बैशाख २६, २०८१, बुधबार

महेश क्षितिज,   कार्तिक १६, २०७६
हाम्रो छानामाथिको आकाश च्यातिएर हजारौँ नदी हामफालेका छन् घरैभित्र हामी नागरिकता च्यापेर सीमान्त छातीमा दु:खको पल्लो फालबाट सरकार कल्पिरहेका छौँ । सोच्दै छौँ- देशको मानचित्रबाट कहिले हरायो हाम्रो नाम ? किन अस्तायो हाम्रो किनाराको सार्वभौम घाम- यति चाँडै ? पोहोर...
रूपक श्रेष्ठ,   कार्तिक १६, २०७६


प्रभाती किरण,   कार्तिक ९, २०७६
डा. नवराज लम्साल नेपाली साहित्यमा सुपरिचित नाम हो । नेपाली साहित्यको मूलतः काव्य विधालाई आधार बनाएर निरन्तर साधना गरिरहेका डा. लम्सालका काव्यविधाका गद्य र पद्य गरी ६ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालीमा विधा परिवर्तन गरीगरी लेख्नेहरूको जुलुस छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानलेमहाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्म जयन्तीका अवसरमा प्रवचन एवम् कवितावाचन कार्यक्रमको आयोजना गरी मनाएकाे छ। काव्य विभागको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा स्रष्टा तथा द्रष्टा भएको बताउनुभयो । उहाँले भन्नुभयो...

प्रकाश पौडेल,   कार्तिक ८, २०७६
मन्द आवाज लजालु हेराइमा फूल फक्रियो । सट्टेबाजीमा पिरती उखेलेर कर्कलो रोप्यौ । देउती बाजे आँगनमा सुकुल प्यासी लोखर्के । खेतबारीमा चरीको नचरी छ रित्तो मचान । आशाको बत्ती तेल थप्दै कुरेर बिहानी भयो ।

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
काठमाडौंँ। नेपाल भित्रभन्दा नेपालबाहिर नेपाली साहित्य शक्तिशाली रहेको कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताउनु भएकाे छ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समिति र नेपाल शाखाले आयोजना गरेको काव्य विमर्श तथा कवि गोष्ठी कार्यक्रममा उप्रेतीले यस्तो बताउनु...

शैलेन्द्र अधिकारी,   कार्तिक २, २०७६
निबन्ध विचारको कलात्मक अभिव्यक्ति हो भन्ने कुरामा सायदै दुई मत होला । साहित्यका चार विधामध्ये सबैभन्दा बौद्धिक विधा पनि मानिन्छ निबन्धलाई । त्यसैले पनि होला वर्तमान समयसम्म आइपुग्दा पनि त्यति धेरै सर्जकहरूले यस विधामा कलम चलाएका छैनन्, जति अरू विधामा...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
ऋतुअनुसार मौसम फेरिएझैँ मानिसहरू आफ्नो चरित्र फेरिरहेछन् यस्तो लाग्छ, यिनीहरू छेपाराहरूबाट बढी नै प्रभावित भएछन् । हिजो के थिएँ ? को थिएँ ? पहिचान के थियो र अस्तित्व के ? मानौँ, यिनीहरूको मस्तिष्क कुनै फर्म्याट गरिएको कम्प्युटरको हार्ड डिस्क हो...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय समिति गठन गरेको थियो । सो समितिले उक्त...

नवराज खतिवडा,   आश्विन २७, २०७६
लगभग तीन दशकअघिको कुरा हो । म त्यसबेला कीर्तिपुरमा बस्थेँ । प्रायः साझा बसमा यात्रा गर्थें । एक दिनको यात्रामा एक जना महिला टेकुमा ओर्लिइन् । ओर्लिएलगत्तै हस्याङफस्याङ गर्दै पुनः बसमा चढिन् । उनको कार्यसूचीमा त्यसबेला एउटा मात्र काम रहेछ...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिँदै आएको पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार आइतवार काठमाडौंमा प्रदान गरियो । दुई लाख रुपैयाँ राशिको साधना सम्मान इतिहासविद डा. महेशराज पन्तलाई प्रदान गरियो भने दुई लाख...

