमाले पकाएको तामाको तरकारी, कत्ति मिठो हुन्थ्यो नि खाँदा बरिलै दहर खाने दिनैमा आमा साथमा नहुँदा, रुन्छ मन माइतीघरमा जाँदा बरिलै बारीबाट केराको घरी ल्याई बाबाले, गबाएर राखिदिन्थे तीजमा बरिलै पञ्चमीको दिनको लागि गाभा टिपी दादाले, चासो दिन्थे दर खाने...

आशिष पौडेल,   भदौ १९, २०७८
एउटा व्यावसायिक प्रहरी भएका नाताले उहाँले समाजका घटना, द्वन्द्व अनि अपराधलाई नजिकबाट प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नुभयो । एउटा सर्जक भएका नाताले त्यसलाई हृदयभरी थुपारेर लेखनीमार्फत छताछुल्ल बनाउनुभएको छ । अफ्रिकन अमिगोदेखि छापामारको छोरो यसरी नै जन्मिएका कृति हुन्, जसले...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७८
दार्जिलिङ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरले पहिलोपटक प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएकाेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरकीअध्यक्षका अनुसर पुरस्कारमा नगद भारु एक्काइस हजार राशीसहित...

रूपक अलङ्कार,   भदौ १६, २०७८
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । दर्शनको भाषामा आँखा पञ्च ज्ञानेन्द्रियमध्ये एक हो र आँखाको विषय रूप हो पृथ्वी, जल, तेज, वायु र आकाशमध्ये आँखाको सम्बन्ध तेजसित हुन्छ । आँखाको व्यावहारिक प्रयोजन भनेको हेर्नु नै हो । त्यही भएर...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७८
साहित्यकारमन्जु बिमलीको तेस्रो कृति उपन्यास 'अतृप्ति' आज आफ्नै ९१ वर्षीय आमा राममाया बिमलीको हातबाट कपन आकाशे धारास्थित आफ्नै धरमा फेसबुक लाइभ गरीलोकार्पण गरियो । कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासीको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका ९ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सम्मान अर्पण गरिएको हो । समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल 'निशा',...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा पूर्वीय काव्यसिद्धान्तको दोस्रो संस्करण प्रकाशित भएको छ । पौरस्त्य काव्यशास्त्रका विद्वान् प्राध्यापक गोविन्दप्रसाद भट्टराईद्वारा लिखित उक्त ग्रन्थ पहिलो संस्करण प्रकाशित भएको ४६ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको हो । उक्त ग्रन्थको पहिलो संस्करण वि.सं. २०३१...

कृष्ण केसी,   भदौ १२, २०७८
आमा ! ए आमा ! ! मलाई यस धर्तीमा पाइला टेकाउन म गर्भाशयमा बसेको दिनदेखि नै एकातिर कष्टपूर्ण पीडा र अर्कोतिर सुन्दर कल्पनाका छालहरूमा तैरिँदै कति भोको पेट सङ्घर्ष गर्यौ होला कति प्यासले सुक्यौ होला घाँसदाउराको भारी र पानीको गाग्रीसँगै...

योगी कुलचन्द्र,   भदौ १२, २०७८
आमा तिमी हौ देवी समान छ शक्ति तिम्रो जीवन महान पिलाई दशधारा दूःध मलाई जीवन देखायौं संसार मलाई १ तिम्रो जीवनको भार कसरी तिरु म जीवन जगत संसार नै देखू देखाएर जीवनको मार्ग मलाई पहिलो शिक्षाको पाठ पढाई २ छ...