बैशाख १९, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ २२, २०७८
पञ्चतन्त्रको एउटा कथाबाट सुरु गरौँ । पञ्चतन्त्रलाई पूर्वीय शिक्षा विकासको क्रममा कोसे ढुङ्गो मानिन्छ । एउटा राजाका मूर्ख छोराहरूलाई विष्णु शर्माले यही पञ्चतन्त्रमार्फत शिक्षा दिएर राज्य गर्न लायक बनाएका थिए भन्ने भनाइ छ । धेरै कथाहरुमार्फत् उदाहरण दिँदै सम्झाइएको छ...
कुमार बाबु बस्नेत,   जेठ २१, २०७८
करुणा राई,   जेठ २२, २०७८


रेजिना आपगाईँ,   जेठ २२, २०७८
छन्द : शार्दूलविक्रीडित पुर्खाले रगतै दिए अनि दिए सम्मान यो देशको सारा विश्व डराउने अमरता देखिन्छ नेपालको मेरो धड्कनमा छ रक्तकण जो आफ्नै बुबाको सरि मेरो माथ छ उच्च यो शिखर झैँ झुक्दैन कस्तै गरी ।।१।। छोरी हो बलभद्रको रगत...

योगी कुलचन्द्र,   जेठ २२, २०७८
कोरोना कहरको यो शहरमा भएको छ जीवन खण्डहरमा आत्माको सद्भाव संसार सारा जीवन हावाको छ मात्र सहारा १ भन्छन् छ बजेट सहयोग थरीथरी सुनसान छ,जीवन मृत्यमय सरी हलो अड्काई गोरु चुटीरहे छन् बन्धनमा पारी सहयोगी भएछन् २ बर्षा त पानी...

डा. सदानन्द कडेल,   जेठ २१, २०७८
नेदरल्याण्डको समय अनुसार बिहानको ६:२० बजेको छ ।आमस्टरडाम एरपोर्ट टर्मिनल, अन्डरग्राउन्डमा रहेको प्लेटफर्म नं.३ को बेन्चमा बसेर रेल कुरिरहको थिँए ।बिहान ६ बजेको रेल छुटीहालेछ ।युरो ५:२० तिरेर एरपोर्टबाट आमस्टरडाम सेन्ट्रल पुग्न र फर्किनको लागि टिकट लिएको छु ।अब ६:३८...

तारक धिताल,   जेठ १६, २०७८
हामी स्वाभिमानी रे जनता चुन्छौं घुमीफिरी तिनै यिनै नेता हराउने आशमा यो अस्थिरता भोग्दै जाँदा न यता न उता ! आश थियो भविष्यको सुनिश्चितता तर भयो निरन्तर अराजकता ठान्छन् आँफूमात्रै हुँ राजनीतिवेत्ता देखिन्छन् अदृश्य जुवाडेका तासका पत्ता ता ता धिन...

हरिविनोद अधिकारी,   जेठ १५, २०७८
सन् २०१९ साल डिसेम्बरको अन्त्यदेखि चीनको वुहानबाट सुरु भएको कोरोना विषाणुको सङ्क्रमणबाट सङ्क्रमित हुने र त्यसबाट आक्रान्त हुने या सङ्क्रमित हुने अनि कतिपय मर्ने त्यो विश्वव्यापी मृत्युको खेल अझै पनि जारी छ । यी हरफ तयार गर्दासम्ममा वल्र्डोमिटरको गणनामा करिब...

प्रितिजा रेग्मी,   जेठ १४, २०७८
बिहान छिट्टै उठ्नुपर्ने बाध्यता छैन न त काममा जानुपर्ने हतार छ, न त पढनै पर्ने विवशता छ तर पनि मन खुसी छैन न त सावर्जनिक गाडीमा कोच्चिनु पर्दाको पीडा छ न त पेट्रोलको लाइनमा बस्नुपर्ने झन्झट छ तर पनि मन...

जानु काम्बाङ लिम्बू,   जेठ १४, २०७८
होइन कति रुन सकेकी यो काली ? चुप लाग ! साम्दुङलाई हप्काउँदै अगेनामाथि डेक्ची बसाल्छे जसेनी बुढी । र, फु...फु...फु... गर्दै आधा डढिसकेको बाँसको सोथेले घोक्रो घाँटी तन्काइतन्काइ आगो फुक्न थाल्छे । सिलावरको डेक्ची कालो न कालो भइसकेको छ ।...

