बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित २टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे ।साविक...
लोकसंवाद संवाददाता,   पुष ११, २०७८
लोकसंवाद संवाददाता,   पुष ११, २०७८


लोकसंवाद संवाददाता,   पुष ९, २०७८
प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछिएसीसी यू- १९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाईबलियो लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जीतका लागि २९८ रनको लक्ष्य दिएको हो । बंगलादेशकाप्रान्तिक नबिलले अविजित रहँदै १२७ रनको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमाविभागीय एपीएफ क्लब रन्युरोड टिम एनआरटीले अंक बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
एसीसी यू -१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । शारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछिसुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । यता,...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जीत निकालेको छ ।बंगलादेश ढाकाको शहीद सुरावर्दी कभर्ड हलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्धकोर्टमा उत्रिदै छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो । श्रीलंकाविरुद्धजित निकाले...

न्युज कारखाना,   पुष ८, २०७८
पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थकमात्रहोइन, गठबन्धनको सरकारले समेत यसघटनालाई निकै चासोका साथ हेरेको छ ।क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सुदूरपश्चिम प्रदेशको जीतसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ वटाटोलीको टुंगो लागेको हो । यसअघि समूह एबाट प्रदेश १ र...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
बंगलादेशमा आयोजना हुने बी-जी कराते च्याम्पियनसिप, २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइगरेका छन् । बिदाइकार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थितिथियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बसप संघको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाल क्रिकेट संघ (क्यान)का ६ जना बोर्ड सदस्यले ४ जना खेलाडीमाथिगरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ जना बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना...

पी. भारद्वाज,   पुष ७, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिम अवस्था राम्रो हुने हो भने अहिले धमाधम अभ्यास र मैत्रीपूर्ण खेलमा हुनुपर्ने हो । अबको २ महिनापछि टि- २० विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । तर, अहिले नेपाली क्रिकेट टिमका सदस्य विभाजित...

न्युज कारखाना,   पुष ७, २०७८
काठमाडौं ।नियमित र वार्षिक तालिका नहुँदा यस पटक शहीद स्मारक ए डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारीबहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरूलथालिंग हुने गर्छन् । अहिले यस्तै...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्धगरेको छ ।एपीएफले सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोल रक्षक युवा कुरियामाले प्लेइङ सेटमा...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
सिंगल राउण्ड रोबिनको आधारमा जारी यू- १९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दै छ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । बंगलोदशको राजधानीढाकामा हुने खेल दिउँसाे ३ बजे...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्र खेल हुँदै छ । पाँचौँ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । 'अध्यक्ष कमरेड...