बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानलेकविशिरोमणि लेखनाथ पौड्यालको १३६अैँजन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो । प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दैनेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको बताउनु भएकाे...
रूपक अलङ्कार,   पुष ११, २०७६
मनिका थापा मगर,   पुष १२, २०७६


शेखर ढुङ्गेल,   पुष ११, २०७६
एउटा गाउँमा उहिले एउटा नामुद गफाडी थियो । उसले भनेको कसैले पनि पत्याउँदैनन् भनेर ऊ स्वयंलाई थाहा थियो । तैपनि ऊ जहिले पनि कहीँ न कहीँ केही बोल्ने मौकाको खोजीमा हुन्थ्यो । बूढाहरूलाई भेट्यो भने म पनि तपाईंहरू जस्तै पाको...

अश्रु सिन्धुलीय,   पुष १२, २०७६
१. विकास केलाई भन्नुहुन्छ ? बाटोलाई, बिजुलीलाई, सञ्चारलाई या, मानव सूचकांकको अधिकतम अवस्थालाई ? २. विकास कहाँबाट पलाउँछ ? विकास के हो ? विकास चाउचाउ हो ? या बिस्कुट ? या, मोबाइल फोन हो कि फेसबुक च्याट ? ३. मान्छेलाई...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठानले आगामी माघ १५ र १६ गते राष्ट्रिय गजल महाेत्सव गर्ने भएको छ । पुस ७ गते नेपाल प्रज्ञाप्रतिष्ठानकाे साहित्य पद्य/काव्य विभागकाे संयाेजनमा भएको गजलविज्ञ र अभियन्तासँगको भेटमा उक्त जानकारी गराइएको हो । राष्ट्रिय युवा परिषद्सँगकाे सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७६
काठमाडौं । ब्रजेश खनालको बालउपन्यास सुरुङको बाटो सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा सुलोचना मानन्धर, मानुश्री महत, अनुजा नेपाल र लेखक ब्रजेशले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा मानन्धरले सुरुङको बाटोमा ब्रजेशको लेखनको विशेष शैली देखिने बताउनुभयो...

सौरव कार्की,   पुष ५, २०७६
सागर होइन प्रत्येक पानीको थोपा तर प्रत्येक थोपामा अवश्य छ सागर । यो माटोको हरेक अनाज संसारको होइन तर अवश्य संसार छ प्रत्येक अनाजमा । तिमीले फेरेको प्रत्येक सास त्यो सम्पूर्ण आकाश होइन तर आकाश अवश्य छ तिम्रो प्रत्येक श्वासभित्र...

घनेन्द्र ओझा,   पुष ५, २०७६
दाग अचानक देखियो शुभानीको पेटमा फुस्रो दाग । सरुवा रोगको विगविगी बढिरहेका बेला शुभानीको पेटको दाग निकै चर्चाको विषय बन्यो गाउँघरमा । हुनत विगत चार महिनादेखि सुरु भएको रहेछ, बाहिर देखिएको थिएन । दिनदिनै बढ्न थालेपछि कपडाले पनि नछोपिने गरी...

सुरेश हाचेकाली,   पुष ५, २०७६
लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकारी होइनन् । आदरणीय पाठक ! कविता भाषाको तीव्र झङ्कार हो, जसले भावकको संवेदनशील दिमागमा खलबल उत्पन्न गर्छ । यस्तो गर्ने सम्बन्धमा बिम्बले निर्णायक भूमिका खेलेको हुन्छ । भाषिक अभिव्यक्तिका विभिन्न...

प्रशान्त उप्रेती,   पुष ५, २०७६
दूरीले सम्बन्ध टुट्छ भन्दा रहेछन् सम्बन्धमा तिक्तता ,खाडल बढ्छ भन्दा रहेछन् तर सौर्यमण्डल क्षितिजभन्दा दूर भए पनि निष्फिक्री ताप दिन छाडेको छ र ? चन्द्रमाले शीतलता दिन छाडेको छ र ? ताराहरूले चम्किन छाडेका छन् र ? कसको कुदृष्टि पर्यो...

