बैशाख १४, २०८१, शुक्रबार

एजेन्सी,   कार्तिक ७, २०७८
यूएई र ओमानमा जारी टी- २० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन् । विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७ः ४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी २टिम भिड्नेछन् । पाकिस्तान क्रिकेट टिमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ...


एजेन्सी,   कार्तिक ४, २०७८
युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन् ।बिहीबार १८ वर्षीय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरीसम्झौता नवीकरण गरेका हुन् । बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई१-० गोल अन्तरले पराजित गरेपछि युवा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
काठमाडौं । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ ।बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे। खेलको ३६औँमिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा...

न्युज कारखाना,   कार्तिक ३, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिनै लाग्दा एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका...

न्युज कारखाना,   कार्तिक ३, २०७८
इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् ।एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास२९ कात्तिकदेखिसुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । नेपालमा जन्मेर इटाली पुगेका...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
काठमाडौं । नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । ६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएकोश्रीलंकाले १३.३ ओभरमा तीन विकेट...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेकोमन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रशिक्षकलाई भने ३ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरूप सो रकम दिन लागेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ३१, २०७८
काठमाडाैं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३० गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री,...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७८
काठमाडौं ।भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७८
काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । पाँच राष्ट्र...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७८
काठमाडौं। अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो । खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी...

न्युज कारखाना,   आश्विन २५, २०७८
काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन...

आशिष पौडेल,   आश्विन २३, २०७८
सोख कसैकसैका लागि पहिचानको आधार बन्न सक्छ । काठमाडौं नैकापको न्यू डाइमण्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईका लागि भलिबल खेल्ने सोख अहिले राष्ट्रिय पहिचान दिने आधार बनेको छ । अभावले थिल्थिलिएका, अनवरत श्रमले पाकेका, परिस्थितिसँग सधैँ जुधिरहेका कुमार...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
पोखरा राइनोज चौथो संस्करणको एभरेस्टप्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । अब पोखराले फाइनलमा चितवन...