बैशाख २५, २०८१, मंगलबार

हरिविनोद अधिकारी,   चैत्र २१, २०७६
१. बालापनको कुरा हो । मात्र ९ या १० वर्षको बेला । सायद कक्षा ४ मा हुनुपर्छ या कक्षा ५ मा। गाउँमा चतुर्मासामा पुराण लगाउने चलन थियो । पुराण भन्ने पण्डित हुुनुहुन्थ्यो साम्बभक्त सुवेदी मुरारी। त्यो बेलाको सबैभन्दा चर्चित युवा...
राजु खप्तडी बस्नेत,   चैत्र १५, २०७६
प्रशान्त उप्रेती,   चैत्र १५, २०७६


उषा आचार्य,   चैत्र १५, २०७६
दैव पनि किन होला टाढा सरेको छ आजभोलि ज्यानलाई विपद् परेको छ न आउँछ स्वयम् ऊ, न टार्छ यो बेला किन लुकाछिपी खेल्ने गरेको छ बन्द छन् नयन यी मौन छ ओठ काटिए पदचाल पङ्ख झरेको छ बाँधेका सपना उड्दै...

प्रज्वल अधिकारी,   चैत्र ८, २०७६
यात्रा हो जिन्दगी भन्छ्यौ भने हिँड्नु मन नथाकुन्जेल हिँड्नु म बाटो बनेर छाती थापिदिनेछु । गन्तव्य हो जिन्दगी भन्छ्यौ भने चुम्नु सफलताका हरेक शिखरहरू म साहस बनेर उभिइदिनेछु । विश्राम हो जिन्दगी भन्छ्यौ भने आऊ धित मरुन्जेल बस म चौतारो...

भगवती रोका 'भूमिका',   चैत्र ८, २०७६
१ तिर्खा लाग्दा पानी माग्यौ कुवा बनीदिएँ जाडो हुँदा न्यानो माग्यौ भुवा बनीदिएँ । आफू पुरै रित्तिएर जे जे माग्यौ त्यही दिएँ तिमिलाई जीताउन खालको जुवा बनीदिएँ २ तिम्रो मेरो सम्बन्धको चर्चा चलेको छ बजारमा हल्लैहल्लाको पर्चा चलेको छ ।...

डा. घनश्याम परिश्रमी,   चैत्र ८, २०७६
सृशष्टिको सार हो मान्छे, उच्चमा पनि उच्च छ सृष्टिको झार हो मान्छे, तुच्छमा पनि तुच्छ छ । निर्मोही व्यास (बग्दैबग्दै कवितासङ्ग्रहको 'विडम्बना' कविताबाट) व्यास दाइले निबन्ध विधाका प्रभेद नियात्रा र संस्मरण धेरै लेख्नुभएको छ । त्यसैले उहाँको साहित्यिक पहिचान विशेषतः...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडाैँ। नेपाल प्रज्ञाप्रतिष्ठानले नेपालका जातीय संस्कार नामक ग्रन्थको पाँचौँ शृङ्खला प्रकाशनमा ल्याएको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका जातीय संस्कारका नालीबेलीहरूका बारेमा विज्ञहरूबाट खोजीमेली गराई प्रकाशित गरिँदै आएको नेपालका जातीय संस्कारको पाँचौँ शृङ्खला बजारमा आएको हो । प्रा. डा.प्रेम...

सुरेश हाचेकाली,   चैत्र १, २०७६
निर्बन्ध महासागरमा पौडिने समुद्रसम्राट ह्वेल सर्वोपरिश्रीपेच खोसिएको भूतपूर्व श्री ५ जस्तो दूरगामी खुट्टा कुँजिएर असामयिक अवसान हुँदो हो ठडिए भने समुद्रको बेरोकतोक जलराशिमा विभाजनकारी पर्खालका तरेलीहरू । अन्तर्राष्ट्रिय बजेटको भीमकाय हिस्सा खन्याए भने महामहिमहरूले समुद्रमा ठडिँदा हुन् रातारात अहङ्कारले परिपुष्ट...

हरिविनोद अधिकारी,   चैत्र १, २०७६
१. फूलहरूफुलून् बास्ना पनि आओस् ती फूलहरूत्यसै नझरून् फल नलागीकन फल पनि लटरम्मै लागून् ती फलको बैँस आओस् पाकून् रपुनरुत्पादन हुन सकून् फेरि फूल फुलोस् फेरि फल लागोस् यो क्रम निरन्तर भइरहोस् सृष्टिको यो क्रम नखल्बलियोस्, अविरल यात्रा चलिरहोस् चलिरहोस्...

