जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित उपन्यास डिलको डोब सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा एक समारोहबीच उक्त कृति सार्वजनिक गरिएको हो । पूर्वप्रधानमन्त्री तथा गीतकार झलनाथ खनालको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरी, पत्रकार यशोदा तिम्सिना, समालोचक...
रूपक अलङ्कार,   माघ ११, २०७६
सीताराम नेपाल,   माघ १०, २०७६


देवेन्द्र केसी 'देवु',   माघ ११, २०७६
जति धनको रास बटुल्दा पनि अघाएकै छैन रे ! भन्छन् उसले रत्ति पसिना पनि बगाएकै छैन रे ! बंगला कार जायजेथाको लेखाजोखा नहुँदा पनि छरछिमेकमा मर्दापर्दा गुन पनि लगाएकै छैन रे ! मन्दिरहरूमा हेर्छु माग्नेहरू छन् थरीथरी कार्यक्षेत्रमा हेर्छु इमान...

लोकसंवाद संवाददाता,   माघ ९, २०७६
काठमाडाैँ । नेपाल प्रज्ञाप्रतिष्ठान र इजरायलको हिब्रु राइटर्स एसोसिएसनबिच द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हिब्रु राइटर्स एसोसिएसन, इजरायलको निमन्त्रणामा इजरायल भ्रमणमा रहनुभएका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र हिब्रु राइटर्स एसोसिएसन, इजरायलका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
काठमाडौंमा शनिबार मुक्तक माहोल सम्पन्न भएको छ । शिलापत्रडटकमको नियमित मासिक साहित्यिक शृंखला स्रष्टासँग शिलापत्रको सातौँ संस्करणमा शनिबार मुक्तकका विषयमा चर्चा परिचर्चा र मुक्तकवाचन गरिएको हो । ज्ञानुवाकर पौडेल, बादल घिमिरे र सुशीला पौडेलले मुक्तकको विगत र वर्तमानका विषयमा संवाद...

लोकसंवाद संवाददाता,   माघ ४, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद)विभागद्वारा माघ ३ गते शुक्रबारका दिन पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद 'केही दृष्टान्त एवम् परिचर्चा विषयक अनुवाद सम्बन्धी एक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी...

गणेश शर्मा,   माघ ४, २०७६
गजल गङ्गा मनु ब्राजाकी (वि. सं. १९९९)द्वारा लिखित आधुनिक नेपाली गजललाई प्रतिनिधित्व गर्ने गजलसङ्ग्रह हो । कथाकारका रूपमा बढी परिचित व्यक्तित्व ब्राजाकी नेपाली गजल लेखनमा पनि सक्रिय छन् । गजल गङ्गा गजलसङ्ग्रहको प्रकाशन वि.सं. २०५१ मा भएको हो । नेपाली...

प्रशान्त उप्रेती,   माघ ४, २०७६
दुनियाँ पूरै अस्ट्रेलिया दनदनी जलिरहेको देख्छन् यहाँ मेरो मन जलेको को देख्छन् ? विश्व पूरै लागेका छन् महादेशको आगो निभाउन मात्र एकको पर्खाइ छ यो दिलको आगो निभाउन । फूलचोकीको हिउँ खेलेर प्रेममा फस्नेहरूलाई सुनाइदेऊ मेरो पीडा हरेक प्रेमीलाई आफू...

चित्रकुमार सुवेदी,   माघ ४, २०७६
म राजा बन्न चाहन्छु गड्यौँला देशको कम काइदा हुन्छ गड्यौँला देशको राजा बन्न किनकि गड्यौँला प्राकृतिक हलो ताछ्नुपर्दैन खुर्किनुपर्दैन ठाडो हुन्छ कि घोसे केही चिन्ता पर्दैन न गोरु न जुवा न हल्लुँडो । गड्यौँलालाई कुट, काट, फाल, निचोर, चिमोट गड्यौँलामाथि...

राजु खप्तडी बस्नेत,   माघ ४, २०७६
न त सस्तो तेल छ न त चीनकै रेल छ श्रम मन्त्रालयमा गएर हेर कति ठेलमठेल छ । न त भ्रष्टाचारीलाई जेल छ न त अपराधीलाई नेल छ वकिल कार्यालयमा गएर हेर कति किनमेल छ ! जनकपुरमा जनक छैनन्, कञ्चनपुर...

शेखर ढुङ्गेल,   माघ ४, २०७६
जिन्दगी त्यति सहजै कहाँ बित्छ र ! कति हण्डर कति पिडाका जङ्घार तर्नुपर्छ धेरै आँसु थोरै हाँसो रित्याउनुपर्छ काँडामाथि पाउ राखी लामो दूरी पार गर्नु छ जिन्दगी त्यति सहजै कहाँ बित्छ र ! कति जून समात्ने सपनाहरू देख्नु छ कति...

