बैशाख १९, २०८१, बुधबार

सुरेश हाचेकाली,   श्रावण १०, २०७७
बेलायतीहरूको साम्राज्य विस्तारको अभियानबाट परोक्ष रुपले नेपाल पनि अछुतो रहेन । भौगोलिक रुपमै नेपाल शासित र अतिक्रमित नभए पनि नेपालका शासकहरूले अंग्रेजहरूको चाकडी स्वरुप नेपालका युवाहरू विशेष गरी मङ्गोलियन युवाहरूलाई ब्रिटिस सेनामा भर्ती गराएर साम्राज्यवादी परियोजना अन्तर्गत संसारका विभिन्न ठाउँमा...
मदन राई 'लामाखुले',   श्रावण १०, २०७७
प्रशान्त उप्रेती,   श्रावण १०, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी महत्त्वपूर्ण पुस्तक प्रकाशित भएको जनाएकोछ । मातृभाषा (मातृभाषा, कोश तथा व्याकरण)विभागबाट विभागीय प्रमुख प्राज्ञ प्रा.डा.योगेन्द्रप्रसाद यादव र भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीको सम्पादनमा नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी अवधारणा (Perspectives On...

ज्ञानमित्र,   श्रावण ९, २०७७
एअरपोर्टको प्रस्थान भवनमा प्रवेश गर्ने समय भयो । जर्मन मित्र हालिनाले अन्तिम पटक फेरी सोधिन तिमी कम्प्रोमाइज गर्न तयार छौ, आफ्नो निर्णय बदल्छाैभने म यो टिकट च्यातेर तिमीसँग हिड्छु । मेरो कुनै पनि निर्णय मस्तिष्कले गरिएका हुन्नन्, म भावना अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
भक्तपुर । कोरोनाका कारण बन्दप्रायः रहेको समाज लकडाउन खुकुलो भएसँगै विस्तारै खुल्न थालेको छ । अन्य विविध क्षेत्रमा जस्तै साहित्यिक क्षेत्रमा फाट्टफुट्ट गतिविधि हुन थालेका छन् । भक्तपुरमा २०७७ साउन ३ गते शनिबारभएको कार्यक्रममा साहित्यकार मोहनबहादुर कायस्थको नवीनतम हाइकुसंग्रह हाइकु...

हरिविनोद अधिकारी,   श्रावण ३, २०७७
ग्वाल्टारमा धेरै वर्ष त बसिएन । रामेछाप पढ्न जाने भनेर २०२३ साल फागुनदेखि घर बाहिर हिँडियो र आजसम्म पनि ग्वाल्टारमा गएर आरामसँग बसिएको छैन भन्दा पनि हुन्छ । जबकि मेरो स्थायी थातथलो अहिले पनि त्यही नै हो । मेरो मात्र...

सीताराम नेपाल,   श्रावण ३, २०७७
खुट्टी देखियो बोलिमा स्फूर्ति झनै बाँझो खेतमा पिपलु पातै पहेँलिदै झर्दा त नेता पो झस्के उठ्ने बेला यो घुरेर सुत्नेलाई समाउ कान टुट्यो सपना घात भो विश्वासको अहङ्कारले खाल्डो खने थे शत्रु समन गर्न खसे रे आफैँ पलास फूल सुगन्ध...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोष प्रकाशनको तयारीमा जुटेको छ । २०७७ असार ३१ बुधबारआयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गरिरहेको जानकारी दिनुभयो । कुलपति गङ्गाप्रसाद...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडाैँ । सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न स्रष्टालाई सम्मान गरेको हो । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विभिन्न व्यक्तित्वलाई पुरस्कार समर्पण गरी सम्मान गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
लुम्बिनी । हरेक वर्ष भीडभाड र तामझामसहित मनाइने भानुजयन्ती यस पटक फरक ढङ्ले मनाइएको छ । भैरहवामा सिद्धार्थ साहित्य परिषद्को अगुवाइमा विशेष कार्यक्रमका साथ मनाइने भानुजयन्ती यसपटक विद्युतीय संवादबाट सम्पन्न गरिँदै छ । कोरोना भाइरसका कारण २०७ औँ भानुजयन्ती भर्चुअल...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
जनकपुर । नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषासाहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कारको राशि दुई लाख रहेको छ । सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल संस्कृति, सभ्यता, भाषा...

