आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
ललितपुर । डिसहाेम मिडिया नेटवर्कद्वारासंचालित नेपालकोडिटिएच सेवा प्रदायक डिसहाेमालेक्रिकेटमा हुनगइ रहेको महा-उत्सवका लागिआफ्नो डिजिटल अभियान अनावरण गरेको जनाएकाे छ । यस योजनाको कार्यान्वयन लागि डिसहाेमाद्वाराIPL Cricket League 2020 को सुचिकृत गरिएकोएजेन्सी MARS Pvt. Ltd.जनाएको छ । कोभिड-१९को माहामारिका कारण विगत...


लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान)को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा जारी नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडाैं । नेपाली यु२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडाैं । नेपाली यु१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । मनास्लु कलेजका...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिसजनमा साविक विजेता लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४३ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे भने भिर्गिल...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
जापानकी नाओमी ओसाकाले यस वर्षको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् । आइतबार बिहान भएको फाइनल खेलमा २२ वर्षीय ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
चौथो बरियताकी जापानकी खेलाडी नाओमी ओशाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । शुक्रबार बिहान सम्पन्न खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओशाकाले फाइनलमा स्थान पक्का गरेकी हुन् । सन् २०१८ की विजेता ओशाकाले ब्राडीलाई ७६ (७१) ३६...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । संघर्षपूर्ण खेलमा जीत हात पार्दै सेरेनाले अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन् । ६ पटककी युएस ओपन विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरिन् ।...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
युईएफए नेसन्स लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी भएको छ । रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले स्वीडेनलाई २० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने संलग्न रहेको जमैका तलाबाज पराजित भएको छ । ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जमैकाले...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे कोरोना भाइरस संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्टजर्मेन (पीएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी भएका छन् । बार्सिलोना छाड्ने प्रयास सफल नभएपछि लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी हुन थालेका हुन् । दुई साताअघि बार्सिलोना छाड्न चाहेको भन्दै क्लब व्यवस्थापनलाई पत्र पठाएका उनी क्लबको प्रशिक्षण र त्यसअघि गराएको कोरोना परीक्षणमा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
काठमाडौँ । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गर्नुभयो । सेन्ट लुसिया जोउक्ससितको खेलमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिनुभयो । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
युईएफए नेसन्स लिग फुटबलमा स्पेनले युक्रेनमाथि ४० को प्रभावशाली जीत निकालेको छ । स्पेनको जीतमा किशोर खेलाडी अंशु फातीले कीर्तिमानी गोल गरे । गएराति भएको खेलमा फातीले ९५ वर्ष पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध रहेको जमैका तालाबाजले पाँचौं हार भोगेको छ । गएराति भएको खेलमा जमैका तालाबाज बार्बाडोस ट्राइडेण्ट्ससँग ७ विकेटले पराजित भएको हो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्ततः बार्सिलोनामै बस्ने भएका छन् । करिब दुई साताअघि आफूले बार्सिलोना छाड्न चाहेको पत्र पठाएर सनसनी मच्चाएका मेस्सीले पुनः बार्सिलोनमा नै बस्ने बताएका हुन् । गोल डटकमलाई दिएको अन्तर्वार्तामा मेस्सीले बार्सिलोनामै हृदय टुटे पनि बार्सिलोनामै बस्ने...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
इंग्लिस क्लब चेल्सीले जर्मन खेलाडी काई हाभर्टेजलाई ५ वर्षका लागि अनुबन्धित गरेको छ । लण्डन क्लब चेल्सीले ७१ मिलियन पाउण्डमा हाभर्टेजलाई जर्मन क्लब बायर लिभरकुसेनबाट क्लबमा भित्र्याएको हो । जर्मनीको राष्ट्रिय टोलीका मिडफिल्डर हाभर्टेजले बुन्डेसलिगा क्लब बायर लिभरकुसेनबाट १ सय...