जेठ २, २०८१, बुधबार

जीत कार्की,   मंसिर २१, २०७६
तिमीले घाम देखायाै, म अाएँ जून छाेडेर ! रुवायाै निर्दयी ! मेरै कलेजीमा चिमाेटेर ! सधैँ श्रद्धा गरेँ मैलै, सधैँ पूजा गरेँ मैले हिँड्याै झन् त्रासदी छर्दै नमीठा गीत घाेकेर ! लगाई अाँतमा अागाे, जलाई अात्मसम्मान डढी अाफँै कहाँ जाऊँ,...
प्रशान्त उप्रेती,   मंसिर २१, २०७६
हरिविनोद अधिकारी,   मंसिर २०, २०७६


प्रशान्त उप्रेती,   मंसिर १४, २०७६
खै कहाँबाट सुरु गरूँ ? दिन पनि ४८ घण्टाको भइदिए होस् जस्तो लाग्न थालेको छ अचेल । दिनहुँ हुने दौडधुप, कार्य व्यस्तता, भेटघाट, पारिवारिक समस्या, पेसागत समस्या इष्टमित्र , मान्यजन, साथी भाइ भाइका गुनासो , सामाजिक सञ्जालका बहस, नेपाली राजनीति,...

देवेन्द्र केसी 'देवु',   मंसिर १३, २०७६
यता जाडोको कहर उता चुलिँदो महँगीको दर यता शिक्षित युवा बेरोजगार उता दुर्व्यसनीको डर कहिले मिल्छ होला सुख, शान्ति मान्छेहरूलाई यता अकासे पानीकै भर उता रेमिट्यान्सकै ठहर ! कहिले कोही बिझाउँछ मनभित्र कहिले कोही रिेझाउँछ मनभित्र एकनास किन हुन सक्दैन...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
चितवन । नेपाल प्रज्ञाप्रतिष्ठान, आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बताउनुभएको छ । आफ्नै कथाकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उहाँले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुति...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७६
झापा ।नेपाली साहित्यका झर्रोवादी अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति सखारै सखारै निबन्ध सङ्ग्रह विमोचन गरिएको छ ।शनिबार झापाको मेचीनगर नगरपालिका६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गर्नुभएको हो । ८३ वर्षीय रेग्मी...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७६
दियालो साहित्य सरगम र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा आयोजित कविता वाचनको विशेष कार्यक्रम 'काव्य-अर्चना' सम्पन्न भएको छ । तीन जना छन्दकवि र तीन जना गद्यकविको विशेष वाचन रहेको उक्त कार्यक्रममा कवि प्रभा भट्टराई तथा कवि एवं गजलकार बाबु त्रिपाठीसमेत अतिथि...

चन्द्रप्रकाश बानियाँ,   मंसिर ७, २०७६
प्रतापी नारायण मल्लले बीस हजार पर्वत राज्य आफ्ना तीन भाइ छोरा र दुई जना भतिजाहरूबीच अंशबण्डा गरिदिएपछि प्रशिद्ध चौबीसी राज्य सोह्र हजार पर्वतमा खुम्चिएको थियो । राज्यको विभाजन गर्नुको कारण परिवारमोह मात्रै थिएन, चौबीसीमध्येको बलियो राज्य पर्वत अझ बलियो हुनेगरी...

प्रभाती किरण,   मंसिर ७, २०७६
शालीन व्यक्तित्व, कुशल प्रसाशक तथा पछिल्लो समय नेपाली गजल, गीत र कवितामा कलम चलाइरहेका भोजराज घिमिरेसँगको मेरो साक्षात्कार गजलकार व्यक्तित्वका रूपमा भएको हो । नेपाली गजल तथा गीतमा आफूलाई चिनाइसकेका घिमिरे सार्वजनिक सेवाबाट निवृत्त स्रष्टा हुन् । आफ्ना सिर्जना जस्तै...

सौरव कार्की,   मंसिर ७, २०७६
मरुभूमिको विराट भूमिमा एक्लै हुर्किएको त्यो हरियो रूखलाई नसोध सुख र दुःखका कथाहरू ! लाखौँ ताराहरू टिल्पिलाइरहेको आकाशमा मुस्कुराइरहेछ एक्लो चन्द्रमा चन्द्रमाको एकल नृत्य हेर आफ्नै आकृतिको बदलावमा ! म छु म मात्रै रहेछु मेरो देहको जमिनभित्र कैद तर, मेरो...

