बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा श्रीपञ्चमी (वसन्त पञ्चमी) का सन्दर्भमा आइतबार सरस्वती पूजा कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवन परिसरमा रहेको सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी सरस्वती पूजा गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति...


लोकसंवाद संवाददाता,   माघ १६, २०७८
तिमी अग्लो आदर्श बज्रको इमान स्वाधिन सन्देश हाम्रो उज्यालो खोज्ने बीरताको वंश सलाम तिम्रो वैभवलाई । सम्मान तिम्रो मुस्कानको अकबरी सपनालाई । अनागरिकलाइ सार्वभौम बन्न अँध्यारो जित्न तिमी सूर्य चन्द्र हौ तिमी मर्यादा हौ । सलाम तिम्रो सत्य न्याय र...

करुणा राई,   माघ १५, २०७८
नआओस् भन्दाभन्दै आउँछ जोर्ती दुनाबाट चिउँडोतिर चुहाउँदै हुर्रे जाँड पिउँदै गरेको सोल्टीको सम्झना । शरीरमा चिटिक्क सुहाएको खाँडीको दौरा-सुरुवाल शिरमा सुहाएको छड्के ढाका टोपी कानमा सिउरिएको ठुटेबिँडी स्वाङपार्दै मटियाबाटै पिउँदा चिउरीको रक्सीले सर्किएर रातोपिरो भएको सोल्टीको सम्झना नआओस् भन्दाभन्दै आउँछ...

अभागी थेगुवा,   माघ १५, २०७८
काठमाडौंआखिर काठमाडौंनै रहेछ ऊसँग एकपल्ट भेट्ने रहर दोहोरो चिनजान गर्ने इच्छा मसँग नभएको कहाँ हो र ? तर, गुनासाका बिस्कुन लगाउन चारभञ्ज्याङकाट्न सकिएन उसले पक्कै चिन्दैन होला मलाई नचिनोस्, नचिने पनि त्यो काठमाडौंलाई सलाम छ हाउ लुङ्गा यो कुरा !...

सीताराम नेपाल,   माघ १५, २०७८
प्रगति ठूलो बालुवाको पहाड हावाको झोक्का । म बादी हाई बन्धुबान्धव बाई नयाँ देवत्व । बित्ला जीवन ढाँट छल गरेर सत्य पर्गेल । हरुवा गोरु छेर्दै पछि हट्दै गो फ्वाँ फुँ गरेर । पहेँलो पात घामको रापताप भुइँमा झर्यो ।...

मदन राई 'लामाखुले',   माघ १५, २०७८
थो...रै भए पनि जिन्दगीलाई अलिकति सुगन्ध चाहिँदोरहेछ गमलामा तुलसीको बोट रोपेको छु मेरा रंगनि मनहरूसम्हाल्न आँगनमा रंगिनफूलका बिरुवाहरूरोपेको छु कस्तो हुने हो जिन्दगीको यात्रा यिनै फूलहरूले बिदाइ गर्नू भनेर परिवारलाई अह्राएको छु । जीवन न हो, भोक त लाग्छ नै...

टेकबहादुर थापा 'बुद्धप्रिया',   माघ १५, २०७८
जनताको जनादेश हाम्रो मधेस प्रदेश फलोस्, फुलोस् मधेसप्रदेश, धनी बनोस् देश । पहिचानबिहीन भएका छौँ हामी आफ्नै देशमा बल्लतल्लपहिचान पाइयो तराई-मधेसमा । मधेसैमा बुद्ध जन्मे, मधेसैमा सीता शहीदको सपना हो, हाम्रो संघीयता । थरिथरि भाषा हाम्रो, थरि थरिभेष हिमाल, पहाड,...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, कवि तथा समालोचक डा. देवी नेपालको लेखन शिल्प नामक कृति प्रकाशन भएको छ । यसभन्दा अगाडि नै कविता लेखनका लागि मार्गदर्शक मानिएको लोकप्रिय कृति छन्दपराग लेखेर चर्चामा आएका स्रष्टा नेपालको प्रस्तुत लेखन शिल्प कृतिमा सिर्जना, समालोचना, अनुसन्धान...

