बैशाख २१, २०८१, शुक्रबार

हरिविनोद अधिकारी,   भदौ २०, २०७७
रामस्वरुप राम सागर डिग्री कलेज, जनकपुर । आरआर कलेज छोटकरीमा । डिग्री यस कारणले कि त्यहाँ बिएसम्मको कक्षा हुन्थ्यो । आईए, बिए र आइ कमसम्मको पढाइ हुन्थ्यो २०२७ सालमा । केही समय पहिले त्यहाँ दुई वटा घटना भएका रहेछन् म...
सुशीला शर्मा,   भदौ २०, २०७७
रूपक अलङ्कार,   भदौ २०, २०७७


शेखर अर्याल,   भदौ १९, २०७७
दलानमा अडेस लगाएर बसेका उनले मोबाइलमा फोन गर्दै थिए । 'हेलो, के छ छोरी ! यस वर्षको तीज त त्यत्तिकै होला जस्तो छ त ?' छोरीले फोन मै 'तीज ठुलो कि जीवन !पहिला त हामी बाँच्नुपर्छ अनि पो चाडपर्व मनाउनु...

एलिसा ढुङ्गाना,   भदौ १९, २०७७
जीवनको आधा उमेरमा पलाएको प्रेम सुटुक्क ह्दयमा लुकाउँदै नवदुलाह झैँ लजाउँदै/सर्माउँदै घन्टाघरको फेदैमा उभिएर प्रियसीको बाटो हेरिरहेको मेरो प्रेमी ! पुरानो, अधुरो पुरानो प्रेममा टुसाएको नयाँ प्रेम कविता, गीत र कथामा सजाउँदै मनमा, मष्तिष्कमा नयाँ प्रेम सँगाल्दै गोधूलि साँझमा प्रियसीको...

करुणा राई,   भदौ १९, २०७७
हिँड्दा...हिँड्दा...हिँड्दा थाकेर टक्क अडिएको छ समय मेरो गाउँमा, गाउँमा गाउँहरू तङ्गरिन नपाएको यो बेला एउटा कुनामा बसेर म रमिते भएको छु, पुजारीले भनेको मान्ने चलन छ गाउँमा नत्र अनर्थ हुन्छ त्यसैले म चुपचाप छु । गाउँमा गाउँ थुनिएको छ बग्दै...

ज्ञानमित्र,   भदौ १९, २०७७
धेरै भारतीयले भन्ने गरेको पाइन्छ, भारतको सबैभन्दा राम्रो शहर चण्डीगढ़ हो। निकै पटक चण्डीगढ़ पुगेको छु,चण्डीगढ़का विभिन्न ठाउँमा कैयन रात गुजारेको छु। जीवनमा पहिलो पटक भिक्षाटन गरेर भोजन जुटाएको छु यस शहरमा । हो, यो शहर प्लानिङगरेर बसाइएको शहर हो...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
काठमाडौँ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सृजना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्लारूपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिमार्फत साहित्यिक रचनाहरुको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ,...

शैलेन्द्र साकार,   भदौ १८, २०७७
अमेरिकाको भर्जिनिया राज्य गएर कसैले लुरे गुफा हेरेन भने उसले भर्जिनियामा केही पनि हेरेन भनिदो रहेछ । अमेरिका पुग्ने प्रत्येक व्यक्तिलाई राजधानी वासिङ्गटन पुग्न निकै चासो हुने गर्दछ, यो स्वभाविक पनि हो । भर्जिनिया वासिङ्गटनबाट आधा घण्टा मात्र पर भएकोले...

ज्ञानेन्द्र गदाल,   भदौ १४, २०७७
धिपधिप बलिरहेथ्यौ, प्रकाश छरिरहेथ्यौ श्रष्टाहरूको मनमा, ज्योति भरिरहेथ्यौ उठेछ आज चोला, नश्वर त्यो देह त्यागी कवि बनेर देशको, गाथा गाइरहेथ्यौ । जहाँजहाँ संसारमा, नेपलीको पाइला पुग्छ, तिम्रो सिर्जनामा तिमी, बाँचिरहेका हुन्छौ जबसम्म अस्तित्व छ​, नेपाल र नेपालीको चन्द्र​-सूर्य झण्डासँगै, नाचिरहेका...

हरिविनोद अधिकारी,   भदौ १३, २०७७
काठमाडौँलाई हामी नेपाल नै भन्थ्यौँ पछिसम्म । त्यसै भनिन्थ्यो गाउँघरमा । अहिले त्यसो भनिँदैन । तर पहिले नेपाल जाने भनिन्थ्यो, नेपालबाट आएको भनिन्थ्यो । मैले २१ वर्षको उमेरसम्म काठमाडौँ देखेको थिइनँ । फोटोहरूमा प्रशस्त देखेको काठमाडौँ हेर्न जाने रहर त...