हरिविनोद अधिकारी,   मंसिर ६, २०७६
१. मौसम कस्तो छ भने चिया पिएर मात्र पनि हुँदैन ओढ्ने ओढेर पनि हुँदैन मुखमा चिसो चिसो हावाले दपेटेको दपेट्यै छ हावाले सिरसिर सिरसिर हावा चलेकै छ मुटुमा कडासँग बेस्सरी तातोतातो चियाभन्दा कफी पनि अनि दोलाइँभन्दा सिरक पनि ओढेर लमतन्न...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले वार्षिक रूपमा दर्शनशास्त्र सम्बन्धी प्रकाशित हुँदैआएको ग्रन्थ दर्शनावलीको भाग६ बजारमा ल्याएको छ । प्रत्येक विषय वा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण नै दर्शन भएको हुनाले मानवजीवनका लागि गन्तव्य पहिल्याउन र लक्ष्यमा पुग्न दर्शनको अपरिहार्य भूमिका हुन्छ...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति सार्वजनिक भएका छन् । डा. नम्रताकाे 'रहस्यः जीवन र प्रेम' तथा डा. प्रद्युम्नराजकाे 'ऊर्जा' नामक कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो । एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल...

तथागत मुनि,   कार्तिक ३०, २०७६
राष्ट्रिय सहमति भो, उनले भने । माफ गर्नुहोला, उहाँले भन्नुभयो । आजकल उनी भन्न पाइन्न, उहाँ भन्नुपर्छ भन्ने जान्दाजान्दै पनि लागेको बानी, जिब्रो जिप्टिहाल्यो । कस्तो सहमति ?, पत्रकारले प्रश्न गरे । पत्रकारलाई चाहिँ गरे, भने भन्न पाइने भएकाले जानीबुझी...

डा.भोजराज घिमिरे,   कार्तिक ३०, २०७६
बन्दै असल छिमेकी राख्यौँ लुलो सिमाना, यस्तै छ ताल हाम्रो बच्ला के त्यो सिमाना ? देखिन्न चाह रोक्ने आफ्ना हरे ! कसैमा, खेल्दै नजिक छ ढाडे पार्दै मुसो सिमाना ! लुट्ने-लुटाउनेको चल्दै छ खेल अहिले, फेरिन्छ क्यार हाम्रो सम्बन्धको सिमाना...

प्रशान्त उप्रेती,   कार्तिक ३०, २०७६
सरकार ! म टाढा भएको हुँ तर मेरीआमाको अस्मिता लुटिएको हेर्ने हिम्मत छैन मेरा कालापानी, लिपुलेक अनि सुस्ता गुमाएको छैन आवाज मैले उठाउँदा सरकार ! म नेपाली हुनेछु, आप्रवासी होइन सरकारले मलाई न घरको न घाटको परिभाषित गरे पनि मेरो...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । आइतवार डीसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्ती तथा अनेसास सर्वोत्कृष्ट...

वासुदेव पाण्डेय,   कार्तिक २४, २०७६
युवाकवि, कुशल समीक्षक एवम् अनुवादक महेश पौड्यालद्वारा रचित 'शून्य प्रहरको साक्षी' वि.सं. २०७५ सालमा शिखा बुक्सबाट प्रकाशित सुन्दर कवितासङ्ग्रह हो । स्मार्ट साइजमा १२४ पेजमा लेखिएको प्रस्तुत कविताकृतिभित्र छोटो आयाममा संरचित १०८ वटा शक्तिशाली कविताहरू रहेका छन् । 'कसरी आइपुगेँ...

ज्ञानेन्द्र गदाल,   कार्तिक २२, २०७६
तार्दै छ माया वारि र पारि, काठैको नौकाले साँझको बेला भेटघाट हाम्रो, जुरायो मौकाले फेवा तालैमा परेँ म त पोखराको मायाजालैमा । पोखरा बजार सराङकोटबाट सरर झरौँला लुकेर बग्ने त्यो सेती नदी, पुलबाटै तरौँला स्वर्गको बयान सुनेको मात्रै, धर्तीमै देखियो...