बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । एसिया कप ह्विलचेयर टिट्वान्टी क्रिकेटमा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार पाकिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । चालू प्रतियोगितामा तीन वटै खेलमा नेपालले जित निकाल्न सकेन । यसअघि नेपाल पहिलो...
लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
लक्ष्मण ओझा,   जेठ २, २०७६


लोकसंवाद संवाददाता,   जेठ १, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता मे ३० देखि इग्ल्याण्डमा सुरु हुँदैछ । राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको लिग चरणमा सहभागी टिमले हरेक टिमसँग एकएक खेल गरी लिग चरणमा ९ खेल खेल्नुपर्नेछ । त्यसकारण यो प्रतियोगिता अलि कठिन मानिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
लण्डन । क्रिकेटको महाकुम्भ मानिने विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुन दुई हप्ताभन्दा बढी समय मात्रै बाँकी छ । प्रतियोगिता सफल बनाउन इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) विभिन्न निर्णय गरिरहेको छ । यस्तैमध्येको एक हो- विश्वकपका हरेक टिमसँग एक एन्टी-करप्सन अफिसर राख्ने...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
हैदरावाद । इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । यससँगै मुम्बई आइपिएलमा चौथो पटक उपाधि जित्ने पहिलो टिम बनेको छ । यसअघि मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि जितेको थियो । आइतबार...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । यी दुई टोली चौथो पटक फाइनलमा भिड्न लागेका हुन् । यी दुई टोलीबीच सर्वप्रथम सन् २०१० मा फाइनल भएको थियो । उक्त खेल...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा आज नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । दिल्लीले भने इलिमिनेटरमा सनराइजर्स...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं । आइपिएलको १२ औं संस्करणमा अब दोस्रो क्वालिफायर र फाइनल खेल हुन मात्रै बाँकी छ । पहिलो क्वालिफायरबाट मुम्बई इण्डियन्स फाइनल पुगिसकेको छ । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स शुक्रबार भिड्दैछन् । चेन्नई पहिलो क्वालिफायरबाट पराजित...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार भएको पहिलो इलिमिनेटरमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको छ । दिल्लीले हैदरावादले दिएको १६३ रनको लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । मध्यक्रमका ब्याट्सम्यान रिसभ...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको इलिमिनेटरमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम खेल जितेर क्वालिफायर पुग्ने दाउमा छन् । तर, कुन टिमले बाजी मार्छ भन्न सहज छैन । किनकि चालू सिजनको हेड टु हेडमा...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
चेन्नई । मुम्बई इण्डियन्स इण्डियन्स प्रिमियर लिग (आइपिएल)मा पाँचौं पटक फाइनल पुगेको छ । मंगलबार राती सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा मुम्बई चेन्नईलाई हराउँदै फाइनल पुगेको हो । यसअघि मुम्बई सन् २०१०, २०१३, २०१५ र २०१७ को फाइनल पुगेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
चेन्नई । इण्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो क्वालिफायरमा आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गर्दैछन् । यस्तोमा क्रिकेटप्रेमीको एक प्रश्न छ पहिलो क्वालिफायरबाट कुन टिम फाइनल पुग्ला ? यसबारे सहजै आँकलन गर्ने अवस्था छैन । किनकि दुवै टिम...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चालू सिजनको समूह चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको छ । हैदरावादको कोलकाता र किंग्स इलेभन पञ्जावसँग समान १२ अंक बराबरी भए पनि नेट रनरेटका आधारमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत समूह चरणका दुई खेल बाँकी रहँदा पनि प्लेअफमा पुग्ने तीन टोलीको मात्रै टुंगो लागेको छ । अझै एक टिमको टुंगो बाँकी छ । तर, प्लेअफको होडमा अझै तीन टिम छन् । चौथो स्थानमा रहेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती चालू सिजनको समूह चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । यो खेलको नतिजाले प्लेअफका लागि संघर्षरत कोलकाता र सनराइजर्स हैदरावादको भाग्य फैसला गर्दैछ । किनकि यही नतिजाका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले सनराइजर्स हैदरावादलाई पराजित भएको गरेको छ । शनिबार राति भएको खेलमा बैङ्गलोरले हैदरावादलाई ४ विकेटले पराजति गरेको हो । यसहारसँगै हैदरावादको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । हैदरावादले दिएको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
नयाँ दिल्ली । राजस्थान रोयल्सका रियान पराग इण्डियन प्रिमियर लिग (आइपिएल)मा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । शनिबार दिल्ली क्यापिटलविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दा उनको उमेर १७ वर्ष १७५ दिन थियो । उनले ४९ बलमा दुई चौका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राजस्थान रोयल्सले दिल्ली क्यापिटलको सामना गर्दैछ । आजको खेलबाट राजस्थानको भाग्यफैसला हुनेछ । खेल जिते मात्रै राजस्थानको प्लेअफको सम्भावना कायमै देखिनेछ भने हारेमा प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले राजस्थानले चालू सिजनमा समूह चरणको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जावलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले पञ्जावले दिएको १८४ रनको लक्ष्य १२ बल अगावै पूरा गर्यो । कोलकाताको जितमा शुभमान गिल नायक...