बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
काठमाडौं । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार रन बनाउने कीर्तिमान गरेका छन् । आइतबार अस्ट्रेलियाविरुद्धको ३७ औं खेलमा उनले यो कीर्तिमान कायम गरेका हुन् । जारी खेलमा २० रन जोड्दै उनले यो कोशेढुंगा...


लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार सुरुवात गरेको वेस्ट इण्डिज आफ्नो दोस्रो खेलमा अस्ट्रेलियासँग स्तब्ध बनेको छ । बिहीबार राती सम्पन्न देलमा वेस्ट इण्डिज अस्ट्रेलियासँग १५ रनले पराजित भएको हो । २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ९...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पराजय भोग्ने क्रममा दक्षिण अफ्रिका बुधबार भारतसँग ६ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाले पेश गरेको २२८ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर १५ बल अगावै पूरा गर्यो । टिमलाई...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार दक्षिण अफ्रिका र भारत प्रतिष्पर्धा गरिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतसामु २२८ रनको चुनौती पेश गरेको छ । दक्षिण अफ्रिकाका क्रिस मोरिसले सर्वाधिक४२ रन जोडे । यस्तै...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । श्रीलंकाले अफगानिस्तानलाई डकबर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गरेको हो । वर्षाका कारण अवरुद्ध भएको खेल केही समय रोकिएपछि अफगानिस्तानले ४१ ओभरमा १८७ रनको मध्यम...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न खेलमा पाकिस्तानले आयोजक इग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । ३४९ रनको लक्ष्य पछ्याएको इग्ल्याण्ड ९ विकेट गुमाएर ३३४ रनमा सीमित भयो । इग्ल्याण्डका लागि जोइ रुट र जोस बटलरले...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ । ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३०९ रनमा सीमित भएपछि बंगलादेश विजयी भएको हो । दक्षिण अफ्रिकाका कप्तान फाप डु...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्याण्ड र अस्ट्रेलियाले विजयी सुरुवात गरेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो । न्युजिल्याण्डले १३७ रनको लक्ष्य १६.१ ओभरमै विकेट नगुमाएरै पूरा गर्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मार्टिन...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक इग्ल्याण्डले सुखद् सुरुवात गरेको छ । बिहीबार राती सम्पन्न खेलमा इग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले हरायो । ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
काठमाडौं । क्रिकेट खेल्ने देशको सपना हुन्छ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्नु । तर, यो लक्ष्य हासिल गर्नु चानचुने कुरा होइन । किनकि क्रिकेटको जननी मानिने इग्ल्याण्डले समेत अहिलेसम्म यो उपाधि जित्न सकेको छैन । यस्तै, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, बंगलादेशले...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता आज सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । टस हारेर इग्ल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ । इग्ल्याण्डले ९ ओभरमा १ विकेटको क्षतिमा ५५ रन जोडेको छ । जेसन...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको प्रतीक्षामा रहेका दर्शकको चाहना अबको केही घन्टामै पूरा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समय अनुसार आज दिउँसो ३ः३० बजे सुरु हुँदैछ । उक्त खेलमा आयोजक इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । यससँगै प्रतियोगिताका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । क्रिकेटको कुम्भ मानिने विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ । लण्डनको ओवल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः३० बजे खेल सुरु हुँदैछ । दुवै टिम उद्घाटन खेल जितेर प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता आगामी बिहीबारदेखि इग्ल्याण्ड तथा वेल्समा सुरु हुँदैछ । विश्वकप प्रतियोगितामा पहिलो पटक सात नियम लागू हुँदैछन् । यसका कारण यो प्रतियोगिता पछिल्लो संस्करणभन्दा रोचक हुने कतिपयको दाबी छ । यद्यपि, यी नियम यसअघि नै लागू...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । चीनको एक युनिभर्सिटीमा आयोजना गरिएको १०० मिटरको छात्र दौडमा कुकुर तेस्रो नम्बरमा दूरी पार गरेको छ । निंगशियास्थित बिफांग युनिभर्सिटीले स्पोर्टस् इभेन्टअन्तर्गत आयोजना गरेको दौडमा कुकुरले प्रतियोगी छात्रसँग दौडेर तेस्रो नम्बरमा दूरी पार गरेको हो । आयोजकका अनुसार...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं । आगामी मे ३० मा इग्ल्याण्ड तथा वेल्समा सुरु हुने विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले आफ्ना तीव्र गतिका बलर लासिथ मालिंगा (३५)माथि भरोसा जताएको छ । मालिंगा प्रतियोगितामा बढी उमेरका खेलाडीको सूचीमा सामेल छन् । तर, खेल हेर्दा उनी पाका...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौं । मे ३० बाट सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेट खेलाडीले पत्नी र परिवारलाई सँगै राख्न नपाउने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पिबिसी)ले खेलाडीको ध्यान खेलमा केन्द्रित गर्न यस्तो निर्णय गरेको बताएको छ। पिबिसीका अनुसार खेलाडीले परिवारका...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार क्रिकेटको र्यांकिङ गरेको छ । आइसिसीले सामान्य फेरबदल गर्दै र्यांकिङ जारी गरेको हो, जसअन्तर्गत वन डे ब्याटिङमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पहिलो नम्बरमा छन् । उनी ८९० अंकका साथ पहिलो नम्बरमा...