बैशाख २०, २०८१, बिहिबार

शशी लुमुम्बू,   मंसिर ६, २०७७
ढलिरहेछन् गर्लम्म एकाएक बूढो रूखझैँ यी प्राचीनपहराहरू दोभान नपुगिँदै फनक्क फर्किएर सालघारीको उकालो चढिरहेछन् ढाँडैढाँड लालसेनाजस्ता नदीहरू अन्धाधुन्ध आँधीबेहरी छ म हुरीचराको गीत बसेर भीरको थाप्लोमा बजाइरहेछु हुरीकै बाँसुरी सपनाजस्तो पहाडी गाउँ हराएजस्तो छ तुवाँलोभित्र र त्यही गाउँबाट निस्किएर दुःखका...
प्रतिमा पोख्रेल,   मंसिर ६, २०७७
जानु काम्बाङ लिम्बू,   मंसिर ५, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
झापा । लालभागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका३ का साहित्यकार मित्रप्रसाद दाहाललाई लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान...

हरिविनोद अधिकारी,   कार्तिक २९, २०७७
मेरो मन उद्वेलित भइरहेको थियो । थाहा थिएन किन हो । जीवन न हो, कहिले विषाद हुन्छ त कहिले खुसीको बाढी नै लागेको हुन्छ । खुसी र सुखीको खासै देखिने परिभाषा त छैन तर सन्तुष्टिलाई खुसी र सुखी हुनुको मापन...

ज्ञानमित्र,   कार्तिक २८, २०७७
मार्क्सवाद , समाजवाद लगायतका अनेकौं वाद एवम् मतले जति सुकै समानताको राग अलापे पनि वर्ग विशेष त मेंटिएन । कानून एवम् निरन्तरको अभ्यास र प्रयासले एक किसिमको वर्ग उन्मुलन भएको देखिए पनि वास्तविकतामा भने त्यो अर्को कोटिमा परिणत मात्र भएको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
चितवन । जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । विसं २०७६ सालमा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीबार सम्मानित गरिएको हो । चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्ने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
सिन्धुपाल्चोक । महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने महाकवि देवकोटा पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको...

हरिविनोद अधिकारी,   कार्तिक २२, २०७७
जब पुराना यादहरूको बिचमा पुगिन्छ, अनि सम्झनाहरूको त्यहाँ सभा हुन थाल्छ । कुन पहिले घटे होइन कि ती घटना किन र कसरी घटे भन्ने कुराको सम्झना अस्पष्ट र धमिलोरुपमा देखिन्छ । कुनै अहिले पनि स्पष्ट देखिन्छ अनि कुनैचाहिँ बिस्तारै बिस्तारै...

अन्जु स्मारिका,   कार्तिक २२, २०७७
लुटपुटिएर तिम्रै छातीमा निदाउन मन थियो रातभर कसेर अङ्गालोमा तिमीलाई बेस्सरी रुन मन थियो दिनभर हेर्न मन थियो बिउझँदा तिम्रो प्रेमिल मुहार पनि हरदम आखामै राख्न मन थियो मैले चुमेको त्यो भाग्यमानी निधार खुशी हुनलाई तिमी आउछौ दुखी हुनलाई तिमी...

राहुल राई 'बोगीको',   कार्तिक २२, २०७७
गाउँमा निक्कै मान्यता पाएको परिवार । सबैले सम्मान गर्ने । सात बहिनी छोरी, दुई भाइ छोरा। घरबेटी बाबै परलोक गमन धेरै अघिनै भइसकेको। आमै लगायत काँइली, अन्तरी, जन्तरी, कान्छी, चार छोरी दुई छोरा, एउटी बुहारी दुई नाति र नातिनी ।...

रूपक अलङ्कार,   कार्तिक २२, २०७७
सप्तमीको दिन बिहान काकाले खँड्कुलामा पानी बसाले पछि दसैँ लाग्यो । पुछार घरे माइलाले उल्याए पनि, 'ह्या मोरा अष्टमीमा पो खसी काट्ने त ।' काकाले किन अरूका कुरा सुन्थे र ? आगो दन्काएर केराको थम्मा काट्न गए । काकाको आँगनबाट...

ज्ञानमित्र,   कार्तिक २१, २०७७
प्रिय मित्र राम , मेरा केमेस्ट्री टिचर राजबहादुर वर्मा कक्षामा मेरा प्रश्नले आजित भएपछि भन्नुहुन्थ्यो,' क्लास चलाउने जिम्मा तिम्रो हो कि मेरो' ? तिमी कोर्स बाहेकका कुरामा जति ध्यान दिन्छौ, त्यसको आधी मात्र पढाइमा लायौ भने यो अरविन्द, सुनील, संजय,...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हाँस्य कलाकारिता...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
काठमाडौँ । पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले चीनका प्राचीन कथा पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा...

हरिविनोद अधिकारी,   कार्तिक १५, २०७७
सम्झनाहरू दूर अतीत वा निकट अतीतका स्मृति अभिलेख हुन् । ती कति आफैँमा घटेका या आफैँ नै त्यसको पात्र भएको हुनसक्छ या कति त आफैँले नजिकैबाट भोगेको पनि हुनसक्छ । आखिर सम्झना त इतिहास नै त हो । तर कतिपय...

कमल शिशिर,   कार्तिक १५, २०७७
आए जस्तो गर्ने तर नआउने, चले जस्तो गर्ने तर नचल्ने, खुल्छ जस्तो गर्ने तर नखुल्ने, बन्द होला जस्तो गर्ने तर घुमिरहने, केही होला जस्तो गर्ने तर नहुने, आशा लाग्ने तर निरास बनाउने, होला होला भन्दै चोला बिति जाने। अरे सास...

रमेश भट्टराई ‘सहृदयी’,   कार्तिक १५, २०७७
१. दिवस दिलमा रङ कलश । २. आकाश रसिलो खास प्रकाश । ३. सानामा मादलु राम्रो घरमा । ४. उडन्ते कुरा काटेर फिरन्ते । ५. पहाड सोचको हावा अत्यास । ६. रसिलो पानी गाउँको भो मीठो । ७. भोकमा भज्दैन...

सीताराम नेपाल,   कार्तिक १५, २०७७
प्रतिक्षा बाह्रवर्षमा खोला फर्कन्छ भन्थे तर तिमी खोला भन्दा नि निठुरी भएर पछिसम्म फर्केनौ । म तिमीलाई पर्खिन विवश पर्खिरहेँ । तिमीलाई पर्खेरै जीवन बिताएँ र जब म हल न चल भएँ अनि सुनेँ तिमी आउदै छौ रे ! यो...

रूपक अलङ्कार,   कार्तिक १५, २०७७
विषय २०७६ मा शिखा बुक्सबाट प्रकाशित चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासलाई यस वर्षको मदन पुरस्कार घोषणा गरिएपछि उपन्यासको अधिक चर्चा भएको छ । पुरस्कार निरपेक्ष भएर पढ्दा पनि उपन्यास रोमाञ्चक छ भन्न हिच्किचाउनु पर्दैन । उपन्यास अध्ययनका लागि विभिन्न सैद्धान्तिक आधारहरू...