बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ...
लोकसंवाद संवाददाता,   माघ २५, २०७५
लोकसंवाद संवाददाता,   माघ २०, २०७५


लोकसंवाद संवाददाता,   माघ १७, २०७५
काठमाडौं । संयुक्त अरब इमिरेड्स (युएई) विरुद्धको पहिलो टी२० मा नेपाल पराजित भएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको हो । युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा सामेल भएको छ । २०७४ को चैतमा एक दिवसीय मान्यता पाएको नेपाल करिब १० महिनापछि वरियतामा समेटिएको हो । नेपाल त्यतिबेला वरियतामा सामेल हुनका लागि आवश्यक खेल संख्या नपुगेका...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । इंग्लिस क्लब चेल्सीले आफ्ना युवा स्ट्राइकर कलुम हड्सनओडोईलाई नबेच्ने स्पष्ट पारेको छ । जनवरी ट्रान्सफरमा बायर्न म्युनिख जान खोजेका ओडोईलाई चेल्सीले नबेच्ने बताएको हो । १८ वर्षीया ओडोईलाई बायर्नले ३५ मिलियन डलरमा किन्ने तयारी गरेको थियो । उनको...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । भारतीय क्रिकेटर अम्बाती रायडु निलम्बनमा परेका छन् । भारतका अलराउन्डर रायडुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निलम्बन गरेको हो । अब बलिङ परीक्षण नहुन्जेलसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा रायडुले बलिङ गर्न पाउने छैनन् । रायडुको बलिङ एक्सनमा प्रश्न उठेपछि आईसीसीले...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका लेफ्ट ब्याक जोर्डी अल्बाले आफू बार्सिलोना छाडेर जान नचाहेको उल्लेख गरेका छन् । उनको सम्झौता आगामी वर्षको जुनमा सकिदैछ । उनको सम्झौता नविकरण भएको छैन । बार्सिलोनाका महत्वपूर्ण खेलाडी अल्बाले क्लबमा आफ्नो यात्रा लम्बिने विश्वास...