घनेन्द्र ओझा,   आश्विन २६, २०७६
रमेश सायन नेपाली साहित्यको खासगरी गद्यकविता लेखनमा सुपरिचित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँको 'भागेर भूगोलभरि' कविताकृति प्रकाशित छ । वाचनकलाले स्रोतालाई मुग्ध बनाउने क्षमता भएका सायन पछिल्लो समय 'छुटेका अनुहार' निबन्धकृति लिएर आउनुभएको छ । यही निबन्धकृतिले दुई लाख...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
काठमाडौँ । देशविदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह सावाको सुसेली २०७६ असोज २५ गते शनिवार सार्वजनिक गरिएको छ । जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ...

शैलेन्द्र अधिकारी,   आश्विन २५, २०७६
नेपालमा पठन संस्कृति आरम्भ सभ्यताको इतिहासजतिकै लगभग पुरानो छ पढ्ने लेख्ने संस्कृति । जहिल्यै केही न केही जान्न खोज्ने मानवीय स्वभाव र गल्तीबाट केही न केही सिक्ने प्रक्रियाका कारण मान्छेको नवीनताप्रति अभिरुचि बढेको हो । यही नै ज्ञानप्राप्तिको थालनीको सेतु...

सीताराम नेपाल,   आश्विन १७, २०७६
आत्मरति फुर्सदिली ऊ । ऐना हेर्दैमा उसको दिन बित्न थाल्यो । यस्सो केहीबेर ओल्टोकोल्टो लाग्दासमेत आफू कस्ती भएँ भनी ऐना हेर्न हतारिन्थी ऊ । जति उमेर बढ्दै जान्थ्यो, उति ऐना हेर्ने मोह उसमा बढ्दै गयो । ऐना हेर्नु र आफूलाई...

गणेश घिमिरे,   आश्विन १८, २०७६
जिन्दगीजत्तिकै कुनै प्रिय वस्तु पनि कहिलेकाहीँ सबैभन्दा अप्रिय हुनेरहेछ जस्तो प्रवासको दशैँ । यहाँ गज्जब छु भन्ने हामी प्रायस् जिन्दगी अन्योलमा बाँच्छौँ खुला जेलमा बन्दी भएको एउटा विद्यार्थी या, पैसाको लगाम लागेको कुनै धनाढ्य ज्यानलाई अलार्मको जिम्मा लगाएर बाँचेको सुपरमार्केटको...

तथागत मुनि,   आश्विन १७, २०७६
एक हामीलाई एक एक घण्टा प्लेन कुराएर मन्त्रीज्यू तपाईं कता मोज गर्दै हुनुहुन्थ्यो ?, सडकका राजाले प्रश्न गरे । सडकका राजाको त्यस्तो कडा प्रश्न आएपछि मन्त्रीले उत्तर दिन सक्ने कुरै भएन । मन्त्रीजी चुपचाप बसे । मन्त्री नबोले पनि मन्त्रीका...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास 'प्रतिगन्ध' लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरू नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो । अमेरिकामा बसेका...

रमेश क्षितिज,   आश्विन ११, २०७६
प्रेम वर्जित छ यो शहरमा निषेधित छ मुस्कान हिँड्दाहिँड्दै दागिन सक्छ छातीमा संगीन वा टाउकोमाथि खस्न सक्छ तुलबम हतियारसहित आएको कुनै अज्ञात समूहले गर्न सक्छ अपहरण घरभित्रबाटै वा कपालका रौँ हल्लाएर जान सक्छ बन्दुकको गोली एकछिनअघि झन्डाझैँ हावामा लहराइरहेको ट्राफिक...