बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ १०, २०७७
२२औँ दिन (२०६७/०७/११ बिहिवार २८ अक्टोवर २०१०) आज रातभरमा तीनचोटि पिशाव गर्नु पर्यो । अस्ति डाक्टर देखाउँदा ब्लड प्रेशर लो छ पानी बेस्सरी पिउनु, झोल पदार्थ खानु भनेकोले झोल पदार्थ र पानी अलि बढी पिएको थिएँ । त्यसैले पिशाव बढी...


लोकसंवाद संवाददाता,   जेठ ३, २०७७
काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको 'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार'यो बर्ष बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ । ९ मे २०२० मा संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७७
काठमाडौं ।विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका संस्कृतिप्रेमीहरूलाई पालाम आव्हान गरेको छ ।...

नजरराम महर्जन,   जेठ ३, २०७७
भद्र बन्दी गृहकाे १९औँ दिन २०६७/०७/०८सोमवार (२५ अक्टोवर २०१०) आज नुहाउनको लागि पानी दियो । खाना खाएर नुहाएँ । नुहाएर घाम तापिरहेको बेला हेटौंडाबाट छोरी अनिता र ज्वाइँ समीर आए । सञ्चो विसञ्चोको कुराकानी भयो । के कसरी भयो भनेर...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
काठमाडौँ । चर्चित साहित्यकार तथा युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति गोर्खा गन्स बेलायतबाट प्रकाशित भएको छ । अवकाशप्राप्त ब्रिटिसगोर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशन गृह द कनराड प्रेसबाट हालै प्रकाशित भएको हो ।...

हरिविनोद अधिकारी,   बैशाख २७, २०७७
आजभन्दा करिब ६० वर्ष पहिलेको शिक्षा प्राप्ति एउटा जटिलतम कार्य थियो । तर पनि विद्या विहीनलाई पशु समान मान्ने पनि हाम्रै संस्कार थियो । त्यस बेला भनिन्थ्यो-यदि बच्चालाई पढाइएन भने आमा पनि बैरी, पिता पनि शत्रु हुनेछन् । जस्तो कि...

नजरराम महर्जन,   बैशाख २७, २०७७
पन्ध्रौं दिन २०६७/०७/०४ बिहिवार (२१ अक्टोवर २०१०) ओम शान्ति गएँ । आज विहिवार । बाबालाई फलफूल भोग चढाउने दिन । मुरली सुनि सकेपछि प्रसाद वितरण गरियो । सित्तै प्रसाद खानु हुँदेन भनेर चन्दा वाकसमा केही रुपैयाँ हालेँ । कार्तिक ६...

धनचन्द्र राई,   बैशाख २७, २०७७
सहर सिकिस्त बिरामीछ भनेको सुनें हल्लै त हो भनेर टारें सहरले गाउँमा बास मागिरहेको सुनें यो पनि हल्लै त हौ भनेर टारें । एक साँझ अचानक घाम डुब्नु सँगै मेरो आँगनमा उभिएर शहरले बास माग्यो म अलमल्ल परें, आश्चार्यमा परें...

विमल ढकाल,   बैशाख २७, २०७७
राम्रै बन्न खोज्छ मान्छे त्यसकै निम्ति धाउँछ। न त थाक्छ गाई गान न त बिसाउँछ ।। माथि उठ्नुपर्छ उसलाई अरूलाई झारी । अमृत भनी खुवाउँछ विष मिसाउँछ ।। प्रशांसाको भोको मान्छे बखान सुन्नुपर्ने । आलोचना गर्नै हुन्न छिट्टै रिसाउँछ ।।...

सिन्धु जलेसा,   बैशाख २७, २०७७
बुहानबाट शुरु भई फैलियो संसारभरी समुह भिडमा होइन हिड्नु पो एक एक गरी । सागसब्जी,ताजाफलफूल र पिउनुस तातो पानी रोगप्रतिरोधिक्षमता बढाउने खानाखानु छानी । कस्तो यो हो भाइरस धनी र गरीब जान्दैन धर्म, भुगोल र जात कसैलाई भेदगर्दैन । विरामीको...