हरिविनोद अधिकारी,   असार २७, २०७७
ग्वाल्टार, ग्वालटार, ग्वालीटार, ग्वालाटार, गोलटार, गोल्टार जे भने पनि अहिलेको गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर ३ को मुख्य बस्ती भएको ठाउँ हो । जहाँ गाउँपालिकाको कार्यालय पनि छ अहिले। लेख्दा ग्वालटार वा ग्वाल्टार लेखियो तर यसलाई दिङ्दिङ् अन्तर्गत भनिन्थ्यो । यो...

जानु काम्बाङ लिम्बू,   असार २७, २०७७
केही वर्षअघि बेल्जियम आएको बेला नै मैले जर्मन, फ्रान्स, लग्जम्बर्ग र हल्यान्ड घुमिसकेको थिएँ तर नजिकको तीर्थ हेला भनेझैं बेल्जियमभित्रका धेरै प्रसिद्ध ठाउँ भने घुम्नै बाँकी नै थियो । बेल्जियमको इपर सहर जहाँ पहिलो विश्वयुद्धताका बम पड्केर एकै ठाउँमा लाखौंलाख...

बिन्दु अधिकारी ढकाल,   असार २७, २०७७
मेरो घरबाट उत्तर नाका यस्तो छ साथी खाका सम्झ, रेखोपाखो खेतीपाती छ उसको यता रनघन चौबाटो खुल्ला रहने चउर हो । तामझामले पालेका गाईभैंसी भरीभरी गोठ दुहुनुको वास्तविकता सम्झ, त्यो यथार्थ उस्कै चाहिँ आवश्यकता हो । किसान हुनुको कर्म किसान...

प्रा.डा. विष्णु राई,   असार २७, २०७७
जमाना हिरोको संविधान सिनेमामा हिरो खूब खेल्यौँ टिकट काटेर हेरेँ अलिक झेली कथा लेखेछौ विरोधीको हल्का गर्धन रेटेछौ विक्षिप्त मृत्युपछि तिमी हाँसेको सिन पटक्कै मन परेन क्रूर शासकले पनि यो हद गर्दैन मन्दिरमा त खूब धर्मको घन्टी बजाएर पुण्य गरेँ...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडाैँ । नेपाल स्रष्टा समाजबाट यस वर्ष प्रदान गरिने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानको घोषणा गरिएको छ । समाजबाट २०७७ सालमा प्रदान गरिने उक्त सम्मानहरु वरिष्ठ साहित्यकार तथा...

हरिविनोद अधिकारी,   असार २०, २०७७
जब म पुराना यादहरू सम्झन थालेँ, पुराना कुराहरू अटेस् मटेस भएर बाहिर आउन खोजिरहेका छन् जस्तो कि सानो दैलोबाट धेरै मानिसहरू एकै पटक बाहिर आउन थालेका छन् जस्तै । कुनै सम्झनामा सबै कुरा सम्झन नसक्दा कति कुराहरू छुटेको पनि आफैँलाई...

प्रशान्त उप्रेती,   असार २०, २०७७
कोरोनासँग डर्ने कि सरकारसँग ? सलहसँगबच्ने कि भ्रस्टचारसँग ? सेनाको काम व्यापार गर्ने हो कि रास्ट्रियता जोगाउने ? सिमा हरपल मिचिदा जोगाउने दक्षिणी अनि उत्तरी छिमेकि बाट ? युवा अब अत्ति भो,अब अत्ति भो पुग्यो भन्दैछन सडकमा खोइ भ्रस्टचारीले भन्ने...

टङ्क भट्टराई,   असार २०, २०७७
हरेक चोटि मैले घर छोड्दा बर्सात् हुन लागेको घुर्मैलो बादल झारेर मुहारमा तिमीले बिदाइको हात हल्लाउँछ्यौ तिमीसँगै छोडिन्छ बकैनाको रूखमा अल्झिएको घामको मुस्कान घरछेउको रहरलाग्दो तोरीबारी गुँडमा माया पोखिरहेको एक जोडी परेवा बताससँगै मायालु मन मैलाई पठाएर तिमी मुर्झाएकी हुन्छ्यौ...