बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
एजेन्सी ।प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी र ब्राइटनले ११ गोलको बराबरी खेलेका छन् । गएराति भएको मैत्रीपूर्ण खेलमा सुरुवाती अग्रता जोगाउन नसक्ने चेल्सी बराबरीमा रोकिएको हो । खेलको चौंथो मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनको...


लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
फ्रान्स तथा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका हुन् । कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् । २७ वर्षीय पोग्बा नेसन्स लिग...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए गोल अफ दि सिजन अवार्ड जितेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिगको गोल अफ दि सिजन मा रोनाल्डोको गोल उत्कृष्ट ठहर गरेको हो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
चेल्सीले लेस्टर सिटीका डिफेन्डर बेन चिलवेललाई क्लबमा ५ वर्षका लागि अनुबन्धित गरेको छ । चिलवेल ५० मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भएका हुन् । चेल्सीले आगामी सिजनका लागि ३ जना खेलाडी अनुबन्धित गरिसकेको छ । चेल्सीले यसअघि टिमो वार्नर र हाकिम...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
क्यारेबियन प्रिमियर लिग क्रिकेटमा जमैका तल्लावाज पराजित भएको छ । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएको खेलमा उनको टोली जमैका भने पराजित भएको हो । सीपीएल क्रिकेटमा यो उसको तेस्रो हार हो । ट्रिनिडाड एण्ड टोबेगामा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
काठमाडौँ । क्यारेबिन प्रिमियर लिग (सीपीएल)टीट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गर्नुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपालका सन्दिप लामिछाने आवद्ध रहेको जमैका तल्लावाजले दोस्रो जीत हात पारेको छ । गएराति भएको खेलमा जमैकाले गयाना अमेजन वारियर्सविरुद्ध ५ विकेटको जीत निकालेको हो । वारियर्सले दिएको १ सय ९ रनको चुनौती जमैकाले १८...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोना छाड्ने बताएका छन् । बार्सिलोनाका पदाधिकारीलाई भेटेर उनले आफू क्लब छाड्न इच्छुक रहेको बताएको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले बार्सिलोनाका पदाधिकारीलाई क्लब छाड्ने मार्ग प्रशस्त गरिदिन अनुरोध समेत गरेका छन् । नयाँ प्रशिक्षक...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
जर्मन क्लब बायर्न म्युनिखले यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १० ले स्तब्ध पार्दै बायर्नले उपाधि जितेको हो । स्टाडियो डा लुजमा खेलको ५९ औं...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)टीट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो ।...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७:४५ बजेदेखि सिपिएल शुरु हुनेछ । सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७:४५ बजे खेल्नु हुनेछ । सन्दीप...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
ललितपुर । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
एजेन्सी । भारतीयक्रिकेट टिमका पूर्व कप्तानमहेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। भारतीय समाचार संस्था पीटिआईले धोनीले सन्यास लिएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन् । भारतले...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७७
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल...