बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास इन्द्रमाया सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीकी प्रमुख...


हरिविनोद अधिकारी,   श्रावण २३, २०७८
जीवनको करिब ७ दशकको लामो यात्रामा पनि आफूलाई केटाकेटीको अवस्थामा पुगेको जस्तो लाग्छ, जब पुराना यादहरू गुजुमुज्जु भएर जेहेनमा मडारिन थाल्छन् । त्यो बेलामा सानो सम्झने गरिन्छ, जब बाआमालाई सम्झन थालिन्छ । आफूले मान्ने मानिसहरूको अनुहार स्मरण हुन थाल्छ ।...

सुशीला नेपाल,   श्रावण २३, २०७८
गीत गाउँदैहिँड्दाबैँस आयो गाउँभरि भन्थे नाच्दैहिँड्दाछँटाएर डिहीदिनभरि भन्थे । हिँड्दा साना बेला गरेको त्यो कार्यले आज दिन आउँछ प्रतिभाका लहरले गीत बनी संसार जिताउँछ । खै त बुझेको अभिभावकले आफ्नाबच्चाको प्रतिभालाई दबाएर राखिदिने मनमा लागेको क्षमता रहरहरूलाई कान्लामा भात पकाइ...

रूपक अलङ्कार,   श्रावण २३, २०७८
कुराको सुरुवात टेकनाथ दाइको फेसबुक वालमा विवर्तनको आवरण टाँसिएदेखि नै एउटा कौतूहल जागेको थियो यो कस्तो खालको पुस्तक होला भनेर । फेसबुकबाटै थाहा भयो यो उपन्यास रहेछ । भेट त वाल्मीकि विद्यापीठमा सँधैजसो भए पनि उपन्यासका बारेमा कुरा नहुने !...

जुनु दिव्य राना,   श्रावण २३, २०७८
तिम्रो कोमल पाउहरु चुमेर तिम्रो हत्केलामा अश्रुले पखाल्ने मेरो सपना संगै निश्चल कलिलो लवजको स्पंदनले छाती निचोरिएर हृदयको समुन्द्र छल्किन्छ । एक जननी ममताको पुकार छल्किएको मैले कसलाई देखाउँ र ! यो मस्तिष्क नमस्तक बन्छ आत्मा उद्देलित उस्तै। म तिम्रो...

भूपाल राई,   श्रावण २३, २०७८
सानो छँदा देख्थेँ -हरेक बिहान डाँडामाथि खेलिरहेको आफै जस्तो नवजात-घाम गुड्दै गुड्दै अण्डाको रातो रानी जस्तै जब आफ्नै घरको धुरिमाथि उसलाई देख्थेँ आमाको अध्रानो गुनिउको बुट्टा सम्झिन्थेँ र, भन्थेँ बाबा-'टिपिदिन'त्यो रातो बुट्टा.... रङ्ग बनाउँछु झण्डामा पोत्छु एक घान, एक घैला...

जया राई,   श्रावण २३, २०७८
संसारका धेरै मानिसहरूको सपनाको देश अमेरिकामा होलिडे मनाउने क्रममा मेरो दोस्रो पटक यात्रा हुँदै छ भने श्रीमान्जीका लागि पहिलो हुँदै छ । हाम्रो यो भ्रमण २२ नोभेम्बरदेखि ७ डिसेम्बरसम्मको जम्मा १६ दिनको मात्र छ । हामीले त्यहाँ पुगेर कताकता घुम्ने...