राजु खप्तडी बस्नेत,   पुष ५, २०७६
केही पाइला हिँड यी प्रश्नसँगै कहीँ त पुगिन्छ केही आफैँमा खोज यी रहस्यहरू केही त भेटिन्छ किन आत्तालिन्छ्यौ यी अँध्यारासँग तिमी बढ्दै जाऊ अनवरत यो राती कहीँ त सकिन्छ । अझै छन् व्यासले नलेखेका,अझै छन् अन्तर्ध्यानीले नदेखेका अझै छन् महाभारतमा...

महेश पौड्याल,   मंसिर २८, २०७६
अमेरिकी आदिवासी लेखिका लेस्ली मार्मोन सिल्को भन्छिन् कथा नभएको समुदायसँग सुरक्षा कवच हुँदैन । नेबेल विजेता लेखिका टोनी मोरिसनका लागि कथा हामीले हामीपछि आउने पुस्तालाई दिन सक्ने सबैभन्दा मूल्यवान् सम्पदा हो । युरोपेली सेनाको आक्रममणमा परेर सबथोक गुमाएका आदिवासी अमेरिकीहरू...

प्रभाती किरण,   मंसिर २८, २०७६
महान् र काव्य दुई शब्दको योगबाट महाकाव्य शब्दको निर्माण हुन्छ । यसले काव्यको सबैभन्दा ठूलो स्वरूप भन्ने अर्थ दिन्छ । कविताका विभिन्न रूपमध्ये महाकाव्यलाई बृहत्तर रूप मानिन्छ । महाकाव्य पूर्वीय काव्यचेतनाको आविष्कार हो । श्रव्यकाव्यअन्तर्गतको व्यापक आयामको रचना महाकाव्य हो...

तथागत मुनि,   मंसिर २८, २०७६
सुनसान मध्यरात । उनी मस्त निद्रामा थिए । हठात् उठेर खै कोनि केके बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्, हजुरलाई के भयो हँ ?श्रीमतीको आवाजले उनी झल्याँस्स ब्युँझे र भने, धाँधली...

लता कार्की,   मंसिर २८, २०७६
हामी नदीको दुई धार भएर बग्दैबग्दै जानू त्यो मुहान र, दोभानको लम्बाइ बढ्दैबढ्दै जानुको बाध्यता एक पटक भत्किएका दुई किनारालाई सोध्नू । जब रातमा दुख्छ देब्रे छाती तब हामीलाई नियालिरहेको जूनलाई सोध्नू प्रेमको आयतन बढ्दैबढ्दै गएपछि कति फराकिलो हुन्छ भरोसा...

कृष्ण कुसुम,   मंसिर २१, २०७६
२०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह अभिशप्त समयका लेखक घनश्याम शर्मा सिभिल इन्जिनियर रहेछन् ।...

जीत कार्की,   मंसिर २१, २०७६
तिमीले घाम देखायाै, म अाएँ जून छाेडेर ! रुवायाै निर्दयी ! मेरै कलेजीमा चिमाेटेर ! सधैँ श्रद्धा गरेँ मैलै, सधैँ पूजा गरेँ मैले हिँड्याै झन् त्रासदी छर्दै नमीठा गीत घाेकेर ! लगाई अाँतमा अागाे, जलाई अात्मसम्मान डढी अाफँै कहाँ जाऊँ,...

प्रशान्त उप्रेती,   मंसिर २१, २०७६
लेख्नुपर्छ, छाप्नुपर्छ, मज्जाले कोर्नुपर्छ शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ 'ल है सुन्नोस् अहिलेसम्मकै नयाँ खुलासा !' भन्दै आमा बलात्कृत भएको समाचार छाप्नुपर्छ दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ । विषयवस्तु एउटा तर प्रश्न अर्कै सोध्नुपर्छ 'फलानो डटकमलाई लाइक गर' भन्दै...

हरिविनोद अधिकारी,   मंसिर २०, २०७६
१. मैले बिहे पनि गरिनँ । एक्लै छु भन्ने भान तर कसैलाई पनि छैन । सबै भन्छन्, 'यसले बिहे त गरेकै होला तर भन्दैन ।' साँच्चै बिहे त गरेको छैन, जस्तो कि अरूले बाजा बजाएर र घरमा देखाएर राख्छन् पत्नीको...