बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार राती सम्पन्न खेलमा उनले किंग्स इलेभन पञ्जावविरुद्ध ४० रन खर्चिएर तीन विकेट लिए । उनले प्रारम्भिक ब्याट्सम्यानद्वय केएल राहुल र क्रिस गेलसँगै सैम कुरानको विकेट...
लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राति कोलकाताको इडन गार्डेनमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । कोलकाता जसरी पनि खेल जितेर खेलमा फर्कन चाहान्छ । बैंग्लोर पनि खेल जितेर प्लेअफको सम्भावनालाई जिवितै राख्न चाहान्छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
इंग्लैंडमा आयोजना हुने विश्वकप क्रिकेट २०१९को लागि १५ सदस्यीय पाकिस्तानी टिमको घोषणा भएको छ । टिमको कप्तानी सरफराज अहमदले गर्नेछन् । पूर्व क्रिकेटर इन्जमामुल हकको अगुवाइमा भएको राष्ट्रिय छनौट समितिले १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमका सदस्यहरु यस...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटललाई उसको घरेलु मैदानमै ४० रनले पराजित गरेको छ । १६९ रनको लक्ष्य पछ्याएको दिल्ली १२८ रनमा समेटिएपछि मुम्बईले चालू आइपिएलमा छैठौं जित निकालेको हो । दिल्लीका...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा भन्ने नारासहित नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु गरिएको हो । सय...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौं । लगातार तीन खेलमा पराजय भोगेको सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नई दिएको १३३ रनको लक्ष्य हैदरावादले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति सनराइजर्स हैदरावादले घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग प्रतिष्पर्धा गर्दैछ । हैदरावादले पछिल्ला तीन खेलमा पराजय भोगेको छ । यस्तोमा के हैदरावाद चेन्नईसँगको खेलबाट पराजयको यात्रामा पूर्ण फर्किएला त ? तर, पछिल्ला चार...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । कप्तान रविचन्द्र आश्विनले अलराउण्ड प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मंगलबार राती सम्पन्न खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । आश्विनले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । उनले राहुल त्रिपाटी...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
१२ औं विश्वकपको लागि भारतीय क्रिकेट बोर्डले टिमको घोषणा गरेको छ । भारतीय वरिष्ठ छनौट समितिले १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा कार्तिकले मौका पाएका छन् भने ऋषभ पन्त अटाएनन् । विकेट कीपिंगको अनुभवका कारण कार्तिक टिममा परेको...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राती रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । चालू आइपिएलका सात खेल खेलेको बैंग्लोरले एकमा मात्रै जित निकालेको छ । समान खेल खेलेको मुम्बईले भने चार खेलको नतिजा आफ्नो पक्षमा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राती सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटलले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा ११६ रनमै अलआउट भयो । मध्यक्रम नचलेपछि हैदरावादले लक्ष्य पूरा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । इमरान ताहिरको बलिङप्रेरित चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राती कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । चेन्नईले कोलकाताले दिएको १६२ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । टस हारेर ब्याटिङ...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती कोलकाताको इडन गार्डेन मैदानमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । चेन्नई कोलकातासँग जित दोहोयाउने दाउमा छ भने कोलकाता हारको बदला लिने दाउमा देखिन्छ । तर, दुवै टिमलाई खेल...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गरेको छ । उसले अंक तालिकामा तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्सलाई चार विकेटले हराएको हो । राजस्थानले मुम्बईले दिएको १८८ रनको लक्ष्य १९.३ ओभरमै...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित दर्ता गरेको छ । कप्तान विराट कोहलीको ६७ र एबी डिभिलियर्सको ५९ रनको मद्दतमा बैंग्लोरले किंग्स इलेभन पञ्जावमाथि ८ विकेटले हराएको हो । ५३...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलेभन पञ्जावको सामना गर्दैछ । चालू आइपिएलका ६ खेलमा जितविहीन रहेको बैंग्लोरले पञ्जावसँग जित निकाल्न सक्ला ? बैंग्लोरलाई पञ्जावसँग जित निकाल्न सहज भने छैन । उसले आजको खेल...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौँ मलेसियामा भइरहेको यू१९ एक दिवसीय विश्वकप क्रिकेट एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राति कोलकाताको इडन गार्डेन मैदानमा दिल्ली क्यापिटल र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । चालू आइपिएलमा दुवै टिमले समान ६ खेल खेलेका छन् । कोलकाता ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने...