बैशाख २१, २०८१, शुक्रबार

उद्धव बिष्ट ‘चुम्लुङे',   कार्तिक १५, २०७७
साङ्ग्रीला प्रकाशनले २०७६ सालको अन्त्यतिर प्रकाशन गरेको पुस्तक 'सिकाइ र सहयोग'का लेखक खगराज बराल हुनुहुन्छ। यो पुस्तक देशमा कोराना१९ को महामारी सुरु भए लगत्तै नेपाली पाठकमाझ साङ्ग्रीला प्रकाशनले बजारमा ल्याएको हो । शिक्षासँग सम्बन्धित नौओटा पुस्तक लेखिसक्नु भएकालेखक बरालको यो...


ज्ञानमित्र,   कार्तिक ७, २०७७
सन १९७७-७८ मा ६ अथवा ७ क्लासमापढ्दाको कुरा हो, मैले त्यस बेलाका भगवान् रजनीशको आचार्य रजनीशका नामबाट प्रकाशित पहिलो पुस्तक पढेको थिंए, अझै सम्झना छ पुस्तकको नाम 'ज्योतिष अद्वैत'को विज्ञान। छात्र जीवनदेखि ओशोका किताब पढ्न थालेको क्रम सन् २००८ सम्म...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
चितवन । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
झापा । रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानले वरिष्ठ साहित्यकार चूडामणि रेग्मी (चुमरे)लाई एक लाख एक हजार १११ रुपैयाँराशिको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार२०१९ प्रदान गर्ने भएको छ । नेपाली साहित्य क्षेत्रको काव्य, निबन्ध, कथा, समालोचना, हास्यव्यङ्ग्य, भाषा व्याकरणमा सामानरुपले कमल...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
मङ्गलबारे । कवि सोम निरौलाको नयाँ कवितासङ्ग्रह सिसिफस विमोचन गरिएको छ । प्रविधिको प्रयोग गरी उहाँको नवप्रकाशित कृति विमोचन गरिएको हो । इलाम नगरपालिका ५ स्थित अमर माविका प्रधानाध्यापक निरौला पछिल्लो समय नेपाली साहित्यमा समेत क्रियाशील हुनुहुन्छ । उहाँको कवितासङ्ग्रह...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
झापा । रुद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठानले नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा चूडामणि रेग्मीलाई झर्रोवादी नेपाली भाषा अभियानमा उल्लेख्य योगदान पुर्याए बापत एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७७
काठमाडौं ।साहित्यकारदेवेन्द्र केसी देवुको मुक्तकसंग्रह इमानको पहाड र गीति एल्बम यस्तै भयो योजुनीमा सार्वजनिक गरिएका छन् । २०७७ कार्तिक १ गते शनिबार काठमाडौंमा आयोजित एककार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गर्नु भएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका महाप्रबन्धकसमेत...

हरिविनोद अधिकारी,   कार्तिक १, २०७७
हुन त यो मैले लेख्न थालेको मेरै सम्झनाहरूको, मेरै स्मृतिहरूको सँगालो हो, कुनै क्रमबद्ध पनि होइन तर सम्झँदै जाँदा, लेख्दै जाँदा, भोगेका कुराहरूलाई बिस्तारै बिस्तारै खोतल्दा कुन कुरा पहिले आउँछ, कुन कुरा पछि आउँछ । सायद पुराना कुराहरू या स्मृतिहरू...

सीताराम नेपाल,   कार्तिक १, २०७७
आमाको मन सासूआमा घर आइपुग्ने बित्तिकै एकान्तबासमा मौन बत बस्छु भन्नु भयो । हामी जोइपोइ छक्क पर्यौ। उहाँले आदेश दिनु भयो - 'चोखो खाना एकछाक, फेर्ने कपडा, साबुन, तौलीया मेरो ढोकामा राखिदिनु । सकेसम्म मेरो कोठामा कोही नपस्नु । पस्नैपरे...

डा. सदानन्द कडेल,   कार्तिक १, २०७७
(१) सलाम सिमाना कोर्ने कलम (२) आवाज माटोको रक्षा कवाज (३) बाँचेको हेर्नुछ दुखी हाँसेको (४) शिक्षामा फलको आशा भिक्षामा (५) गाडीमा सपना फस्यो खाडीमा (६) बल्झियो काँडामा माउ अल्झियो (७) थैलीले बाटो बिरायो शैलीले (८) बर्गीय नाताका जरा स्वर्गीय...

सुमन थापा ‘सङ्गम’,   कार्तिक १, २०७७
सागरको छातिमा स्नान गरेर बतासको मुलायम खुट्किलो टेक्दै जो निस्कन्छ आकाशको यात्रामा उसलाई हरेक दिन भेट्छु, जीवनभरि भेट्छु र त्यो एकदिन हुन्छ । जसै घामको निन्द्रा खुल्छ ब्युउँझन्छु म पनि ऊ सङ्गै हिँड्छु पछि पछि उसकै छाँया बनेर अनन्त यात्रा...

नदिया लिवाङ,   कार्तिक १, २०७७
आमा ! मेरो जीवन यात्रा तिम्रो गर्भमै तय भएको रहेछ त्यसैले त सुरु भयो एक विन्दु भ्रुणबाट मेरो जीवन ! आमा ! आफ्नो गर्भमा बढदै गएको भ्रुण सम्झिँदै कति आतिन्थ्यौ होला है तिमी कति छट्पटिन्थ्यौ होला बोकेर शिथिल शरीर/कमजोर मनस्थिति...

रक्ष राई,   कार्तिक १, २०७७
पुनः यहाँ प्रशान्त एकान्त व्यप्त हुन्छ । एउटा प्रिय गतिमय जीवनको कोलाहलबाट निर्घात बाहिर निस्किएर अर्कै सर्वाङ्ग विरक्तिले निलेको महाशून्य र निर्जन टापुमा आइपुगे जस्ती भएकी छु म । एकप्रकारले आफैसँगको विच्छेद वा पृथकीकरण । जहाँ कोही छैन र त्यहाँ...

हरिविनोद अधिकारी,   आश्विन २४, २०७७
आजभोलि खोइ किन हो, मन उद्विग्न हुन थालेको छ । धेरै यादहरूले पोलेर पनि हुनसक्छ, धेरै कुराहरूमा महत्त्वाकाङ्क्षा पालेकोले पनि हुनसक्छ । थाहा छैन किन हो, मन उद्वेलित छ , हुनसक्छ, कोभिड १९ को प्रभाव हो या आफैँमा निहित कमजोरीहरूले...

सब्बु पाठक,   आश्विन २४, २०७७
खुला आकाशरुपी हृदय आकाश च्यातेर हेर साँझमा अनगिन्ती ताराहरु अटेको देख्नेछौ बिहानीमा अटल सूर्य देख्नेछौ रातमा निश्चल चन्द्रले स्वागत गर्नेछ सबै आफ्नै कर्ममा रमाइरहेका छन् आफ्नै गतिमा दगुरी रहेछन् आफ्नै स्वाभिमानमा नतमस्तक छन् चाहे बादलले ढाकोस् असिना अनि वर्षात नै...

देवेन्द्र केसी 'देवु',   आश्विन २४, २०७७
१ पीडाका खातहरूले घेरिएको छ मान्छे समस्याका बाढीहरूले बेरिएको छ मान्छे महामारीको रौद्र रूप विश्वभरि नै फैलिएको छ लाचार र विवश मुहारमा फेरिएको छ मान्छे । २ फूल चढाउनेलाई तिरस्कार गर्यौ कि कतै बगेकी प्रेमगङ्गामा जहर छर्यौ कि कतै जाति...

डा. साफल्य अमात्य,   आश्विन २४, २०७७
विश्वका जुनसुकै देशको संस्कृति वा सभ्यता भनौँ तिनीहरूको शुरूआत वा जन्म कुनै न कुनै नदीसँग जोडिएको पाइन्छ । सिन्धुघाँटी सभ्यता इन्दस अर्थात् सिन्धु नदीसँग जोडिएको छ भने मिश्रको सभ्यता नाइल नदीसँग जोडिएको छ । त्यस्तै नेपाल उपत्यकाको संस्कृति र सभ्यता...

मुकुन्द खलपात्र,   आश्विन २४, २०७७
घाउ हो यो मेरो मुटु यी सभ्यताका माम्रीहरुमा समेटिन नसकेको, यी मान्छेहरुका चल्तीका आचारविचार नीतिप्रीति झिँगा समान हुन् यसका लागि, बेइमानी हुनु भनेको जड्याँहभड्याँह यस्तैयस्तै मानपद्वीद्वारा मण्डित हुनु हो त्यसैले एउटा कविको ट्याग लगाएर म बसेको छु झिँगा धपाउँदै, एकदुई...