शशी लुमुम्बू,   बैशाख २०, २०७७
पहाड छिचोलेर उम्रिएको मूलको कञ्चन पानी पिएर हलक्क बढेको म अर्गानिक मान्छे यो पुरातात्विक सहरमा ब्रोइलर भइसकेँ सायद ...... उकाली सम्झियो कि- फतक्क गल्छन् हातगोडा ओराली सम्झियो कि- थर्र काँप्छ शरीर एकाएक चल्छ रिँगटा ...... विगतमा त म- डाँडैडाँडा बतासजस्तै...

कविता राई गाउँले,   बैशाख २०, २०७७
यतिबेला कोरोना भाइरस (कोभिड१९)को महामारीका कारण विश्वका प्रायजसो देश लकडाउनमा छन् । हाम्रो देशमा पनि लकडाउन जारी छ, गत चैत ११ गतेदेखि । लाग्छ, यतिबेला पृथ्वीले घुम्न छोडेको छ । समय त्यसै त्यसै घर्सिंदै छ । हावाको लय फेरिएको छ...

सीताराम नेपाल,   बैशाख २०, २०७७
विकासको अनुहार अरूले सुनेको कुरा उसले पनि सुन्यो -'ठूलदाइले विकास ल्याए रे ।'बर्षौदेखि व्यग्र प्रतिक्षारत उसहितका गाउँलेहरू विकास हेर्न निक्कै लालयीत थिए । 'अब हाम्रो दु:खका दिन गए'भन्ठान्दै सबैजना आउन लागेको विकास हेर्न गए । गरिबी र बेरोजगारीले पीडित उ...

हरिविनोद अधिकारी,   बैशाख २०, २०७७
२०७६ साल चैत्र ११ गतेदेखि कोरोना भाइरस कोभिड१९को महामारीका डरले नेपालमा पनि लकडाउन छ । यी हरफहरू लेख दासम्ममा विश्वमा ३१ लाखभन्दा बढीमा यो भाइरस सङ्क्रमित भइसकेको छ र करिब २ लाख १७ हजारभन्दा बढीको ज्यान नै गइसकेको अवस्था छ...

नजरराम महर्जन,   बैशाख २०, २०७७
भद्र बन्दी गृहकाे छैठौं दिन (२०६७/०६/ २६ (१२ अक्टोवर २०१०)मंगलवार एक दिन, दुई दिन भन्दाभन्दै म यस भद्रवन्दी गृहमा आएको पनि आज छैंठौँ दिन भयो । आजसम्म मेरो संस्थाका कोही पनि साथीहरूले भेट्न आएका छैनन् । मेरो वचपनदेखि को साथी...

हरिविनोद अधिकारी,   बैशाख १३, २०७७
अतीतका यादहरू सबै भावनात्मक र स्मरणीय हुँदैनन् । आधुनिक मनोविज्ञानमा ती अपमानहरू र नकारात्मक पक्षहरू अविस्मरणीय हुन् र बिर्सिन लायक हुन्छन् भनिन्छ । प्रचलित हाम्रो नीति शास्त्रमा भनिएको पनि छ आफू ठगिएको, अपमानित भएको र आफ्ना अति गोप्य कुराहरू विद्वानहरूले...

नजरराम महर्जन,   बैशाख १३, २०७७
भद्रवन्दी गृहकाे दोश्रो दिन २०६७/०६/२२ (८ अक्टोवर २०१०)शुक्रवार विहान ५ः३० बजे नम्बर खुल्यो । बाहिर गएँ । प्रहरी हिरासतबाट ल्याएको टुथपेस्ट र ब्रुस लिएर मुख धुन गएँ । प्रहरी हिरासतमा भन्दा यहाँ अलि खुकुलो महसुस भयो । पर्खाल मुनिमुनि घुम्न...

शशी लुमुम्बू,   बैशाख १३, २०७७
बिहानैदेखि मेरो मन खोइ किनकिन एकतमासको अर्कैअर्कै भइरहेको थियो । अन्य दिनभन्दा भिन्नै लागिरहेको थियो मौसम । आकाश पनि निन्याउरो र उदास थियो । शनिवार, १२ वैशाख, २०७२ । म ओछ्यानबाट करिब साढे ७ बजेतिर मात्रै उठेँ । निद्राले त...