अशोक चाम्लिङ राई,   माघ ८, २०७८
जीवन सुन्दर लाग्छ भरियालाई जब ऊ भारी बिसाउँछ र गाउन थाल्छ रातो रिवन.......क्या राम्रो छ हाउ हाम्रो जोबान सायद उसले दाँज्यो होला जीवनलाई देउरालीको शीतल बताससँग । जीवन दुखद लाग्छ कुनै करोडपति पुत्रलाई जब धोका दिन्छे उसको प्रेमीकाले र गाउँछ...

बम बानियाँ,   माघ ८, २०७८
बड डे गाउँ छिरेको छ चौरासी सकिएपछि हजुरबाको सुरु भएको छ हजुरबाको बड डे ढिँडो गुन्द्रुकले वाक्क बनेको बाको जिब्रो भिजेका छ केकको स्वादमा विदेशबाट नातिले पाँच हजार गरिदिएपछि आइ.एम.इ भव्य बनेको छ बड डे गाउँपालिका नजिकै खुलेको छ केक...

धनचन्द्र राई,   माघ ८, २०७८
धरतीमा फुलेको सिमलको भुँवा जस्तै आकाशमा उडेको सेतो बादल जस्तै निर्दोषी, निश्चल, निमुखा म कागजको एउटा सफा सेतो पन्ना । जब मलाई कालो मसिको धब्बा लाग्छ, तब, सडकका भित्तारूमा आगोका चित्ताहरुमा चौतारा ठाँटिहरुमा सूचना पाटिहरुमा टाँसिएर सर्वाङ्ग च्यातिएर धुँजा धुँजा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
२ जनवरी २०२२ का दिन विजय हितानको नयाँ कथाकृति ब्लु प्लानेट भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा कृतिभित्रका १५ वटा कथामाथि विभिन्न समीक्षकहरूले आफ्ना पाठकीय राय राखेका थिए, जुन यस प्रकार छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा.डा....

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
झापा । कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्म जयन्ती अवसर पारेर नेपाली भाषा र साहित्यमा योगदान गर्नु हुने चारस्रष्टा सर्जकहरुलाई नगद र प्रमाण पत्रसहित सम्मानअर्पण गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा५१ हजार राशिर प्रमाणपत्र सहितकोश्रीप्रसाद ओली स्मृति...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस२०७८ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्तरूपमा पुस्तक तथा चित्रकला प्रदर्शनी सुरु गरिएको छ । प्रज्ञाप्रतिष्ठानको संयोजनमा पुस्तक प्रदर्शनी र ललितकला...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
काठमाडौँ । समाजसेवी एवम् ज्येष्ठ नागरिक अधिकार प्राप्तिको सङ्घर्षका अथकित योद्धा सीताराम ढकालको देहावसान भएको एक वर्षमा उहाँका परिवारजनले सीताराम पदमकुमारी फाउन्डेसन दर्ता गरेर सोही फाउन्डेसनको सक्रियतामा तयार पारिएको ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल ग्रन्थको नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा लोकार्पण तथा...

लोकसंवाद संवाददाता,   पुष २४, २०७८
काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको आज सम्पन्न १२ औँ अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सिन्धुली निवासी पौडेल हाइकु, तान्का, कविता आदि विधामा सक्रिय हुनुहुन्छ । सो प्रतिष्ठानको २१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
सुनसरी। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा...

उमा कार्की,   पुष १७, २०७८
यो संसार कति सुन्दर छ। तर यो संसारमा नश्वर केही पनि छैन। जो हिजो थियो-त्यो आज छैन। जो आज छ-त्यो भोलि छैन। र आज छ-त्यो भोलि पनि रहनेछैन। प्रत्येक व्यक्ति आ-आफ्नो समयमा मृत्यु प्राप्त गर्छ। यो रुपको नाश गर्छ-बुढ्यौली, प्राणको...