टङ्क भट्टराई,   चैत्र १, २०७६
हरेक रात खोकिलामा घाम च्यापेर सुते पनि शिरमाथिको नीलाम्य आकाशमा धेरै ताराका बिउहरू उमारेको छ खोटाङले । खोटाङ कहिलेकाहीँ तावा खोलाका तरेलीहरूमा खेल्दै लौरे भञ्ज्याङमा आस्थाको लौरो गाडेर मेरुङ डाँडामा मयुरपंखी सपना उमार्छ चिलिम ढुंंगामा लट्टे झाँक्रीसँग बसेर हुक्का तान्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव वर्षोत्कृष्ट गजल पुरस्कारबाट नारायण नेपाल मिश्रणलाई पुरस्कृत गरेको छ । समाजको २१७औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा २०७६ फागुन २५ गते शनिबार आयोजित शिशिर काव्य गोष्ठी र १९औँं वार्षिकोत्सवका अवसरमा सात हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७६
भक्तपुर । रावासावा प्राज्ञिक समाज नेपालको दसौँ वार्षिक साधरणसभाको सन्दर्भ पारेर खोटाङ जिल्लाका विभिन्न विधाका ६ जनालाई सम्मान र ३ जनालाई पुरस्कार प्रदान गरिएको छ । खोटाङ जिल्लाका सङ्घीय सांसद विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समोरामा सम्मानित हुनेहरूमा रावासावा साहित्य...

रूपक अलङ्कार,   फाल्गुन २४, २०७६
काम भए नि नभए नि समय बिताउनका लागि मेरो अफिस छ । अफिस भन्नु पनि के हो र, कुनै विशेष कामको होइन । यसो भेटघाटका लागि । जागिरबाट बचेखुचेको समय यही अफिस नामको कोठामा बिताउनु मेरो अर्काे जागिर हो ।...

उषा आचार्य,   फाल्गुन २४, २०७६
बा बरु टुनीले वर्षैपिच्छे बोक्रा फेर्छ ढुकुरले पटक पटक जोडी फेर्छ सबैको जुनी फेरिन्छ बा म देखिरहेछु हजुरको च्यातिएको छाला वर्षौंदेखि उस्तै छ कहिले फेर्नुहुन्छ ? बा कति लोभी हुनुहुन्छ ? भन्नुहोस् छालाको मूल्य कति छ ? न गरा गहिराउँदा...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७६
प्रभातले सप्को खोल्न नभ्याउँदै दुई-चार धर्का मिरमिरे भुइँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् लाखिएर पल्लो भूखण्ड पुग्छन् अपांग शरणार्थी सपनाहरू। घामसँगै ओहोरदोहोर गर्ने दिनहरू त्यो जूनको बलेसी झ्याल ढोका छलेर चिहाउने हावाका झोक्काहरू मौसमका बहार पिठ्युुँभरीथकाइ थाप्ने चौतारी...

डा. घनश्याम परिश्रमी,   फाल्गुन २४, २०७६
नजिकमा जाे रहन्छन् ती नयनमा पस्तछन् ज्यादा निकै आत्मीय टाढाका हृदयमा बस्तछन् ज्यादा बुझाऊँ भन्छु उनलाई सबक केही सिकाएरै कुरा कसरी बुझून् उनले सुरामा मस्त छन् ज्यादा पुरानाले बुझेका छन् कमै देखाउँछन् फुर्ती नयाँ जाेगीहरूले नै खरानी घस्तछन् ज्यादा जमाना...

प्रज्वल अधिकारी,   फाल्गुन २४, २०७६
गर्भाधान भएदेखि नै गरिएका तमाम शंकाहरूलाई पूर्ण रूप दिएर जब जन्मिन्छे छोरी तब देखिन्छ- खडेरीले फुङ्ग उडेको जमिन जस्तो बाबुको अनुहार ! अलपत्र पर्छन् तमाम खेलौनाहरू जस्तो- बन्दुक, रेल गाडी, जहाज... मन नलागी नलागी किनिन्छ पुतली,भाँडाकुटीका सामान, ऐना, काइँयो !...

जीत कार्की,   फाल्गुन १७, २०७६
काे रुन्छ याे नगरमा ? मन आत्तिँदै छ ! बत्ती निभ्या` छ घरमा मन आत्तिँदै छ ! हिँड्दै थिएँ सडकमा सपना हरायाे एक्लाे भएँ सफरमा मन आत्तिँदै छ ! क्यै त्रास छैन बरु दुश्मनकाे खुँडामा आफन्तकाे शहरमा मन आत्तिँदै छ...

डा.भोजराज घिमिरे,   फाल्गुन १७, २०७६
पार्दै छ शिर तल, पाउमाथि रहेछ, शासन असल के भन्नु, नाजी रहेछ ! जुन बैङ्कमा निर्धन खजान्ची रहेछ, बुझ्दै छु त्यसको क्यै लगानी रहेछ ! ठान्दै छ होला ऊ गरेँ बैँस बन्दी, हेर्नू स्वयम् चौबन्दी बन्दी रहेछ ! जोतोस् कसले...