चिरन ‘चिदानन्द’,   भदौ १३, २०७७
सुनेको थिए भूगोलको घेराले जोडेको सम्बन्ध भन्दा मनको समिप्यताले जोडेको सम्बन्ध नजिक हुन्छ रे कोहि जोड्दै थिए सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण बुलन्द आवाजमा कोहि कुर्लिय समयसंगै सम्बन्धको परिभाषा फेरिन्छ रे ऊ द्रष्टा भएर हेरिरह्यो भूराजनीतिक धरातलमा आएका...

सब्बु पाठक,   भदौ १३, २०७७
भित्र घृणाको आस्था रोपेर कस्तो प्रेमाग्नी सिंचित गर्दैछौ तिमी बरु आउ अहंकारको बमन गर क्रोधको चट्टान फोड लालसाका लामा नंग्राले चिथोर कुण्ठाको कला खोप लोभको लालिमा पोत धर्मको धरोहर बिसाउ आस्थाको अस्तु सेलाउ मोहको मुस्लो बाल पीडाको पहाड उभ्याउ म...

बिन्दु अधिकारी ढकाल,   भदौ १३, २०७७
त्यसवर्ष चैतमहिना पानी नपरेर एकदमै खडेरी थियो । जताततै धुलो धुवाको पोलुषणले गर्दा होला छप्लक्क तुवालो उकुसमुकुस गर्मी । प्राकृतिक वातावरणको तारतम्यभन्दा अझै केही गुना चर्को खडेरी गहनाको मन जतिखेरै जागिरको धुन । चौपट्ट खटपटी कहिले पुरा होला को नि...

तिलक थापा भोजपुरे,   भदौ १३, २०७७
कृषकलाई ठूलो सहारा बन्छन् हलका गोरु यिनैले जोत्छन् जमिन बढी कुरा के गरुँ जतातिर लगायो हलियाले उतैतिर जान्छन् जस्तोसुकै हलो लगाए नि तिनैले तान्छन् । जमिन चिर्नुपर्ने हलो तानेर पीडा कति पर्छ झरीबादल कहिले त चर्को घाम झर्छ पिटाइ खाँदै...

दिपक श्रेष्ठ,   भदौ १३, २०७७
मसँग भएका मेरा केही होइनन् शब्द मेरो होइन अर्थ मेरो होइन सोच मेरो होइन कर्म मेरो होइन रूप मेरो होइन रङ्ग मेरो होइन हृदय मेरो होइन चित्त मेरो होइन मन मेरो होइन माया मेरो होइन म बोल्छु लिएर शब्द सापट...

ज्ञानमित्र,   भदौ १२, २०७७
कुल्लु छाड्ने दिन आई पुग्यो। बिहान रघुनाथजीको मन्दिरमा गएर दिल्लीको एयरपोर्टदेखि कुल्लुको बसाईसम्म भएका सबै घटना सम्झिदै मर्यादा पुरुषोत्तमलाई सादर नमन गरें। भुन्तरमा रवि गिरीको कुटियामा बिताएको पहिलो रातमै नारायण कृपा घटित नभएको भए जीवन अर्कै दिशामा मोडिन्थ्यो। बिजुली महादेव...

राधा कणेल,   भदौ १०, २०७७
मेरो अघिल्लो स्तम्भमा मैले नाकाबन्दीका बेलामा एउटी गर्भवतीले भोग्नुपरेको पीडा मेरो व्यक्तिगत अनुभवका आधारमा लेखेकी थिएँ । उक्त लेख पढेपछि धेरै जनाले त्यसपछिको घटना पनि लेख्नुहोस् न भन्ने सुझाव दिनुभयो-फेसबुकको कमेन्टमा, इनबक्समा र व्यक्तिगत भेटघाटमा पनि । त्यसैले त्यसभन्दा पछिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा शहीद स्रष्टा परिचयकोश प्रकाशन गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)विभागबाट उक्त कोश तयार हुन लागेको हो । विभागका...

डा. सदानन्द कडेल,   भदौ ६, २०७७
सरकारी सेवामा दशकौं काम गरेका कर्मचारी हुन् अविरल ।उनले संबैधानिक राजतन्त्र, राजाको प्रत्यक्ष शासन तथा गणतन्त्रमा प्रशाशनिक अनुभब संगाल्ने अवसर प्राप्त गरेका छन् ।सेवा निवृत्त हुन केही महिना मात्र बाँकी हुँदा अविरलको सरुवा एउटा प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा भयो ।उनी धेरै...