बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार ९, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिका र अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । आइतबार राती सम्पन्न पाकिस्तानविरुद्ध ४९ रनको पराजयसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा सकिएको हो । दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंक जोडेको छ ।...
लोकसंवाद संवाददाता,   असार ८, २०७६


लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौं । भारतीय कप्तान विराट कोहलीले अभ्यास सत्रमा बलिङ अभ्यास गर्नुभएको छ । घरेलु क्रिकेटमा पार्ट टाइम बलर रहनुभएका कोहलीले बुधबार हार्दिक पाण्ड्याविरुद्ध बलिङ गर्नुभएको हो । यसपछि उहाँले ब्याटिङ अभ्यास गर्नुभयो । कोहलीले बलिङ अभ्यास गरेपछि कतिपयले अफगानिस्तानविरुद्धको खेलमा...

लोकसंवाद संवाददाता,   असार ४, २०७६
काठमाडौं । भारतीय टिमका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिङ गर्दा औंलामा चोट लागेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् । उनी मध्य जुलाईमा मात्रै पूर्ण रूपमा फिट हुने बताइएको छ । औंलाको चोटका कारण...

लोकसंवाद संवाददाता,   असार ४, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज साउथ अफ्रिका र न्युजिल्याण्ड प्रतिष्पर्धा गरिरहेका छन् । अहिले साउथ अफ्रिका टस हारेर ब्याटिङ गरिरहेको छ । ७ ओभरको खेल सकिँदा साउथ अफ्रिकाले १ विकेट गुमाएर २२ रन जोडेको छ । हासिम अमला...

लोकसंवाद संवाददाता,   असार ४, २०७६
रियो डे जेनेरियो कोपा अमेरिकामा आयोजक ब्राजिलले भेनेजुएलासँग मंगलबार गोलरहित बराबरी खेलेको छ । समूह ए को यो खेलपछि ब्राजिल चार अंकसहित शीर्ष स्थानमा छ । ब्राजिलले खेलका अवधिमा केही राम्रा मौका सिर्जना नगरेको होइन तर त्यो अवसरलाई गोलमा परिणत...

लोकसंवाद संवाददाता,   असार ३, २०७६
काठमाडौं । इग्ल्याण्डका कप्तान इयान मोर्गनले एकदिवसीय क्रिकेटमा एक पारीमा सर्वाधिक छक्का प्रहार गरेका छन् । इग्ल्याण्डमा जारी विश्वकप प्रतियोगिताअन्तर्गत मंगलबार अफगानिस्तानविरुद्धको खेलमा उनले सो कीर्तिमान कायम गरेका हुन् । उनले उक्त खेलमा १७ छक्का प्रहार गरे । यसअघि यो...

लोकसंवाद संवाददाता,   असार २, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसँगको अपराजित यात्रा कायम गरेको छ । इग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गतको आइतबार राती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गर्यो । यो एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि पाएको सातौं जित हो । वर्षाले...

लोकसंवाद संवाददाता,   असार १, २०७६
काठमाडौं । भारतका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने कीर्तिमान कायम गरेका छन् । उनले २२२ औं इनिङमा उनले यो कोशेढुंगा पार गरेका हुन् । आइतबार पाकिस्तानविरुद्धको खेलअघि उनलाई ११ हजार रन बनाउन ५७ रन...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबार राति आयोजक इग्ल्याण्डले वेस्ट इण्डिजलाई सहजै पराजित गरेको छ । इग्ल्याण्डले वेस्ट इण्डिजमाथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो । इग्ल्याण्डले २१३ रनको लक्ष्य ३३.१ ओभरमा २ विकेट गुमाएरै पूरा गर्यो ।...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं, एजेन्सी । फोर्ब्स म्यागजिनका अनुसार बार्सिलोनाका फुटबल स्टार लियोनल मेसी फुटबलबाट सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको सर्वाधिक कमाउने फुटबलरको सूचीमा मेसी पहिलो पटक शीर्ष स्थानमा परेका हुन् । १२७ मिलियन डलर करिब...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
इग्ल्याण्ड । जारी एकदिवसीय विश्वकप प्रतियोगिताअन्तर्गत आज नोटिंघममा हुने भनिएको भारत र न्युजिल्याण्डविरुद्धको खेल वर्षाले अवरुद्ध बनेको छ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)को तालिका अनुसार नेपाली समय अनुसार आज दिउँसो ३ः१५ मा खेल हुनुपर्ने थियो । तर, वर्षाका कारण टस...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
इग्ल्याण्ड । युवा विकेटकिपर तथा ब्याट्सम्यान रिषभ पन्तलाई भारतीय विश्वकप क्रिकेट टोलीमा समावेश गरिएको छ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवन औंलामा चोट लागेपछि उनको स्थानमा पन्तलाई खेलाउन लागिएको हो । भारतीय क्रिकेट बोर्ड बिसिसिआईका अनुसार पन्त आज इग्ल्याण्ड पुग्नेछन् ।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । एकदिवसीय विश्वकपमा देखिएको बेल विवादलाई समाधान गर्न स्टार खेलाडीले गरेको आग्रहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले अस्वीकार गरिदिएको छ । भारतका कप्तान विराट कोहली र अस्ट्रेलियाका कप्तान आरोन फिन्चले आइतबार संयुक्त रूपमा बेल समस्याको समाधान गर्न...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
नयाँ दिल्ली । सिक्सर किंगका रूपमा चिनिने भारतीय अलराउन्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सोमबार पत्रकार सम्मेलनमार्फत् सन्यासको घोषणा गरेका हुन् । सन् २०११ मा टिमलाई एकदिवसीय विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका सिंहले लामो समयदेखि...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं, एजेन्सी । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । गाेन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भएको हो । पहिलो हाफसम्म दुवै टिमले गोलरहित...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार राती सम्पन्न खेलमा भारतले अस्टेलियालाई ३६ रनले पराजित गरेको छ । ३५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३१६ रनमा अलआउट भएपछि अस्ट्रेलिया भारतले खेल जितेको हो । अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ६९...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
पोर्चुगल । सन् २०१९ ट्रेल विश्व च्याम्पियनशिपमा पुरुषतर्फ बेलायतका जोनाथान अल्बोन च्याम्पियन बनेका छन् । उनी तीन घण्टा ३५ मिनट ३४ सेकेण्डमा निर्धारित दूरी पार गरी विश्व च्याम्पियन बनेका हुन् । उक्त च्याम्पियनशिपमा फ्रान्सका जुलियन रान्कन तीन घण्टा ३७ मिनट...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रियाका डोमिनिक थिएम लगातार दोस्रो पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका छन् । लगातार दोस्रो पटक फ्रेन्च ओपनको फाइनलमा पुग्ने उनी पहिलो अष्ट्रियाई खेलाडी बनेका छन् । विश्व नम्बर ४ थियमले विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिचलाई पाँच...