आशिष पौडेल,   श्रावण २३, २०७८
जागिर उहाँको जीवन निर्वाह हो भने लेखन बाँकी अरू सबै । यसलाई रुचि, सोख, त्याग, तपस्या, आनन्द, शान्ति जे नाम पनि दिन सकिने उहाँ बताउनुहुन्छ । नायव महालेखापरीक्षक जस्तो उपल्लो र मालदार पदमा पुगे पनि उहाँलाई कमाउनमा भन्दा लेखनमा रमाउन...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले यही साउन२२ गते शुक्रबारएकप्रेस विज्ञप्ति प्रकाशित गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञाप्रतिष्ठानका नाममा हकभोगमा आएको घर कविकुञ्ज र प्रस्तावित महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७८
भोजपुर ।राष्ट्रिय कविता महोत्सवमा देशको नक्सा शीर्षकको कवितामार्फत् प्रथम हुन सफल कवि कविता राई गृहगाउँमैसम्मानित हुनुभएको समाचारछ ।नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा २०७८ असार ९ गते आयोजितराष्ट्रिय कविता महोत्सवमाकविता राई प्रथम हुनभएको हाे राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भई...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारासमकालीन नेपाली कवितामा समावेशीकरण नामक पुस्तक प्रकाशितप्रतिष्ठानले जनाएकाेछ । पुस्तक साहित्य (पद्य/ काव्य) विभागको अनुसन्धान परियोजना अन्तर्गत डा. बिन्दु शर्माले उक्तपुस्तकतयार पार्नु भएकोप्रतिष्ठानले जानकारी गराएकाे हो । प्रतिष्ठानका अनुसार जम्मा चार परिच्छेदमा लेखकले विषयविचारलाई पुस्तकमा प्रस्तुत गर्नुभएको...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
काठमाडौँ ।आज २०७८ साउन १६ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा साहित्यिक पत्रकार संघले कथाकार शशी थापा पण्डितको कथाकृति 'उठ तिलोत्तमा' को विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष...

हरिविनोद अधिकारी,   श्रावण १६, २०७८
कुरो डेनमार्कको भ्रमणको थियो तर मेरो र मेरी पत्नीका लागि २ रातकै सही, पानीजहाजको यात्रा एकदम स्मरणीय रह्यो । समुद्री व्यावसायिक जहाजमा यात्रा गरिएको थियो, त्यो पनि जनै पूर्णिमाको रातमा । हामीले सानैमा पढ्दा पनि समुद्रमा भयङ्कर छाल आउने, जाने...

तिलक थापा भोजपुरे,   श्रावण १६, २०७८
आयो है अब आयो विकासको विरुवा रोप्ने बेला गरिएका बाचा, लेखिएका नारा सम्झिए कि बिर्से होला देखाएका सपना गर है पूरा, सत्यका आँखा अब खोल है मौन मूर्ति बनेर नबस है, बेला भयो अब त बोल है । विकासका लहर...

एलिसा ढुङ्गाना,   श्रावण १६, २०७८
आमा ! अब सुसाउनु पर्दैन तिमीले सल्लाको रुखझैँ एकनासले दुःखको सुस्केरा बगाउनु पर्दैन तिमीले सुनकोसीझैँ अविरल आँसुको नदी परदेश गएका सन्तानहरूका नाममा गर्नुपर्दैन देवीदेउराली भाकल । अब गाउँहरू उदास हुने छैनन् सुन्दर र शान्त बस्तीलाई तुवाँलोले ढाक्ने छैन भोक अनि...

डा.भोजराज घिमिरे,   श्रावण १६, २०७८
अमृत र बिख दुवैको सङ्गत बनी रह्यो दुई नाउ पाउमा छन्, मनखत बनी रह्यो । बन्दै शिकारी रहने हर्कत बनी रह्यो पिउँदा रगत जुको भै आदत बनी रह्यो । भन्दिनँ म मेटिने छन् प्रिय, चोट प्रेमका बद्लेर रूप दिल नै...

सुशीला नेपाल,   श्रावण १६, २०७८
हिंसाले महिला मात्र होइन पुरुष नि रोएका छन् आज भोलि अब सरकार जनता एक भई लाग्नू पर्छपीडितकोसुनी बोली पुरुषका हातले पनि मानिस बेचिएका छन् यहाँ महिला ले महिलाको खेदो खनेका छन् यहाँ पराइलाई आफ्नो ठाने तिम्रो के जान्छन् र कलिला...

कैलाशकुमार सिवाकोटी,   श्रावण १६, २०७८
हिजोआज घर सुनसान छ, निरस छ भन्नुपरेको छ खोस्टामा पूरापूर रस छ । हाम्रा बा घरबाट विस्थापित हुनुभएको छ बाको स्थानमा दाइ स्थापित हुनुभएको छ । अहिले घरमा कसैले गीत गाउँदैन उखान र चुट्किला कसैलाई आउँदैन कोही हाँस्दैन, कोही हसाउँदैन...