जया राई,   जेठ १५, २०७८
मेरो दोस्रो कथा सङ्ग्रह बेकर स्ट्रीटका दुई आँखा विमोचनको विशेष कार्यक्रम मे ४ २०११ मा हुने भएकाले म मातृभूमि नेपाल गएकी थिएँ । तीन हप्ताको मेरो होलीडे तीन दिन जस्तै गरी बित्यो । पारिवारिक र साहित्यिक भेटघाट अति राम्रो भयो...

रूपेश शर्मा,   जेठ १५, २०७८
समकालीन भारतीय गद्य साहित्य : मूलभूत प्रवृत्तिहरूको सार-सङ्क्षेप समकालीन भारतीय नेपाली निबन्ध भारतमा आधुनिक नेपाली निबन्धको विकासमा पत्रपत्रिकाको योगदान महत्वपूर्ण मानिएको छ । सन् १९१८ मा पारसमणि प्रधानद्वारा सम्पादित चन्द्रिकाबाट निबन्ध लेखनमा सचेत प्रयास भएको पाइन्छ । पारसमणि प्रधान र...

सीताराम नेपाल,   जेठ १५, २०७८
नेता मुसुक्क दाउपार्ने छिमेकी सीमा भुसुक्क । परिश्रमी म रातदिन नभनी पहाड फोर्छु । बादलदेखि प्रफुल्लित किसान बस्र्यो असिना । विचार भाँचे सिद्धान्त पोली खाए सत्तालिप्साले । पद पसारो लोभीपापी भुतुक्क परे पासोमा । घमण्ड गर्थेँ मेरो घर चट्टानी रैछ...

हरिविनोद अधिकारी,   जेठ ८, २०७८
अहिले , यी हरफहरू लेख्दा कोरोनाको भाइरसले स्वरूप परिवर्तन गर्दै विश्वभर नै मृत्युको ताण्डव मच्चाइरहेको छ । प्रत्येक हप्ता आफ्ना क्षेत्रमा प्रतिष्ठित, प्रिय र मान्यवरहरूको मृत्युले समाजमा हलचल मच्चिएको छ र यो क्रम विश्वभर फैलिएको छ । कोरोनाका विभिन्न रूप...

डा. सदानन्द कडेल,   जेठ ८, २०७८
सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो मायाजाल म सानै हुँदा देखी यो गीत रेडियोमा बज्ने गर्थ्यो ।मेरो गाउँ अमिल्टारमा एउटा मात्र रेडियो थियो नेशनल पानासोनिक ।त्यो पनि ठुलाकान्छा काकाको घरमा ।हिउँदमा साँझको बेला बारीमा ढोड पोल्ने चलन थियो...

योगी कुलचन्द्र,   जेठ ७, २०७८
के लेखूँ म कविता तीतो सत्यको लेखौँ या सत्य नाङ्गो छ, राजा त नाङ्गै छन् भन्नेको स्वदेशको लेखूँ या विदेशको राष्ट्रको लेखौँ या जनताको रोजगारीको लेखौँ या बेरोजगारीको मित्र मानवहरूको लेखूँ या दानव शत्रुहरूको के लेखूँ म कविता ? पूर्व...

रूपेश शर्मा,   जेठ ७, २०७८
१. विषय प्रवेश भारतीय नेपाली साहित्यको प्रारम्भिक यात्रा पद्य साहित्यबाट शुरू भएको पाइन्छ । तर आधुनिक गद्य साहित्यको जग बसाल्न भारतीय नेपाली साहित्यले महत्वपूर्ण योगदान दिएको छ । विभिन्न मत, विचार र विवादहरू भए पनि गुरुप्रसाद मैनालीको नासो कथाभन्दा अगाबै...

बिन्दु अधिकारी ढकाल,   जेठ ७, २०७८
यस बेलासम्म जागा छु र त जाग्दैछु मेरो मुटुको धड्कन निरन्तर यस कारण चल्दैछ र त ढुकढुकी बन्दैछु परिणामतः प्रहरहरु थाहा पाउँदैछु । अविरल इन्द्रावतीझैं जिन्दगी बुँदबुँद कुन आकृति बिम्ब प्रतिबिम्व र प्रकृति कसरी थन्किएला श्रीगणेशाय नमः कसरी थच्किएला पुग्ने...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं....

हरिविनोद अधिकारी,   जेठ १, २०७८
पढ्ने र पढाउने काम सृष्टिको सुरुवातदेखि नै भएको देखिन्छ । जब मानिस जन्मियो अनि उसले केही सिक्न खोज्यो या सिकाउन थालियो । सर्वप्रथम त आमाले आफ्नो छातीमा रहेको अमृत पान नै गराउनु भयो होला त्यो अबोध बालकलाई समाएर र उसको...