बैशाख १४, २०८१, शुक्रबार

चित्रकुमार सुवेदी,   भदौ ४, २०७८
निकै मेहेनत गरेर मनले उनेको फुलको माला लगाइदिएकै हो तिमिलाई माला लाको भोलीदेखी नै अपमान गरेकै हौ । मन र मालाको फुलको सुगन्घ विर्सिएर एक एक गर्दे आज भोली गर्दे चुड्दै फाल्दै सडकमा फुल कुल्चिय पछी मात्रै उसले टिपेको हो...


टङ्क भट्टराई,   भदौ ४, २०७८
रिटिङरिटिङ नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो... साइँला दाइ जदौ ! म दाहाल यज्ञनिधि खुल्यो साहित्य संसारको दैलो । रेडियो नेपालबाट बज्ने सर्वाधिक रुचाइएको बोली थियो यो । सामान्य बोलीचालीको भाषा । गाउँले जीवनमा प्रयोग गरिने शब्दहरू । बोलीमा जादू...

रूपक अलङ्कार,   भदौ ४, २०७८
नेपाली गजलको इतिहासलाई हेर्ने हो भने सबैभन्दा बढी बहस र छलफल भएको समयका रूपमा विक्रमको २०६० यताको समयलाई लिनुपर्ने हुन्छ । यस समयमा गजलको पूर्णत्व निर्मितिका लागि, गजललाई शास्त्रीयतासित जोड्नका लागि, गजलमा आधुनिकताका लागि एवं गजलमा व्यापकताका लागि विभिन्न मञ्चमा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विगत साढे छ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषयक्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट गहकिलो र विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७८
काठमाडौँ । पारिजात स्मृति केन्द्रले स्मृति सभामा२०७८ साउन २९ गतेसम्पन्न भएको छ।स्मृति सभामाकेन्द्रले पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा.चुडामणि बन्धु, पारिजात कला सम्मानबाट गायक तथा संगीतकार माधव प्रधान, पारिजात संघर्षशील नारी सम्मानबाट अभियन्ता सीता पोखरेल तथा पारिजात सृजन सम्मानबाट साहित्यकार सीता...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम 'अनेसास शब्द-सारथि'को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना, वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय...

उद्धव बिष्ट ‘चुम्लुङे',   श्रावण ३०, २०७८
आमाको अत्यन्त गहिरो ममतामा डुबेर गरिएको स्मरणको संगालो रहेछ उपन्यास स्यानी । आमा जसको शरीर भित्रबाट त्यस्तै अर्को शरीर बनिएर प्रत्येक मानिस जन्मिएको हुन्छ । यहीँ कारण उसले सबैभन्दा माया गर्ने र आफ्नो लाग्ने मानिस नै आमा सम्झन्छ । यस्ती...

डा.भोजराज घिमिरे,   श्रावण ३०, २०७८
उसबेलाका दिनहरू सम्झिँदै मैले आफैँलाई भनेकी थिएँ- यो सत्य हो, रमेश हठी थियो तर उसको एक्लो हठले मात्रै मलाई घिसार्दै यहाँसम्म ल्याइपुर्याएको जरूर होइन । पीताम्बरका हरराजनीतिक मित्रसँग मेरो आत्मीय सम्बन्ध थियो । रमेशसँग पनि थियो । अझ रमेशका प्रति...

विष्णु दाहाल,   श्रावण ३०, २०७८
नेपाली जनको धरा विजयको गाथा हरायो कता छाती पोल्छ विषादले प्रगतिको लाली उषा मासिँदा । यस्तो हाल भयो कि यो मुलुकको गुम्दै गयो गौरव वासन्ती वनमा सुपुष्प रजको काहाँ गयो सौरभ ? रातारात हतारमा छ महँगी द्यौलागिरी नै छुन धोती...