रूपक अलङ्कार,   पुष २६, २०७६
नेपाली साहित्य यतिखेर आख्यानमा पुगेर थुप्रिएको छ । आख्यानका विविध रूपमध्ये उपन्यास लेखन नै यतिबेला साहित्य बनेर देखिएको छ । वर्तमान समयलाई आख्यानको समयका रूपमा लिइन्छ । साहित्यकार हुनु भनेकै उपन्यासकार हुनु हो र उपन्यासकार हुनु भनेकै साहित्यकार हुनु हो...

चित्रकुमार सुवेदी,   पुष २६, २०७६
पुर्खाहरू भन्थे लेखेर खान्छ भन्थे बाघले देखेर खान्छ भन्थे भालुले टेकेर खान्छ भन्थे सर्पले व्वासाले, चर्दै र हिँड्दै गरेको गाईभैँसी हिँड्दा थाकेर बिसाएकाबस्तुभाउ कज्याउँछ, सुमसुम्याउँछ माया गर्छ, मालिस गर्छ मस्त निदाउँदा, बस्तुहरू अनि निकाल्छ मुटु कलेजो अनि थाहा हुन्छ के...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काभ्रे । काठमाडौँमा स्थापना भएको नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले २०७६ पुस २२ गते मङ्गलवारका दिन बनेपा नगरपालिकाको हलमा सबै प्रमुख अतिथि, अतिथि र पुरस्कृत सबै काभ्रेवासीलाई समावेश गरेर काभ्रेपलान्चोक केन्द्रित कार्यक्रमको आयोजना गरी तीन जनालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानदेखि...

लोकसंवाद संवाददाता,   पुष २१, २०७६
मकवानपुर। नेपाल प्रज्ञाप्रतिष्ठानको दर्शनशास्त्र विभाग तथा आख्यान विभागसँगको सहकार्यमा नारी साहित्यकारहरूको संस्था आँचल साहित्यकला पुञ्ज मकवानपुरद्वारा २०७६ पुस १९ गते शनिबार हेटौडामा विचार गोष्ठी एवम् रचना वाचन कार्यक्रमको आयोजना गरिएकाे थियाे । गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   पुष २१, २०७६
सुनसरी । पूर्वमुख्य सचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत भोजराज घिमिरेको कथाकृति 'अन्तिम प्रश्न'माथि झापाको विर्तामोड र सुनसरीको इटहरीमा समिक्षात्मकअन्तर्क्रिया सम्पन्न भएको छ । विर्तामोडमा सम्पन्न अन्तर्क्रिया मा टिप्पणीकर्ता तथा समीक्षकहरुले घिमिरेका कथाको शैली परंपरागत भए पनि विषयमा विविधता...

धनप्रसाद सुवेदी,   पुष १९, २०७६
आहाल बनेको छ माइतीघर सडकमा त्यही आहालमाथिबाट घनश्यामहरू चिल्ला गाडीमा हुइँकिन्छन् अनि सिंहदरबारभित्र पस्छन् मन्त्रीको गाडी चढ्न नपाएका र सिंहदरबारको कुर्सी नभेटेका अरु घनश्यामहरू कहिले माइतीघर मण्डलामा रोइरहेका किसानलाई हेर्छन् र चुकचुकाउँछन् कहिले सिंहदरबार छिरिरहने झन्डाबाल चिल्ला गाडी हेरेर घुटुक्क...

करुणा राई,   पुष १९, २०७६
सुन्दै छौ आप्पा ? बालखमै दिइपठायौ मलाई जाँड-रक्सीको लोभले कोसेलीमा जाँड-रक्सी नै टक्र्याउनुपर्थ्यो तिमीलाई जाँड-रक्सीको भरिलो मटिया देखेर तिमी खुसी भएको खुब मन पर्थ्यो मलाई पनि दाँतले छाडी गएको थोते गिजा देखाउँदै हाँसेको हेर्नकै लागि छुट्टै तिम्रा लागि एक मटिया...

डा.भोजराज घिमिरे,   पुष १९, २०७६
सभाकक्ष खचाखच भरिएको थियो । भित्तामा उसको चित्रसमेत अङ्कित एउटा ठूलो व्यानर टाँसिएको थियो । सभाध्यक्षलगायत अरु विशिष्ट अतिथिले स्थान ग्रहण गर्नासाथै उसलाई बोलाइएको थियो । सभाकक्षमा उपस्थिति सबैलाई ठम्याउने कोसिस गर्दै पृथक परिचयसहित मञ्चमा आसन ग्रहण गर्न पुगेको वीरशरणले...