बैशाख १७, २०८१, सोमबार

विभूति शर्मा,   फाल्गुन २१, २०७८
साहित्य लेखन, अभियान, प्राध्यापनमा संलग्न युवा व्यक्तित्व हुन्, रूपक अलङ्कार । बोली र लेखनमा उस्तै शैली र भावभंगिमा प्रस्तुत गर्न रुचाउने रूपकमा देखावटीपनाभन्दा प्राकृतिक स्वभाव बढी पाइन्छ । संस्कृतमा (वेदमा) आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर रूपक अखबारी लेखन र साहित्य...


लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ। साहित्यकारहरू वैरागी काइँला, गीता केशरी र ध्रुवचन्द्र गौतमलाई अभिनन्दन गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा उनीहरूलाई वडा कार्यालयको आयोजना र मुक्तक सागरको सह आयोजनामा संयुक्त रुपमा अभिनन्दन गरिएको हो । वडामा बसेर साहित्यको माध्यमबाट...

डा. सदानन्द कडेल,   फाल्गुन १३, २०७८
अस्ट्रेलियाली दूतावास काठमाडौंमा बरिष्ठ शिक्षा सल्लाहकारको रूपमा काम सुरु गरेपछि कंगारुको देशमा भ्रमण गर्ने साइत कहिले जुर्ने होला ? भन्ने प्रश्न मेरो दिमागमा आइरहन्थ्यो । क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी (क्यूयूटी)मा संचालन हुने समावेशी शिक्षासम्बन्धी छोटो कोर्ष तथा तालिममा नेपालबाट पठाइने...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेंको तृष्णामा अल्झिएको जीवन लेखसङ्ग्रह र जीवन एक : यात्रा अनेक कवितासङ्ग्रहविमोचन गरिएको छ । ती कृतिहरू संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विमोचन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले दुवै पुस्तक पठनीय रहेको...

प्रा.डा. विष्णु राई,   फाल्गुन ९, २०७८
नेपाल देश तिमीलाई विश्वको मुटु बनाउँछौँ उघारी हेर्दा क्षितिजमा विश्वको सुन्दर देखाउँछौँ ढुंगालाई देव ठानेर संकल्प माटोको गर्दछौँ नथाकी पाइला सारेर जाँगर, सीपले सिँगार्छौं । मलाई प्रस्ट थाहा छैन, यो गीतको रेकर्ड भएको समय । रेडियोमा घन्केपछि सुनेको थिएँ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
छन्दकवितामा भिन्न पहिचान बनाएकी भवानी खतिवडा नियात्राकृति घामभन्दा पहिले लिएर आएकी छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यक्रममा उनको उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नियात्राकार डा. निर्मोही व्यासले छोटो समयको साधनाबाट नै यति गहकिलो नियात्रा जन्माउने भन्दै कृतिकार...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
काठमाडाैं । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको सावित्रीकेशर कथा सम्मान२०७८ र बाटुलीखिलध्वज लघुकथा सम्मान २०७८ आज एक समारोहविच वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गर्नुभयो । सावित्रीकेशर कथा सम्मान२०७८ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार मधुवन पौडेललाई प्रदान...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने २०६६ सालदेखि विशेष रूपमा अन्तर्राष्ट्रिय...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
शिखा बुक्सले प्रकाशनले प्रकाशन गरेको लेखक डा। खगराज बरालको गैह्र आख्यान अनुभूति सङ्ग्रह मालामा नउनिएका फूलहरू यही फागुनको पहिलो सातादेखि बजारमा आएको छ । साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सात ओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी...

डा. टीकाराम पोखरेल,   फाल्गुन ७, २०७८
आकारमा ऊ अरूभन्दा सानो थियो तर सबैको बीचमा थियो । उसलाई सबैले माया गर्थे । साँच्चै माया गर्थे कि आफ्नो स्वार्थका लागि माया गर्थे भन्ने कुरामा चाहिँ ऊ स्वयं रणभुल्लमा थियो । उत्तर र दक्षिणतिरबाट उसलाई २ ठूला मित्रले अँगालो...

चिरन ‘चिदानन्द’,   फाल्गुन ७, २०७८
शास्त्रजन्य कुराहरुले भिजेका ओठहरु व्यवहारिकताको पर्याय बनेको उहाँको छवी ऊ टोलाएर हेरी रहेछ भिजेको ओठमा देखिएको मादकता पनि शास्त्रसम्मत देख्छ समाज द्धैध चरित्र र उहाँ भित्रका उफानहरु हरेक फोहोरी मानसिकता भित्रका उहाँका कदमहरु पवित्र देख्छ समाज ओहो समाज !! वाह...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
काठमाडौँ। साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो । दीप ज्योति इन (होटेल)बत्तीस पुतली, काठमाडौँमा आयोजित कार्यक्रममा कालो र निलो कोट पोसाकमा रातो मफलर र सललगाएर कविहरूले...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभएकाे हो। उद्घाटनपछि बोल्दै कुलपति उप्रेतीले राष्ट्रिय एकता...

अर्जुन सुवेदी,   फाल्गुन १, २०७८
अन्तर्य हरिप्रसाद उप्रेतीद्वारा लेखिएको आत्म संस्मरणात्मक कृति हो ।कृतिको शीर्षक अन्तर्यबाट नै स्पष्ट हुन्छ यसमा लेखकका आन्तरिक, भित्री मनोभावना व्यक्त भएका छन् । जीवन जीउने र आजको स्थितिमा आइपुग्दा एक जना सफल कानुन व्यवसायीका दृष्टिबाट नियालेको अनुभव, अध्ययनबाट खारिएको मस्तिष्क...

हरिविनोद अधिकारी,   माघ २९, २०७८
राजाका दरबारहरू हेर्न संसारभर जिज्ञासा हुने रहेछ । चाहे त्यो युरोपमा होस् या एसियामा । मैले देखेका दरबारहरूमा नर्वेको राजदरबार त खुला पो हुने रहेछ । हाम्रो देशमा राजाको सक्रियता हुँदा या राजाले आफ्नो निवासका रूपमा नारायणहिटी दरबारको प्रयोग गर्दासम्म...

लोकसंवाद संवाददाता,   माघ २९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिक विश्लेषक तथा राष्ट्रियता संरक्षणका अभियन्ता एवम् वरिष्ठ कानुन व्यवसायी प्रेमकृष्ण पाठक कीर्तिशेष हुनुभएकोमा कीर्तिशेष पाठकप्रति आत्मा चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धञ्जलि व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो...

लोकसंवाद संवाददाता,   माघ २९, २०७८
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव, आजीवन सदस्य एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । कुलपति उप्रेतीले बुधबार सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल तथा...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभा कक्षमा...