योगी कुलचन्द्र,   श्रावण ३०, २०७८
पिई दुख कष्ट शित झैं गरी सहर्ष पहाड कन्दरा ताप, राप दुवै जन आन्दोलनको सहयोद्धा प्रेम भाव सत धर्म, सनातन हिन्दू सँस्कृति ममता, माया, शिक्षा, विज्ञ, बुद्धिजीवि नारायण झैं सुकर्म बाँडेर अर्थ, धर्म सँस्कृति थपेर, थामेर जीवन आयुर्वेद तादाम्य साक्षी,...

मगेन किराँत भोजपुरे,   श्रावण २९, २०७८
बेलायतमा बरालिन मलाई धेरै धेरै बहाना छ ! घुम्नको लागि, सिंहदरबार जस्तै बकिङ्घम प्यालेस छ, बालुवाटार जस्तै बोरिस जोन्सनको वेस्टमिनिस्टर छ, बेलायत मा बरालिन मलाई धेरै धेरै बहाना छ ! त्यसो त, सारै दिक्दारी लागे, नौका बिहार गर्न फेवाताल जस्तै...

करुणा राई,   श्रावण २९, २०७८
जबजब भर्भराउँदो उमेर घरबाट निस्कन्छ ऊसँगै निस्कन्छन् बाध्यताहरू सपनाहरू रहरहरू...। पँखेटाविहीन ती इच्छाआकाङ्क्षाहरू उड्न थाल्छन् आकाशमा...। ती सबै कुरा पुर्ताल गर्नलाई ऊ ढुङ्गाझैँ फोरिन्छ गिटी भएर पिसिन्छ र बालुवाझैँ बनेर लख्रकलख्रक घर फर्कन्छ...।

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास इन्द्रमाया सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीकी प्रमुख...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साधक डा. तारानाथ शर्मा र वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/ नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषाव्याकरणका...

नरेश काङमाङ राई,   श्रावण २५, २०७८
राष्ट्रिय झण्डा विश्वमा धेरै देशहरूको झण्डाको बनावट मिलेको पाइन्छ । नेपाल, स्विट्जरल्याण्ड र भ्याटिकन सिटीका झण्डा अन्य देशहरूका भन्दा फरक छन् । नेपालको झण्डालाई विश्वमा टिपिकल झण्डाको रूपमा मानिन्छ । विश्वको सबैभन्दा पुरानो र प्रयोगमा ल्याएको झण्डा डेनमार्कको हो, जुन...

हरिविनोद अधिकारी,   श्रावण २३, २०७८
जीवनको करिब ७ दशकको लामो यात्रामा पनि आफूलाई केटाकेटीको अवस्थामा पुगेको जस्तो लाग्छ, जब पुराना यादहरू गुजुमुज्जु भएर जेहेनमा मडारिन थाल्छन् । त्यो बेलामा सानो सम्झने गरिन्छ, जब बाआमालाई सम्झन थालिन्छ । आफूले मान्ने मानिसहरूको अनुहार स्मरण हुन थाल्छ ।...

सुशीला नेपाल,   श्रावण २३, २०७८
गीत गाउँदैहिँड्दाबैँस आयो गाउँभरि भन्थे नाच्दैहिँड्दाछँटाएर डिहीदिनभरि भन्थे । हिँड्दा साना बेला गरेको त्यो कार्यले आज दिन आउँछ प्रतिभाका लहरले गीत बनी संसार जिताउँछ । खै त बुझेको अभिभावकले आफ्नाबच्चाको प्रतिभालाई दबाएर राखिदिने मनमा लागेको क्षमता रहरहरूलाई कान्लामा भात पकाइ...

रूपक अलङ्कार,   श्रावण २३, २०७८
कुराको सुरुवात टेकनाथ दाइको फेसबुक वालमा विवर्तनको आवरण टाँसिएदेखि नै एउटा कौतूहल जागेको थियो यो कस्तो खालको पुस्तक होला भनेर । फेसबुकबाटै थाहा भयो यो उपन्यास रहेछ । भेट त वाल्मीकि विद्यापीठमा सँधैजसो भए पनि उपन्यासका बारेमा कुरा नहुने !...